म्याग्दी समाचार
नेपाली कांग्रेस प्रदेश क मा ओम छन्त्यालको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन
- 3 बर्ष, 7 महिना अगाडि
- २७ कार्तिक २०७८, शनिबार
म्याग्दी, २७ कात्तिक । नेपाली कांग्रेस प्रदेशसभा निर्वाचन क्षेत्रीय समिति क को सभापतिमा ओम छन्त्याल सर्वसम्मत निर्वाचित भएका छन् । प्रदेश सभा निर्वाचन क्षेत्रीय अधिवेशनबाट छन्त्याल नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन गरिएको हो । निर्वाचन अधिकृत रामजीप्रसाद सुवेदीका अनुसार उपसभापति पदमा भवबहादुर भण्डारी, सुजन बरुवाल, सचिव पदमा चक्रबहादुर केसी र... पुरा पढ्नुहोस
नेकपा माओवादी केन्द्रको झिँ र पाखापानीमा वडा कमिटी र वाईसिएल गठन
- 3 बर्ष, 7 महिना अगाडि
- २७ कार्तिक २०७८, शनिबार
म्याग्दी, २७ कात्तिक। नेकपा माओवादी केन्द्र रघुगंगा गाउँपालिका कमिटीले झिँ र पाखापानीमा पाटी र वाइसिएलको वडा कमिटि गठन गरेको छ । रघुगंगा गाउँपालिका- ५ झिँ र ६ पाखापानीमा शनिबार गरिएको वडा भेलाबाट पाटी र वाईसिएल कमिटी गठन गरिएको हो । नेकपा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य विनोद केसी, जिल्ला संयोजक... पुरा पढ्नुहोस
नेकपा (माओवादी केन्द्र) को ढोल्ठान र कोसेपानीमा टोल कमिटी गठन
- 3 बर्ष, 7 महिना अगाडि
- २७ कार्तिक २०७८, शनिबार
बेनी, २७ कात्तिक । नेकपा माओवादी केन्द्र म्याग्दीका नेताहरु गाउँगाउँमा पुगेर टोल कमिटी गठनलाई तिव्रता दिएको छन। शनिबार बेनी नगरपालिका- ९ स्थित ढोल्ठान र कोसेपानीमा टोल कमिटि गठन गरेका छन् । नगरपालिकाको वडा नम्वर ९ स्थित उपल्लो ढोल्ठानमा अम्मरबहादुर विकको नेतृत्वमा टोल कमिटी गठन गरिएको छ। कमिटीको उपाध्यक्षमा डोविन दर्जी... पुरा पढ्नुहोस
काँग्रेस प्रदेशसभा अधिवेशन: म्याग्दी प्रदेश क को सभापतिमा छन्त्याल निर्विरोध
- 3 बर्ष, 7 महिना अगाडि
- २७ कार्तिक २०७८, शनिबार
म्याग्दी २७ कात्तिक । नेपाली काँग्रेस म्याग्दीको प्रदेशसभा निर्वाचन क्षेत्रीय समिति (क) को सभापतिमा ओमबहादुर छन्त्याल निर्विरोध निर्वाचित हुनुभएको छ । सदरमुकाम बेनीमा सुरु भएको प्रदेश सभा निर्वाचन क्षेत्रीय अधिवेशनबाट छन्त्याल सभापति पदमा निर्विरोध निर्वाचित हुनुभएको हो । नेताहरुले सभापति र सचिव पदमा सहमति कायम गरेका हुन । निर्वाचिन... पुरा पढ्नुहोस
पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र
- 3 बर्ष, 7 महिना अगाडि
- २७ कार्तिक २०७८, शनिबार
मंगोल नेशनल अर्गनाईजेशन जिल्ला सभा म्याग्दीले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएका छन् । शुक्रबार जिल्ला प्रशासन कार्यालयमा पुगेर मंगोल अर्गनाईजेशनका प्रदेश सभा सदस्य रनबहादुर फगामी, म्याग्दीका अध्यक्ष डिके पुन, कोषाध्यक्ष दीपक पुन लगायतले जिल्ला प्रशासन कार्यालयमार्फत मूल्यविरुद्ध तुरुन्त खारेज गर्न... पुरा पढ्नुहोस
एमाले महाधिवेशनका लागि म्याग्दीबाट प्रतिनिधि चयन
- 3 बर्ष, 7 महिना अगाडि
- २६ कार्तिक २०७८, शुक्रबार
म्याग्दी, २६ कात्तिक । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनका लागि म्याग्दीबाट ९ जना प्रतिनिधि सर्वसम्मत चयन भएका छन् । जिल्लाका नेताहरुविच आपसी सम्झदारीमा प्रतिनिधि चयन भएका हुन्। जसमा खुल्लातर्फ पाटी अध्यक्ष हरिकृष्ण श्रेष्ठ, पुर्वसांसद नवराज शर्मा, उपाध्यक्ष देवेन्द्रबहादुर केसी, सचिव बालकृष्ण सुवेदी, सहसचिव देवबहादुर घले चयन भएका छन् । महिलातर्फ... पुरा पढ्नुहोस
एकिकृत अखिल नेपाल शिक्षक संगठन म्याग्दीमा पाण्डे
- 3 बर्ष, 8 महिना अगाडि
- २५ कार्तिक २०७८, बिहीबार
भिषण के.सी. म्याग्दी, २५ कात्तिक । एकिकृत अखिल नेपाल शिक्षक संगठन म्याग्दीको दोस्रो जिल्ला परिषद्ले होमनाथ पाण्डेको अध्यक्षतामा ३१ सदस्यीय संगठनको जिल्ला समन्वय परिषद् गठन गरेको छ । पाण्डे यसअघिको कमिटिमा पनि जिल्ला अध्यक्ष हुनुहुन्थ्यो ।परिषद्को उपाध्यक्षमा देवराज शर्मा, थमबहादुर पुन र सरस्वति परियार चयन हुनुभएको छ । यसैगरी सचिबमा... पुरा पढ्नुहोस
जनगणना आजदेखि सुरु
- 3 बर्ष, 8 महिना अगाडि
- २५ कार्तिक २०७८, बिहीबार
म्याग्दी, २५ कात्तिक । १२ औँ राष्ट्रिय जनगणना विहिबारदेखि देशभर सुरु भएको छ । जनगणना गर्न गणकहरु कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म गणनामा सहभागि हुने छन् । जनगणनाबाट जनसंख्याको वास्तविक आकार, प्रकार र संरचना थाहा हुने भएकाले सबै पक्षबाट जनगणनालाई सफल बनाउन सकारात्मक सहयोग गर्न जिल्ला जनगणना कार्यालय म्याग्दीले... पुरा पढ्नुहोस
म्याग्दीका किसान धान भित्र्याउन ब्यस्त
- 3 बर्ष, 8 महिना अगाडि
- २४ कार्तिक २०७८, बुधबार
सन्ताेष शर्मा म्याग्दी, २४ कात्तिक । कात्तिक महिना सुरु भएसंगै म्याग्दीका किसानलाई खेतमा पाकेको धान बाली काटेर भित्र्याउने चटारो छ । चाडपर्व सिद्धिएसंगै अर्मपर्म गरेर किसानहरु खेतमा पाकेको घान काट्न ब्यस्त छन्। किसानको मुख्य आम्दानीको स्रोतका रूपमा धानबाली रहेको छ। कृषकले आफूलाई आवश्यक पर्ने धान भण्डारण गरी एक बर्षसम्म पुर्याउने... पुरा पढ्नुहोस
तोकिएको समयमै म्याग्दी कांग्रेसको अधिवेशन हुने
- 3 बर्ष, 8 महिना अगाडि
- २४ कार्तिक २०७८, बुधबार
म्याग्दी, २४ कात्तिक । नेपाली कांग्रेस म्याग्दीले कात्तिक २७ गते प्रदेश निर्वाचन र मंसिर १ गते सातौ जिल्ला अविधेशन गर्ने भएको छ । बेनीस्थित पाटी कार्यालयमा बसेको जिल्ला कार्यसमिति बैठकले तोकिएको समयमै प्रदेश र जिल्ला अधिवेशन गर्ने निणर्य गरेको हो । प्रदेश र जिल्ला अधिवेशनको तोकिएसगै पाटी सभापति... पुरा पढ्नुहोस