म्याग्दी समाचार

उकालो यात्रामा ̒̒दोहोरीको राजा’

म्याग्दी, २९ कात्तिक । पछिल्लो समय गित भित्र कथा उतार्ने प्रचलन बढ्दो छ । पहिला पहिला गितले नै कथा बोल्थ्यो । आजभोली कथाबाट सुरु गरेर गित बज्न सुरु हुन्छ । त्यस्तै पछिल्लो समय सर्जक नुकल ढकाले बजारमा ल्याएको गिती एल्वम् दोहारीको राजा एतिहासिक कथालाई उठान गरिएको छ । बाईसे-चौविसे राज्यको... पुरा पढ्नुहोस

कोरोना विरुद्धको खोपका लागि लामवद्ध सर्वसाधारण (तस्बिर)

कार्तिक २९ गते । कोरोना विरूद्धको खोप लगाउन बेनी अस्पताल मा रहेको खोप केन्द्रमा लामवद्ध सर्वसाधारणहरू । खोप लगाउन अस्पतालमा सयौंको संख्यामा सर्वसाधारणको लामो लाईन लागेको छ । १८ वर्ष भन्दा माथिका सवै नागरिकका लागि २२ हजार ६०० सय डोज खोप आएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।... पुरा पढ्नुहोस

झिँ गाउँबाट देखिएको धौलागिरि हिमाल (तस्बिर)

बेनी, २९ कात्तिक । धौलागिरि सेञ्चुरी पदमार्गले समेटिएको म्याग्दीको रघुगंगा गाउँपालिका–५ मा अवस्थित पर्यटकीय गाउँ झिँ र त्यहाँबाट देखिएको धौलागिरि हिमालको मनोरम दृष्य । झिँ हुँदै पर्यटकीय स्थल टोड्के जोड्ने पदमार्ग र सडक समेत जोडिएको छ । पर्यटकको सुविधाको लागि झिँ गाउँमा होमस्टे समेत सञ्चालनमा छ ।  तस्बिर सौजन्य :... पुरा पढ्नुहोस

मुस्ताङको हिमपहिरोमा १२० चौंरी बेपत्ता

मुस्ताङ २९ कात्तिक । मुस्ताङको थासाङ गाउँपालिका–२ को जङ्गलमा चराउन लगिएका १५० याक र चौंरी हिमपहिरोमा परेर बेपत्ता भएका छन् । कोवाङ, लार्जुङ, बोक्सीखोला र नाउरिकोटको शिरमा रहेको मानापाथी हिमालबाट खसेको हिउँपहिरोमा परेर दुई गोठका याक र चौंरीगाई बेपत्ता भएका हुन् । हिउँपहिरोले नाउरीकोटकी रनदेवी तुलाचनकाे घरको छानो उडाएको वडाअध्यक्ष... पुरा पढ्नुहोस

बेनीमा सडक दौड प्रतियोगीता आयोजना हुने

म्याग्दी २८ कात्तिक । जिल्ला खेलकुद बिकास समिति म्याग्दीको आयोजना र जिल्ला एथलेटिक्स संघ म्याग्दीको सहआयोजनामा आगामी मंसिर ४ गते म्याग्दी सदरमुकाम बेनीमा सडक दौड प्रतियोगीता संचालन हुने भएको छ । प्रतियोगीताको बारेमा आइतबार जिल्ला खेलकुद बिकास समितिको सभाहलमा एक कार्यक्रमको आयोजना गरि जानकारी गराईएको हो । मंसिर ४ गते... पुरा पढ्नुहोस

७८ बर्षका हजुरबुबा बाट ७ बर्षिया बालिका बलात्कृत

म्याग्दी २८ कात्तिक । म्याग्दीमा एक ७ बर्षिया बालिका आफ्नै हजुरबुबाबाट बलात्कृत भएकी छिन् । शनिवार अपरान्न करिब ४ बजे ७ बर्षिया बालिका आफ्नै ७८ बर्षका बृद्ध हजुरबुबाबाट बलात्कृत भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आफ्नै घरकी नातिनिलाई जवरजस्ती करणी गर्ने निज बृद्धलाई पक्राउ गरि आबश्यक अनुसंधान अघि बढाइएको... पुरा पढ्नुहोस

बालमैत्री शासन सम्बन्धी सरोकारवालासंग अन्तरक्रिया

म्याग्दी, २८ कात्तिक । बालबालिकालाई सबै प्रकारका हिंसा, दुव्र्यबहार र शोषणबाट मुक्त गराउने उद्देश्यले सामाजिक विकास कार्यालयले बाल मैत्री शासनसम्वन्धी सरोकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रम आईतबार सम्पन्न गरेको छ । कार्यालयले वडाका जनप्रतिनिधि, महिला तथा बालबालिका क्षेत्रमा काम गर्ने कर्मचारी, वडा सचिव र गैससस्थित कार्यालयका कर्मचारीहरुको उपस्थितमा बालमैत्री स्थानीय शासन कार्यान्वयन सम्वन्धी... पुरा पढ्नुहोस

भकिम्लीबाट फर्कदा बेपत्ता भएका श्रेष्ठको खोजी गरिदिन परिवारको आग्रह

म्याग्दी, २८ कात्तिक । बेनी नगरपालिका- १ अर्जमका भिमबहादुर श्रेष्ठ आठ दिन देखि बेपत्ता भएका छन् । भकिम्लीबाट फर्कदा बेपत्ता भएका ५३ बर्षिय श्रेष्ठ परिवारको सम्पर्कमा आउन सकेका छ्रैनन् । जंगलको बाटो हुदै फर्किने क्रममा बेपत्ता भएपछि आफन्तले खोज्नेक्रममा बेपत्ता भएको ठाउँमा टोपी भेटिएको अर्जमका कणर् प्रधानले बताए । टोपी... पुरा पढ्नुहोस

मानापाथि हिमालबाट मुस्ताङतर्फ भिषण हिम पहिरो

मुस्ताङ २८ कात्तिक । मुस्ताङको थासाङ गाउँपालिका—२ कोवाङ ,लार्जुङ र बोक्सी खोला माथिको हिमाली लेंकमा भिषण हिम पहिरो गएको छ । आईतबार बिहान करिव ११ बजेको समयमा भिषण हिम पहिरो गएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार, थासाङ गापा माथि धौलागिरि रेञ्जमा पर्ने मानापाथी... पुरा पढ्नुहोस

कांग्रेस प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’ को सभापतिमा टंकप्रसाद पुन

म्याग्दी, २७ कात्तिक । नेपाली कांग्रेस म्याग्दी प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’को सभापतिमा टंक प्रसाद पुन सर्वसम्मत चयन हुनुभएको छ । शनिबार जिल्लाको मालिका गाउँपालिका-६ दरबाङ स्थित छ्यारछ्यारेमा सम्पन्न अधिवेशनबाट मालिका गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष समेत रहनुभएका पुनको ेनेतृत्वमा सम्वसम्र्मत नयाँ कार्यसमिति चयन भएको हो । मतदान... पुरा पढ्नुहोस