म्याग्दी समाचार

नारच्याङमा रेलेखोला जलविद्युत् आयोजना निर्माण सुरु

म्याग्दी ९ मङ्सिर । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । ह्युम कन्सल्ट प्रालि प्रवद्र्धक रहेको आयोजनाको सिभिल ठेकेदार साकुरा पावर कन्ट्रक्सनले बाँध, पाइपलाइन र विद्युत्गृह निर्माण सुरु गरेको हो । [caption id="attachment_52778" align="alignnone" width="1024"] हाइड्रो हब बनेको नारच्याङ गाउँ[/caption] आयोजनाका साइट... पुरा पढ्नुहोस

ताकमकोतमा भक्तजन र पर्यटक बढे

म्याग्दी, ८ मङ्सिर । पूर्वाधार निर्माणसँगै धवलागिरि गाउँपालिका–७ स्थित ताकमकोतमा भक्तजन र पर्यटक बढेका छन्। यहाँको प्रमुख शक्तिपीठ मानिने ताकमकोतको जगन्नाथ अन्नपूर्ण मन्दिरमा पूजाआजा र भाकल गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ। पूजाआजा र अवलोकनका लागि आउने भक्तजन बढेका ताकमकोतका पुजारी हेमनाथ पौडेलले बताए । “दुई वर्षअघिसम्म सुनसान हुने गर्दथ्यो”,... पुरा पढ्नुहोस

एमाले म्याग्दीका नेता शर्माको केन्द्रिय सदस्यमा उम्मेदवारी

म्याग्दी ९ मङ्सिर । नेकपा एमाले म्याग्दीका नेता नवराज शर्माले पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनमा केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिनुहुने भएको छ । शुक्रवारदेखि चितवनमा सुरु हुने पार्टीको राष्ट्रिय महाधिवेशनबाट चयन हुने कमिटीमा शर्माले केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । ‘‘भूगोल र खुलातर्फ कहाँ उम्मेदवारी दिने टुंगो... पुरा पढ्नुहोस

जन्मदिनमा विद्यालयमा अक्षयकोष स्थापना

थम्मन थापा बागलुङ ९ मंसिर ।  पछिल्लो समय जन्मदिनलाई एउटा पर्वको रुपमा मनाउन थालिएको छ । दिनहुँ सामाजिक सञ्जालमा आजकल जन्मदिनका पोष्टहरु निकै देखिन्छन । प्रायले आफनो जन्मदिनलाई तडक भडक रुपमा मनाउने, फजुल खर्च गर्ने समेत गरेको पाईन्छ । गलकोट नगरपालिका ७ मल्म, आँगाखेत अहिले जापानमा कर्म गरिरहेका एक युवाले... पुरा पढ्नुहोस

माग सम्बोधन नगरेको भन्दै स्थानीयबासीद्धारा घारखोला जलविद्युत आयोजनामा अवरोध

म्याग्दी ८ कात्तिक । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधिन १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनामा स्थानीयबासीले काम रोकेर अवरोध गरेका छन् । वडा नम्बर ६ घारको प्रभावित क्षेत्रमा पर्ने सडक स्तरोन्नती नगरेको र क्षति पुगेका जग्गाधनीलाई मुआब्जा दिन आयोजनाले आनाकानी गरेको भन्दै स्थानीयबासीले बुधवारदेखि आयोजनाको सम्पूर्ण काम ठप्प पारेका हुन् ।... पुरा पढ्नुहोस

वैज्ञानिक समाजवादका लागि कम्युनिष्ट एकता : नेकपा महासचिब विप्लव (तस्बिर/ भिडियाे)

बेनी ८ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टीका महासचिब नेत्र विक्रम चन्द ‘विप्लव’ले मुलुकमा वैज्ञानिक समाजवाद स्थापनाका निम्ति कम्युनिष्ट एकता आबश्यक रहेको बताउनुभएको छ । पार्टीको मगर मुक्ति मोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलनको बुधवार म्याग्दी सदरमुकाम बेनीमा उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । माओवादीसंग पार्टी एकता हुने भनेर सञ्चार माध्ययमहरुमा... पुरा पढ्नुहोस

अनेरास्ववियु र राष्ट्रिय युवा संघद्वारा बेनी अस्पतालमा सरसफाई

म्याग्दी ८ मंसिर । अनेरास्ववियु म्याग्दी र राष्ट्रिय युवा संघ नेपाल म्याग्दीको संयुक्त आयोजनामा बेनी अस्पताल परिसरमा सरसफाई गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी एमालेको दशौँ राष्ट्रिय महाधिवेशनको पूर्व सन्ध्यामा बुधबार गण्डकी प्रदेशका ११ बटै जिल्लाका प्रमुख अस्पतालमा सरसफाई कार्यक्रम गर्ने अनेरास्ववियु गण्डकी प्रदेश कमिटिको निर्णय अनुसार सरसफाई गरिएको हो... पुरा पढ्नुहोस

नेपाली कांग्रेस बागलुङ-१ को सभापतिमा चण्डीप्रसाद शर्मा विजयी

बागलुङ ८ मंसीर ।  नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर १ को सभापतिमा चण्डीप्रसाद शर्मा विजयी भएका छन् । पार्टीमा संस्थापन इतरका शर्माले संस्थापन पक्षका उम्मेदवार खडक वहादुर थापालाई पराजित गरेका हुन् । प्रतिद्वन्दी थापालाई ४ मतले हराउँदै शर्मा क्षेत्रिय सभापति बनेका छन् । शर्माको प्यानलबाटै सचिवमा जयराम भारी र गोबिन्द... पुरा पढ्नुहोस

मगर मुक्ति मोर्चाको चौथोँ सम्मेलनको नेकपाका महासचिब बिप्लवद्धारा उद्घाटन (फोटो फिचर)

म्याग्दी ८ मंसिर । म्याग्दी सदरमुकाम बेनीमा आजदेखि मगर मुक्ति मोर्चा नेपालको चौथोँ राष्ट्रिय सम्मेलन सुरु भएको छ । सम्मेलनको नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द विप्लवले उद्घाटन गर्नुभएको छ । पार्टी पुनस्थापना दिवसको अवसर पारेर मंसिर ८ देखि १० गते सम्म म्याग्दीको बेनीमा मोर्चाको चौँथो राष्ट्रिय सम्मेलनको आयोजना... पुरा पढ्नुहोस

जवर्जस्ती करणीको आरोमा एक युवा पक्राउ

म्याग्दी ७ मंसिर । म्याग्दीको मंगला गाउँपालिका–२,मिठौलाका एक यूवा महिलालाई जंगलमा लगेर जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् । सोमबार साढे ५ बजे तल्लो डडुवाको तुसानीस्थित सानो पाखो खेतमा २६ बर्षिय महिलालाई चिया खान जाउँ भन्दै जंगलमा लगेर जबरजस्ती गरेका २८ बर्षिया लक्ष्मण किसानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।... पुरा पढ्नुहोस