म्याग्दी समाचार

सहकारीको ब्याजदर सम्वन्धि अन्तरक्रिया

  म्याग्दी, १ भदौँ । सहकारीका संचालक र प्रवन्धकको उपस्थितमा बेनीमा सहकारीको ब्याजदर सम्वन्धि अन्तक्रिया गरिएको छ । पुर्व रजिष्ट्रार सुर्दशन ढकाल र राष्ट्रिय सहकारी बैँक संचालक रामबहादुर जिसिले सहकारी ब्याजदर सम्वन्धी जानकारी गराएका थिए । सहकारी संस्थाको ब्याजदरलाई ब्यवस्थित गर्न ऐनमा सहकारीले लिने र दिने ब्याजदर ६ प्रतिशतभन्दा बढी... पुरा पढ्नुहोस

वडा अध्यक्षमाथि दुव्र्यवहार गर्नेलाई कारबाही गर्न नगरपालिकाको माग (भिडियाे सहित)

म्याग्दी १ भदौ । म्याग्दीको बेनी नगरपालिका –२ का वडा अध्यक्ष हिराबहादुर थापालाई मोसो लगाएर दुव्र्यवहार गर्नेहरुमाथि कारबाही गर्न बेनी नगरपालिकाले माग गरेको छ । गत साउन ३० गते विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सेवाग्राहीलाई सेवा दिँदै गरेका वडा अध्यक्ष थापामाथि मोसो र चप्पलको माला लगाएर दुव्र्यवहार गरेको भन्दै नगरपालिकाले... पुरा पढ्नुहोस

क्षत्री महिला समाज म्याग्दीको नयाँ नेतृत्व चयन

म्याग्दी,३२ साउन । क्षत्री महिला समाज म्याग्दीको तेस्रो साधारसभा तथा दोस्रो अधिवेशनबाट कमल खत्रीको अध्यक्षमा नया कार्यसमिति सर्वसम्वत रुपमा चयन गरिएको छ । शनिबार बेनीमा भएको अधिवेशनबाट प्रथम उपाध्यक्षमा सञ्जु बरुवाल, द्वितीय उपाध्यक्षमा शर्मिला थापा, सचिवमा पुष्पा थापा, कोषाध्यक्षमा कल्पना खत्री, सह–सचिवमा रोजीना क्षेत्री रहेको २३ सदस्य कार्यसमिति चयन गरिएको... पुरा पढ्नुहोस

चट्याङले भेडा मर्दा रु.दश लाख बराबरको क्षति

  बेनी ३२ साउन ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ खयरमा चट्याङ लागेर भेडा मर्दा रु. दश लाख रुपैयाँ मूल्य बराबरको क्षति पुगेको छ । शुक्रबार राती साढे ११ बजे परेको चट्याङ लागेर खर्कमा बास बसेका ६१ वटा भेडा मरेका छन् । करिब दश लाख रुपैयाँ मूल्य बराबरको क्षति पुगेको कृषक समेत... पुरा पढ्नुहोस

पुर्व विधार्थी अधिकृत थापालाई सम्मान

म्याग्दी, ३२ साउन । रघुगंगा गाउँपालिका–२ राखु अधेरीखोला स्थित सिद्धार्थ ज्ञान मन्दिर आधारभूत विद्यालयद्धारा पुर्व विद्यार्थी युवराज थापालाई सम्मान गरिएको छ। सो विद्यालयमा अध्ययनसंगै उच्च शिक्षा हासिल गरेर अधिकृत बन्न सफल भएका थापालाई विद्यालयद्धारा सम्मान गरेकोे हो । बेनी नगरपालिका कार्यालयमा कार्यरत अधिकृत थापालाई विद्यालयका ब्यवस्थापन समिति, शिक्षक, अध्ययनरत विद्यार्थी... पुरा पढ्नुहोस

धवलागिरी आधारभूतको कक्षा कोठा भवन पुननिर्माण (फोटो फिचर)

बेनी ३२ साउन । अन्नपूर्ण गाउँपालिका–४ कोप्चेपानीको धवलागिरी आधारभूत विद्यालयको कक्षा कोठा भवन पुनःनिर्माण भएको छ । २०७५ साउन ३० गते कालीगण्डकी नदीमा आएको बाढीले विद्यालयको कोप्चेपानी स्थित भवन कटान गरेर बगाएको थियो । राष्ट्रिय पुननिर्माण प्राधिकरणको २३ लाख ६५ हजार १०० रुपैयाँ अनुदान र स्थानीयको श्रमदान सहित कुल २५... पुरा पढ्नुहोस

कुईनेक्षेत्रको विकासमा जुटेका भरत छन्त्याल (फोटो फिचर सहित)

म्याग्दी ३१ साउन । आर्थिक रुपमा सक्षम बनेपछि गाउँ छाडेर शहर पसेकाहरु शहरी जिवनमा रमाएर गाउँलाई बिर्सने प्रचलन बढीरहेको सन्दर्भमा म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुईनेखानीका भरत छन्त्याल भने गृहगाउँ क्षेत्रको सामाजिक विकासमा जुटेका छन् । पुख्र्यौली घर कुईनेखानी भएर हाल बुटवल बस्दै आएका अबकास प्राप्त भारतीय सैनिक छन्त्यालले आफ्नो जन्मगाउँ क्षेत्रमा... पुरा पढ्नुहोस

शिक्षक महासंघको अध्यक्षमा सुवेदी

  बेनी ३१ साउन । नेपाल शिक्षक महासंघ म्याग्दीको शुक्रबार बेनीमा सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट जयराम सुवेदीको अध्यक्षतामा कार्यसमिति चयन भएको छ । शिक्षकको साझा संगठनको रुपमा गठन गरिएको महासंघको सर्वसम्मत चयन भएको कार्यसमितिको सहअध्यक्षमा कृष्णलाल सापकोटा, खुल्ला उपाध्यक्षमा शोभाकुमारी हमाल र सचिवमा जगतकुमार सापकोटा चयन हुनुभएको छ । महिला... पुरा पढ्नुहोस

नौलीबराह धार्मिक पर्यटकीय गन्तव्य बन्दै, एकैदिन २ हजार बढी भक्तजन पुगे ( फोटो फिचर)

कमल खत्री म्याग्दी ३१ साउन । म्याग्दीको रघुगंगा गाउँपालिका–२ मा अवस्थित नौलीबराह धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास हुन थालेको छ । सडक सञ्जालको पहुँच, आकर्षक पोखरी निर्माण, प्रचार प्रसार लगायतको कारण चौलीबराहमा पुग्ने भक्तजन र पर्यटकहरुको संख्या बढेको हो । यस बर्षको जनैपूर्णिमाको अबसरमा मात्रै २ हजार बढी भक्तजनहरुले एकैदिन... पुरा पढ्नुहोस

बेनी–दरवाङ सडकको लाम्पाटा–दरवाङ खण्ड स्तरोन्नतिका लागि शिलन्यास

बेनी ३१ साउन । म्याग्दीको मंगला, मालिका र धवलागिरी गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडकको लाम्पाटा–दरवाङ खण्ड स्तरोन्नति सुरु भएको छ ।कालोपत्रे गर्ने लक्ष्य सहित पूर्वाधार विकास कार्यालय म्याग्दीले सञ्चालन गरेको सडक स्तरोन्नति आयोजनाको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बिहीबार रातोढुङ्गामा शिलन्यास गर्नुभयो । शिलन्याससँगै निर्माण कम्पनी बिरुवा–क्याराभन जे.भीले सडक... पुरा पढ्नुहोस