म्याग्दी समाचार

नारच्याङमा पर्यटन महोत्सव सुरु, पर्यटन गण्डकी प्रदेशको समृद्धिको पहिलो आधारः मुख्यमन्त्री गुरुङ (फोटो फिचर )

https://www.youtube.com/watch?v=3Cqh3TCalvw&feature=youtu.be कमल खत्री नारच्याङ, १६ माघ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्यटन क्षेत्र गण्डकी प्रदेशको समृद्धिको पहिलो आधार भएको बताउनुभएको छ । नेपाल भ्रमण बर्ष २०२० को अवसरमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले वडा नम्बर ४ नारच्याङको बेशीगाउमा आयोजना गरेको प्रथम अन्नपूर्ण पर्यटन महोत्सव तथा अध्यक्ष कप खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै... पुरा पढ्नुहोस

फर्केनन् साउनाको बाफ लिएर ग्यास गिजरमा नुहाउन छिरेका हस्त र नेत्रकुमारी

ललितपुर-१४ मा बस्ने हस्त गर्बुजा मगर दैनिकजसो विशाल चोकको फिट एन्ड फाइन जिमखाना जान्थे।   जिमखानामा उनी जिम भने गर्दैनथे, साउनामा बाफ लिन्थे।  बुधबार पनि साँझ ४० वर्षीय मगर ३७ वर्षीया श्रीमती नेत्रकुमारीलाई लिएर पुगेका थिए।  महानगरीय प्रहरी वृत्त सातदोबाटोका अनुसार उनीहरू सवा ६ बजे जिमखाना पुगे। ६:२१ बजे दुबै जना... पुरा पढ्नुहोस

केराबारीकाे बाँझो जमिनमा गरिएको रहरलाग्दो तरकारी र फलफुल खेती (फोटो फिचर)

कमल खत्री बेनी,१५ माघ । खेतियोग्य जमिनलाई बाँझो राखेर रोजगारिको लागि विदेशीनेको संख्या बढीरहेको सन्दर्भमा यहाँका एक व्यक्ति भने बर्षौदेखि बाँझो जमिनमा रहरलाग्दो तरकारी र फलफुल खेती गर्न सफल हुनुभएको छ । म्याग्दी सदरमुकाम बेनीमा व्यवसाय गर्दै आउनुभएका खेम केसीले पर्वतको जलजला गाउँपालिका–७ केराबारी स्थित छविसमा १५ बर्षदेखि बाँझो रहेको... पुरा पढ्नुहोस

अन्नपूर्ण पर्यटन महोत्सवकोे तयारी पुरा

  म्याग्दी १५ माघ । जिल्लाको अन्नपूर्ण गाउपालिका–४ नारच्याङमा बिहीबारदेखि सुरु हुने प्रथम अन्नपूर्ण पर्यटन महोत्सव तथा अध्यक्ष कप खेलकुद प्रतियोगिताको तयारी पुरा भएको छ ।अन्नपूर्ण गाउपालिकाले प्रथम अन्नपूर्ण पर्यटन महोत्सवको अवसरमा पालिका स्तरीय अध्यक्ष कप खेलकुद प्रतियोगिता आयोजना गरेको हो । अन्नपूर्ण प्रथम हिमाल अवस्थित वडा न. ४ मा... पुरा पढ्नुहोस

लायन्स क्लब डिस्ट्रीक्ट ३२५ बि १ नेपालको को बेनीमा तेस्रो क्याविनेट बैठक हुँदै

https://www.youtube.com/watch?v=EvCXUuqRm0g म्याग्दी १४ माघ । लायन्स क्लव्स अफ अन्र्तराष्ट्रिय डिस्ट्रीक्ट ३२५ बि १ नेपालको तेस्रो क्याविनेट बैठक म्याग्दी सदरमुकम बेनीमा हुने भएको छ । बेनीका सम्पूर्ण लायन्स क्लबहरुको आतित्यथामा माघ २४ र २५ गते हुने सो बैठको तयारीलाई तिब्र पारिएको छ । देशका विभिन्न क्षेत्रका करिब ४ सय क्लबहरु आबद्ध... पुरा पढ्नुहोस

म्याग्दी बहुमुखी क्याम्पसमा क्युएए मान्यता लगत्तै उत्सव मनाउने तयारी

म्याग्दी १४ माघ । बेनीमा समुदायद्धारा सञ्चालित म्याग्दी बहुमुखी क्याम्पसले गुणस्तर सुनिश्चितता र प्रत्यायन (क्युएए) प्राप्त गरेसंगै उत्सव मनाउने तयारी गरिएको छ । अन्तराष्ट्रिय स्तरको मान्यतामा सूचिकृत भएको क्याम्पसले माघ २१ गते क्यूएए उत्सव मनाउने तयारी गरेको हो । विश्व विद्यालय अनुदान आयोगले पुस २८ गते म्याग्दी बहुमुखी क्याम्पसलाई क्युएएको... पुरा पढ्नुहोस

१४ करोड २० लाख राजश्व संकलन

म्याग्दी, १४ माघ । म्याग्दीमा साउन देखि पुष मसान्तसम्म १४ करोड २० लाख ९८ हजार ६०२ रुपैयाँ राजश्व संकलन भएको छ । कोष तथा नियन्त्रक कार्यालय म्याग्दीको अनुसार संघतर्फबाट १२ करोड ४ लाख ४५ हजार ९४५ रुपैया राजश्व संकलन छ, भने प्रदेशतर्फ २ करोड १६ लाख राजश्व संकलन भएको कोलेनिका... पुरा पढ्नुहोस

बाबा आमाको सम्झनामा सुईटर तथा स्टेशनरी सहयोग (तस्विर सहित)

सन्दिप शर्मा म्याग्दी १३ माघ । रघुगंगा गाँउपालिका ३ रानिपौवामा रहेको अमरसिंह आधारभूत विद्यालयका विद्यार्थिहरुलाई सुईटर तथा स्टेशनरी वितरण गरीएको छ । बाल कक्षा देखि कक्षा ५ सम्म पठनपाठन हुने सो विद्यालयमा बाबा इमानबहादुर कार्की र आमा फुलकुमारी कार्कीको सम्झनामा छोराहरु जेठा मिनबहादुर कार्की, माहिला तोरण बहादुर कार्की र कान्छा... पुरा पढ्नुहोस

सडक आयोजनामा भएको ढिलासुस्तिप्रति सांसद केसीको ध्यानाकर्षण

  म्याग्दी, १३ माघ । गण्डकी प्रदेशका सांसद बिनोद केसीले बेनी–जोमसोम–कोरला सडक आयोजना निर्माणमा भएको ढिलासुस्ति प्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ । गण्डकी प्रदेश सभाको सोमबार बसेको बैठकमा बिशेष समय लिएर सांसद केसीले बेनी–गलेश्वर सडकमा भएको ढिलासुस्तिको बारेमा प्रदेश र बेनी–जोमसोम सडकका ढिलासुस्ति प्रति संघ सरकारको ध्यानाकर्षण गराउनुभयो । बेनी–जोमसोम–कोरला सडक... पुरा पढ्नुहोस

हिउँ छिचोल्दै मालिका धुरीको रमाईलो यात्रा ( फोटोकथा) भिडियो

  धिरन खत्री म्याग्दी, १२ माघ । बेनीबाट नजिकको दुरीमा हिउँ खेल्न चाहनेहरुको लागि मालिका धुरी सम्भावनायुक्त क्षेत्रको रुपमा देखिएको छ । म्याग्दीको सदरमुकाम बेनीदेखि मालिका गाउँपालिका–७ विमको दोवाटोमा ४ घण्टाको सवारी यात्रामार्फत पुगेपछि पदयात्रामार्फत मालिका धुरी पुग्न सकिन्छ ।समुन्द्रि सतहदेखि ३१सय  मिटर उचाईमा अवस्थित मालिका धुरी क्षेत्रमा यतिवेला हिउँ... पुरा पढ्नुहोस