म्याग्दी समाचार
अन्नपूर्ण हिमालमा नेपाली महिला आरोहीको किर्तिमान, एकैदिन ६७ जनाको आरोहण (भिडियाे)
- 4 बर्ष, 2 महिना अगाडि
- ७ बैशाख २०७८, मंगलवार
कमल खत्री म्याग्दी, ७ वैशाख । पेसाले फोटो पत्रकारिता गर्ने गोरखाकी ३० बर्षिय पूर्णिमा श्रेष्ठको दुई बर्षदेखिको अन्नपूर्ण हिमाल आरोहण गर्ने सपना पुरा भएको छ । संसारको दशौं अग्लो (८०९१ मिटर) अन्नपूर्ण प्रथम हिमाल आरोहण गर्नुभएकि श्रेष्ठले आफ्नो सपना मात्रै पुरा गर्नुभएको छैन, किर्तिमान बनाउन समेत सफल भइन् । https://www.youtube.com/watch?v=K3GKmXKKkE0&t=7s... पुरा पढ्नुहोस
दृष्टिविहिन विद्यार्थीलाई सहयोग गरी नेविसंघले मनायो स्थापना दिवस
- 4 बर्ष, 2 महिना अगाडि
- ७ बैशाख २०७८, मंगलवार
म्याग्दी ७ वैशाख । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) म्याग्दीले दृष्टिविहिन विद्यार्थीलाई सहयोग गरी आफ्नो ५२ औं स्थापना दिवस मनाएको छ । जिल्लाको रघुगंगा गाउँपालिका–३, मौवाफाँटमा रहेको ज्ञानोदय माविमा अध्ययनरत १४ जना विद्यार्थीलाई करिब १५ हजार बराबरको शैक्षिक साम्रागी वितरण गरिएको छ । विद्यालयमा आयोजित कार्यक्रममा गाउँपालिका... पुरा पढ्नुहोस
अन्नपुर्ण आरोही पत्रकार पुर्णिमा श्रेष्ठको टोलीलाई सम्मान
- 4 बर्ष, 2 महिना अगाडि
- ६ बैशाख २०७८, सोमबार
म्याग्दी, ६ बैशाख । अन्नपुर्ण हिमालको सफल आरोहण गरेर किर्तिमानी बनाउनुभएकी पत्रकार पुुर्णिमा श्रेष्ठको टोलीलाई म्याग्दीमा सम्मान गरिएको छ। म्याग्दीको अन्नपुर्ण गाउँपालिका – ४ नारच्याङमा अवस्थित ८ हजार ९१ मिटर अग्लो अन्नपुर्ण हिमालमा बैशाख ३ गते श्रेष्ठसहित ६ जना नेपाली महिलाहरुले हिमालको सफल आरोहण गर्नुभएको थियो । किर्तिमानी बनाउन... पुरा पढ्नुहोस
सर्वोच्च अदालतको न्यायाधीशमा म्याग्दीका नहकुल सुवेदी नियुक्त
- 4 बर्ष, 2 महिना अगाडि
- ६ बैशाख २०७८, सोमबार
म्याग्दी ६ वैशाख । म्याग्दीका नहकुल सुवेदी सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त हुनुभएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवती घर भई कानुनको क्षेत्रमा क्रियाशिल रहनुभएका सुवेदीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार सर्वोच्चको न्यायाधीशमा नियुक्त गर्नुभएको हो । सुवेदी संगै कुमार चुडाल पनि सर्वोच्चको न्यायाधीशमा नियुक्त हुनुभएको छ । सुवेदी र चुडाल दुबै... पुरा पढ्नुहोस
ढकमक्क लालिगुराँसले रंगिए कुइनेमंगलेका जंगल (फोटो फिचर)
- 4 बर्ष, 2 महिना अगाडि
- ६ बैशाख २०७८, सोमबार
म्याग्दी ६ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेका जंगलमा फुलेका लालिगुराँसका फुलहरुले रङ्गिन बनेका जंगल । कुइनेमंगलेको पात्लेखर्कमाथिका लसुनबारी, चिमाली बुकी यरियाका जंगलमा थरीथरीका गुराँसका फुलहरुले सजिएका छन् । गुराँस फुलेपछि जंगलमा पुग्नेहरु रमाउने गरेका छन् । तस्बिरः याम घर्तिमिरे पुरा पढ्नुहोस
म्याग्दीको चिनारी समेटिएको म्याग्दी सहकारीको क्यालेण्डर सार्वजनिक
- 4 बर्ष, 2 महिना अगाडि
- ५ बैशाख २०७८, आईतवार
म्याग्दी ५ वैशाख । म्याग्दीको चिनारी समेटेर तयार गरिएको नयाँ बर्ष २०७८ सालको क्यालेण्डर सार्वजनिक गरिएको छ । काठमाण्डौमा रहेको म्याग्दी बचत तथा ऋण सहकारी संस्था लि.ले तयार गरेको भित्ते र टेवल क्यालेण्डर बेनीमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको हो । म्याग्दीको पर्यटन, कला, संस्कृति , सम्पदा र चिनारीलाई समेटिएको... पुरा पढ्नुहोस
सदरमुकामकै योजना अधकल्चो
- 4 बर्ष, 2 महिना अगाडि
- ५ बैशाख २०७८, आईतवार
म्याग्दी, ५ बैशाख । विकास निर्माण योजनाहरुमा दुर्गम र ग्रामिणबस्तीमा सरोकारवालाहरुको ध्यान नपुगेको गुनासो बढी रहेको बेला म्याग्दी सदरमुकाम बेनीमै महत्वको एक आयोजना अधकल्चो बनेको छ । हाईप्रोफाईल निर्माण ब्यवसायीले जिम्मा लिएको आयोजनामा चरम ढिलासुस्तीले अलपत्र परेपछि स्थानीयनै आन्दोलित बनेका छन् । प्रंसग हो, सदरमुकाम बेनीस्थित निर्माणाधिन मंगलाघाट–हाडेभिर–बगरफाँट सडक आयोजनाको... पुरा पढ्नुहोस
राखु भगवतीमा विश्वहिन्दू महासंघ गठन
- 4 बर्ष, 2 महिना अगाडि
- ५ बैशाख २०७८, आईतवार
म्याग्दी, ५ बैशाख । रघुगंगा गाउँपालिका–२ भगवती म्याग्दीमा धु्रव अधिकारीको अध्यक्षतामा १३ सदस्यीय वडास्तरीय विश्वहिन्दू महासंघ गठन गरिएको छ । महासंघमा आवद्धलाई श्रीमद्भागवत् गीता निःशुल्क वितरण गरिएको छ । महासंघको उपाध्यक्षमा भानबहादुर भण्डारी, सचिवमा हिमाल रिजाल, सहसचिवमा राजु कुमारी शाही, कोषाध्यक्षमा भोलानाथ रिजाल रहेको समितिको सदस्यहरुमा क्रमशः सुरतबहादुर कार्की,... पुरा पढ्नुहोस
बिममा माओवादी केन्द्र र जनवर्गीय संगठनको वडा कमिटी पुनगठन
- 4 बर्ष, 2 महिना अगाडि
- ५ बैशाख २०७८, आईतवार
म्याग्दी, ५ बैशाख । नेकपा माओवादी केन्द्रको मालिका गाउँपालिका–७ बिममा पार्टी र जनवर्गीय संगठनको वडा कमिटि पुनगठन भएको छ । बिममा आइतबार भएको कार्यकर्ता भेलाले पार्टी, वाइसीएल र दलित मुक्त मोर्चा पुनगठन गरेको हो । धनकुमार पाइजा इञ्चार्ज, वुद्धीबहादुर जुग्जाली अध्यक्ष र होमन जुग्जाली सचिब रहेको ३७ सदस्यीय माओवादी केन्द्रको... पुरा पढ्नुहोस
पुस्तक व्यवसायी महासंघ गण्डकी प्रदेशको अध्यक्षमा लिलाराम गौतम
- 4 बर्ष, 2 महिना अगाडि
- ५ बैशाख २०७८, आईतवार
म्याग्दी, ५ बैशाख । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ गण्डकी प्रदेश अध्यक्षमा म्याग्दीका लिलाराम गौतम विजयी भएका छन् । शनिबार म्याग्दीको सदरमुकाम बेनीमा सम्पन्न भएको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनबाट अध्यक्षतमा गौतम निर्वाचित भएका हुन् । अध्यक्षमा निर्वाचित गौतमले ६९ मत ल्याउँदा प्रतिस्पर्धी पोखराका जगदिश गौतमले २७ मत लिएका... पुरा पढ्नुहोस