म्याग्दी समाचार

रघुगंगाको वनमा चासो

  मौवाफाँट २३ असार । रघुगंगा गाउँपालिकाले सामुदायिक वनको व्यवस्थापन, संरक्षण र नियमनमा चासो देखाएको छ ।ग्रामिण विकास, सामाजिक क्रियाकलाप र वातावरण संरक्षणमा नमुना अभ्यास मानिएका सामुदायिक वन उपभोक्ता समूहहरुलाई स्थानीय तहको दायरामा ल्याउन लागेको हो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ को उपदफा ४ (ङ) बमोजिम... पुरा पढ्नुहोस

राहुघाटको कटानले गलेश्वर बजार र बेलिब्रिज जोखिममा (भिडियो/तस्बिर) सहित

https://www.youtube.com/watch?v=FgmYUQpVWMc&t=1s म्याग्दी २३ असार । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर र रघुगंगा गाउँपालिका–३ राहुघाट बजार नदी कटानको चपेटामा परेको छ । रघुगंगा नदीको कटानका कारण बेनी–जोमसोम सडक अन्तरगत गलेश्वर बजार र राहुघाट जोड्ने बेलीब्रिज संगै दुबै तर्फका बस्ती जोखिममा परेका हुन् । आइतबार राती रघुगंगामा आएको बाढीले कटान गर्न थालेपछि निर्माणधिन... पुरा पढ्नुहोस

गलेश्वर बजार कटानको जोखिममा

  गलेश्वर २३ असार । रघुगंगा नदीको कटानका कारण बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको गलेश्वर बजार र बेलीब्रिज जोखिममा परेको छ ।आइतबार राती रघुगंगामा आएको बाढीले कटान गर्न थालेपछि तल्लो गलेश्वर बजारको बस्ती र बेलिब्रिज जोखिममा परेको हो । निर्माणाधिन पुलको पिल्लर संरक्षणका लागि बनाइएको मेसिनरी पर्खाल भत्काएर बाढीले बस्तीतर्फ धार... पुरा पढ्नुहोस

बेनी नगरपालिको करिब त्रिपन्न करोडको बजेट पारित

  म्याग्दी, २३ असार । बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि करिब त्रिपन्न करोड रुपैयाँको बजेट पारित गरिएको छ । असार २१ गते नगरउपप्रमुखले सञ्जु बरुवालले पाँचौ नगरसभामा ५२ करोड ९५ लाख ९८ हजार रुपैयाँको बजेट सोमबार बसेको नगरसभाले पारित गरेको हो । आन्तरिक आयतर्फ तीन करोड तीन... पुरा पढ्नुहोस

फलामेडाँडामा सामुदायिक डाइनिङ हल र बाह्य खोप केन्द्र

पुर्ख पुर्जा लोप्रे २३ असार । जलजला गाउँपालिका–५ स्थित पर्यटकीय स्थल फलामेडाँडामा सामुदायिक डाइनिङ हल र बाह्य खोप केन्द्र स्थापना भएको छ । स्वर्गीय बहुमती पुनको पुण्य स्मृतिमा उहाँका श्रीमान तुलबहादुर पुन र छोराहरु खिम पुन, बिनोद पुन, ओमप्रसाद पुन, भिमप्रसाद पुन र रामप्रसाद पुन तथा छोरीहरु कृष्णकुमारी पुन, डिलमाया... पुरा पढ्नुहोस

कलेजोमा घाउ भएकी ७ बर्षिय किन्जलको उपचारमा कोरियाबाट ३८ हजार आर्थिक सहयोग प्राप्त

  म्याग्दी, २३ असार । कलेजोमा घाउ भएकी म्याग्दीको रघूगंगा गाउँपालिका – ३ राखु मालिकाकी ७ बर्षिय किन्जल परियारको उपचारमा कोरियाबाट आर्थिक सहयोग प्राप्त भएको छ । रोजगारको शिलशिलामा कोरियामा रहेका नेपालीहरुबाट कमल बाछछिटेको संयोजनमा संकलन गरिएको रकम किन्जलको उपचारका लागि हस्तान्तरण गरिएको हो । सो रकम आर्थिक संकलन अभियानकी... पुरा पढ्नुहोस

जलजला गाउँपालिकाको ४३ करोड ३७ लाखको बजेट पारित

सन्तोष गौतम बेनी २२ असार । जलजला गाउँपालिकाको आइतबार लामाखेतमा सम्पन्न छैटौ गाउँसभाबाट आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि ४३ करोड ३७ लाख ७५ हजार रुपैयाँको बजेट पारित भएको छ । गत असार ११ गते गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएपछि उपाध्यक्ष सिमा... पुरा पढ्नुहोस

कृषकहरुलाई निःशुल्क विरुवा वितरण सुरु (फोटो फिचर)

म्याग्दी २३ असार । म्याग्दीका कृषकहरुलाई निःशुल्क विरुवा वितरण थालिएको छ । बेनीमा रहेको भु तथा जलाधार व्यवस्थापन कार्यालय पर्वत अन्र्तगत रहेको समन्वय इकाईले विभिन्न प्रजातिका ४० हजार विरुवा वितरण थालेको हो । कार्यालयले आफ्नै नर्सरीमा उत्पादन गरेका घाँस लगायतका विरुवा कृषकहरुको मागको आधारमा वितरण थालिएको कार्यालयका सहायक भुसंरक्षण अधिकृत... पुरा पढ्नुहोस

बेनपाको करिब त्रिपन्न करोडको बजेट सार्वजनिक

  म्याग्दी, २२ असार । म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि करिब त्रिपन्न करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।नगरउपप्रमुख सञ्जु बरुवालले शनिबार पाँचौ नगरसभामा ५२ करोड ९५ लाख ९८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् । आन्तरिक आयतर्फ तीन करोड तीन लाख, वित्तिय समानिकरण अनुदान तेह्... पुरा पढ्नुहोस

प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत सडक स्तरोन्नति र पदमार्ग निर्माण

  बाबियाचौर २२ असार । मंगला गाउँपालिका–२ बाबियाचौरमा प्रधानमन्त्री रोजगार कार्यक्रम सडक स्तरोन्नति गरिएको छ ।कामका लागि पारिश्रमिकमा आधारित सामूदायिक आयोजनामा खटिएका मजदुरहरु परिचालन गरेर हिदी र रणवाङको सडकमा ढुङ्गा बिछ्याएर सोलीङ गर्ने काम भइरहेको वडा सदस्य चक्रलाल पाण्डेले जानकारी दिए । हिदीमा तीन लाख रुपैयाँको लागतमा ८० देखि ८५... पुरा पढ्नुहोस