म्याग्दी समाचार

ब्यवसायिक बाख्रापालनमा हेमबहादुर रोका

धिरन खत्री म्याग्दी, ८ जेठ । गाउँमा रहेको प्रशस्त बनजंगललाई सदुपयोग गर्दै म्याग्दीको मालिका गाउँपालिका –६ खुबाङका हेमबहादुर रोकाले ब्यावसायीक रुपमा बाख्रापालन गरेका छन् । परम्परागत रुपमा पाल्दै आएको बाख्रापालनलाई स्थानीय स्रोतसाधन प्रयोग गरेर निर्माण गरेको खोरमा ब्यवस्थित रुपमा बाख्रा पालन गर्दै आएका छन् । २०६४ सालमा विपन्न परिवारलाई २... पुरा पढ्नुहोस

लोक गायक रिजालको गीत ‘सम्झना’ सार्वजनिक (भिडियो)

म्याग्दी ७ जेठ । म्याग्दीका लोक दोहोरी गायक रामु रीजालको पहिलो लोक दोहोरी गीत ‘सम्झना’ सार्वजनिक भएको छ । जिल्लाको मालिका गाउँपालिका–६ दरबाङ्ग बजारमा पुस्तक व्यवसाय संचालन समेत गर्दै आउनुभएका लोक गायक रिजालको सो गित म्युजिक भिडियो डिजिटल स्टार युट्युव मार्फत बुधबार सार्वजनिक गरिएको हो । गायक रिजालको स्वरमा रहेको... पुरा पढ्नुहोस

नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४२७ पुग्यो

काठमाडौं ७ जेठ । नेपालमा कोरोना संक्रमितको संख्या ४२७ पुगेको छ । मंगलवरा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै संक्रमितको सख्ंया बढेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बुधबारको नियमित पत्रकार सम्मेलनमा धनकुटा, बाँके, कपिलबस्तु र नवलपरासी पश्चिममा गरी २५ जना संक्रमित थपिएको जानकारी दिएका... पुरा पढ्नुहोस

बाँझो जमिनमा कृषि खेती सुरु

  धिरन खत्री म्याग्दी ७ जेठ । बैदेशिक रोजगारीको आम्दानीसंगै सेवासुविधालाई हेर्र्दै गाउँ छोडेर शहरतिर बस्ती विस्तार हुदाँ गाउँको उर्भर भुमि बाझिदै जाने समस्या दिनप्रतिदिन बढ्दै गएको छ । तर लामो समयदेखि बाझो बसेको म्याग्दीको मालिका गाउँपालिका–६ दुखुलेकमा गाउँलेहरु मिलेर सामुहिक कृषि खेती सुरु गरेका छन् । बाँझो जमिनलाई हरियाली... पुरा पढ्नुहोस

लकडाउन कडा पार्न प्रजिअको नेतृत्वमा सुरक्षा अधिकारीहरुनै सडकमा

म्याग्दी, ६ जेठ । कोरोना (भाइरस) रोकथामका लागि गरिएको बन्दाबन्दीलाई कडा पार्न म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल सहितका सुरक्षा अधिकारीहरुनै सडकमा उत्रिएका छन् । सदरमुकाम बेनी बजारमा जनस्तरबाट लकडाउन उल्लंघन बढ्न थालेपछि मंगलबार प्रजिअ ढकालको नेतृत्वमा श्रीबक्स गुल्मका प्रमुख दिपेश बस्नेत, शसस्त्र प्रहरीका डिएसपी प्रकाशकुमार माझी, प्रहरी निरिक्षक डाक्टर... पुरा पढ्नुहोस

युवालाई कृषिमा आकर्षित गर्ने योजना नारामै सिमित

धिरन खत्री म्याग्दी, ६ जेठ । महामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरना) भाइरसको त्रासले गरिएको लगडाउन प्रश्चात देशका मुख्य शहर काठमाण्डौ, पोखरा र बेनी लगायतका केन्द्रित युवाहरु र ब्यवसायीहरु गाउँ केन्द्रित छन् । लकडाउन लम्बिदै जाँदा काम गरेर खानेसंगै मध्यम बर्गीय पनि प्रभावित भएका छन् । ग्रामिण भेगमा जनता चामल, तेल,... पुरा पढ्नुहोस

बनको काफँल बनकै चरीलाई

म्याग्दी, ५ जेठ । ‘बनको काफँल बनकै चरीलाई’ भन्ने गित समय सान्दर्भिक रुपमा प्राकृतिक रुपमा बनमा फल्ने काफँल ऐसेलुसंग मिल्छ । रहर, सेवासुविधा र बाध्यताले गाउँ छोडेर शहर र विदेश पसेपछि गाउँका बनजंगलमा पाक्ने फलफूलहरु बनको चराचुरुङ्गीलाई मात्र हुन्थ्यो । तर यो समय बनका चरीले मात्र काफँल ऐसेलु खाएनन् ।... पुरा पढ्नुहोस

बाँझो जमिनमा खेति गर्नेलाई धौवलागिरी गाउँपालिकाको अनुदान

  म्याग्दी ५ जेठ । म्याग्दीको धवलागिरी गाउँपालिकाले बाँझो जमिनमा खेति गर्नेलाई अनुदान दिने भएको छ ।गाउपालिकाका अध्यक्ष थमसरा पुनको अध्यक्षमा आइतबार मुनामा बसेको कार्यपालिकाको बैठकले खेति हुन छाडेर बाँझिएका जमिनलाई उपयोग गर्नेलाई प्रोत्साहन गर्ने निर्णय गरेको हो । आगामी आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रम तथा बजेटमा समावेश... पुरा पढ्नुहोस

बेनी जोमसोम सडक खण्डमा एम्बुलेन्स दुर्घटनाः चालक बेपक्ता

म्याग्दी, ४ जेठ । मुस्ताङको थासाङ गाउँपालिकाबाट बेनी विरामी ल्याउनतर्फ आउदै गरेको ग १ झ ३११ नम्बरको एम्बुलेन्स बेनी– जोमसोम सडक अन्तरगत म्याग्दीको रघगंगा गाउँपालिका–२् बैसरी रिठाबोटबाट कालिगण्डकीमा खसेको छ । उक्त एम्बुलेन्समा रहेका चालक थासाङ गाउँपालिका–४ का सुजन बिक बेपत्ता भएको बेनी देखी उद्दारका लागि घटना स्थल पुगेका जिल्ला... पुरा पढ्नुहोस

२७ औं मदनआश्रित स्मृति दिवस अवसरमा नेकपा म्याग्दीले पाटी कार्यालय परिसरमा सरसफाई

म्याग्दी, ३ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) म्याग्दीले २७ औं मदनआश्रित स्मृति दिवस तथा पार्टी एकताको दोस्रो बर्षगाठको सन्दर्भमा पाटी कार्यालय परिसरमा डेंगु नियन्त्रणका लागि सरसफाई कायर्यक्रम गरेको छ । जननेता मदन भण्डारी र तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते दासढुंगा दुर्घटनामा मृत्यु भएको... पुरा पढ्नुहोस