म्याग्दी समाचार

गलेश्वर–पिप्ले–भगवती सडक स्तरोन्नतीमा प्रयोग गरिएका निर्माण सामाग्रीको गुणस्तर परिक्षण गरिँदै

म्याग्दी, २९ मङ्सिर । म्याग्दीको रघुगंगा गाउँपालिकाको गलेश्वर राहुघाट देखि पिप्ले–भगवती हुदै बेग जोड्ने सडक कालोपत्रे सहित स्तरोन्नति गर्ने योजनामा प्रयोग गरिएका निर्माण सामाग्रीको गुणस्तर परिक्षण हुने भएको छ । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक आयोजना’ कार्यक्रम अन्तरगत पूर्वाधार विकास कार्यालय मार्फत सञ्चालित यस आयोजनामा निर्माण कम्पनीले... पुरा पढ्नुहोस

धौलागिरि आईसफल पदमार्गका मनमोहक तालहरु ओझेलमा (फोटो फिचर)

कमल खत्री म्याग्दी २९ मङ्सिर । म्याग्दी र मुस्ताङलाई जोड्ने बैकल्पिक पदमार्गको रुपमा पहिचान गरिएको धौलागिरि आइसफल पदमार्ग क्षेत्रका आधा दर्जनबढी सम्भावनायुक्त तालहरु ओझेलमा परेका छन् । मनोरम हिमशृङ्खलाको अवलोकन गर्न पाउनु पस पदमार्गको प्रमुख बिशेषता रहेपनि यस पदमार्ग अन्र्तगत रहेका तालहरु पनि पर्यटकको थप आकर्षणको रुपमा रहेका छन् ।... पुरा पढ्नुहोस

रघुगंगा विद्यार्थी मञ्चको प्रथम कार्यसमिती चयन, दिगो विकासको गुरुयोजना निमार्णका लागी १००० जना १००० रूपैयाँ अभियान ।

सागर भण्डारी, म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका भित्रका विद्यार्थीहरुको साँझा संगठन रघुगंगा विद्यार्थी मञ्चको प्रथम कार्य समिती चयन भएको छ । मञ्चको तदर्थ समिती सहित सदस्यहरुको २०७६/०८/२८ गते बसेको भेलाले सागर खत्रीको नेतृत्वमा ११ सदस्यीय प्रथम कार्य समिती चयन गरेको छ ।  मञ्चको सम्पर्क कार्यलय बेनीमा बसेको सम्मेलनले निम्न अनुसारको कार्यसमिती... पुरा पढ्नुहोस

बेनीमा ज्योति लाईफ इन्स्योरेन्सको सेवा विस्तार

म्याग्दी २८ मंसिर । हिमाली जिल्ला म्याग्दीमा जिवन विमा गराउने कम्पनीहरुबिच सेवा विस्तारको लहर चलेको छ । पछिल्लो समय आफ्नो सेवालाई देशव्यापि बनाउने अभियान चलाएको ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले म्याग्दी सदरमुकाम बेनीमा उपशाखा विस्तार गरेको हो । शनिवार एक औपचारिक कार्यक्रम मार्फत उपशाखाको समुद्घाटन गरिएको हो । कार्यक्रममा कम्पनीका यरिया... पुरा पढ्नुहोस

न्यू धौलागिरि सहकारीको साधारणसभाः विपन्नलाई पठनपाठनमा सहयोग, सामाजिक अभियन्यतालाई सम्मान (तस्बिर र भिडियो सहित)

म्याग्दी २८ मङ्सिर । न्यू धौलागिरि बचत तथा ऋण सहकारी संस्थाले विपन्न र असाह्य विद्यार्थीहरुको पठनपाठनमा सघाएको छ । सामाजिक उत्तरदायित्व अन्र्तगत सहकारी शिक्षाकोष मार्फत यस सहकारीले बिगत १५ बर्षदेखि गरिब, विपन्न र जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आएको हो । https://www.youtube.com/watch?v=ZGI5I9V8lww आर्थिक बर्ष २०७५/०७६ मा यस सहकारीले छात्रवृत्तितर्फ रु... पुरा पढ्नुहोस

हरियाली ग्रुपको प्रथम साधारण सभा

  म्याग्दी, २८ मंसिर । जिल्लाको बेनी नगरपालिका–४ सिंगामा संचालित हरियाली ग्रुपको प्रथम साधारण सभा शनिबार सिंगामा सम्पन्न भएको छ । हालसम्म ९ करोड लागनी रहेको प्रविधिमैत्री नयाँ मोडलको कृषि फार्मको बार्षिक गतिविधि सभावाट सार्वजनिक गरिएको थियो ।हरियाली ग्रुपकी अध्यक्ष चिनीमैया श्रेष्ठ (सुजता) को अध्यक्षतामा भएको सभाको उद्घाट्न जेष्ठ जग्गाधनी... पुरा पढ्नुहोस

हिमाली जिल्ला म्याग्दीको उच्च भागमा हिमपात

म्याग्दी २७ मंसिर । हिमाली जिल्ला म्याग्दीको उच्च भागमा हिउँ परेको छ। गुर्जा हिमालको काखमा रहेको धौलागिरि गाउँपालिका–१ गुर्जा गाउँमा र अन्नपुर्ण गाउँपालिका–६ पुनहिल घोडेपानी लगायतको क्षेत्रमा हिमपात भएको हो । अत्यधिक चिसोसंगै विहानदेखि हिउँ परेर गाउँनै हिउँले ढाकीएको गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताए । गुर्जा संगै म्याग्दीको प्रमुख... पुरा पढ्नुहोस

मुस्ताङमा हिमपात

मुस्ताङ २७ मंसिर । हिमालपारीको जिल्ला मुस्ताङमा हिमपात भएको छ। बुधबारदेखि मौसममा भएको बदलीसँगै बढेको चिसोका कारण जनजीवन प्रभावित भएको छ । चिसोका कारण उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङका खोला र धारामा पानी जमेको स्थानीयवासी तिलक विकले जानकारी दिए । उपल्लो मुस्ताङमा न्यूनतम तापक्रम माइनल १५ डिग्री सेल्सियस पुगेको... पुरा पढ्नुहोस

गौमहोत्सवको छैटौं दिनसम्म ३ करोड पाँचलाख संकलन

मिलनचोक, २७ मंसिर । पर्वतको जलजला गाउँपालिका ७ मिलनचोकमा जारी गौमहोत्सवको छैटौं दिनसम्म करिब ३ करोड पाँचलाख रुपैयाँ संकलन भएको छ । गण्डकी गोपाल गौशालाको आयोजनामा सञ्चालन गरिएको गण्डकी गोपाल गोरक्षा धनधान्याचल विराट् ज्ञानमहायज्ञ एवं गौमहोत्सव छैटौ दिन करिब ३० लाख रुपैयाँ दान प्राप्त भएको सचिवालयले जनाएको छ । महोत्सवको... पुरा पढ्नुहोस

नेबिसंघ म्याग्दीको अध्यक्षमा निर्मल खत्री

म्याग्दी, २६ मंसिर । नेपाल विद्यार्थी संघ म्याग्दीको अध्यक्षमा निर्मल खत्री चयन भएका छन् । नेपाली काँग्रेस निकट नेविसंघको विहिबार बेनीमा भएको १२ औँ जिल्ला अधिवेशनबाट खत्रीको अध्यक्षतामा २९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा झलक जिसी, दिपेश घिमिरे विक, सचिवमा बिशाल खत्री, सुजता खत्री, प्रकाश सपकोटा,... पुरा पढ्नुहोस