म्याग्दी समाचार

न्यायिक समितिद्वारा १३२ मुद्दा फस्र्योट

जिल्लाको मालिका गाउँपालिकाको न्यायिक समितिले हालसम्म १३२ मुद्दा फस्र्योट गरेको छ । मालिकाको न्यायिक समितिमा जिल्लाको सबैभन्दा धेरै मुद्दा दर्ता र फस्र्योट भएको हो । आर्थिक वर्ष २०७४-७५ देखि २०७८-७९ को कात्तिक महिनासम्म १३६ वटा मुद्दा दर्ता भएकोमा १३२ वटा मुद्दा फस्र्योट गरेको समितिका संयोजक तथा गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले... पुरा पढ्नुहोस

आवासहितको पर्यटन पुर्वाधार विकास गर्न जोड

म्याग्दी, २० मंसिर । म्याग्दीमा रहेका पर्यटकिस्थलमा आवाससहितको पर्यटन पुर्वाधार विकास गर्न आग्रह गरेको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रवन्धक नविन पोखरेलले पहिचान भएका पर्यटकीसस्थलमा पर्यटकको बसाई लम्ब्याउन आवाससहितको पुर्वाधार निर्माण गर्न म्याग्दीका स्थानीय तह एवम् पर्यटन ब्यवसायीलाई आग्रह गरेका छन् । म्याग्दी पर्यटकियस्थल टोड्के घुम्न आएको नाटाका... पुरा पढ्नुहोस

काँग्रेस गण्डकी कार्यसमितिमा अनोद र विमला विजयी

म्याग्दी, २० मंसिर । नेपाली काँग्रेस गण्डकी प्रदेश कार्यसमितिमा भुगोलको प्रतिनिधित्व गर्दै म्याग्दीबाट अनोद श्रेष्ठ र विमला गौचन निर्वाचित भएका छन् । भुगोल तर्फको महिला र पुरुष गरी दुई पदमा पुरुष तर्फ शिव केसी र अनोद श्रेष्ठ र महिला तर्फ विमला गौचन र अमृतदेवी बानियाँको उम्मदेवारी परेको थियो । गौचनले... पुरा पढ्नुहोस

क्षेत्रीय अध्यक्षदेखि कार्यबाहकसम्म भएर काम गरें, त्यसैले जसस पोर्चुगलको अध्यक्षमा मेरो उम्मेद्वारीः वकिल केसी

म्याग्दीका होनहार युवा वकिल केसी यतिबला युरोपियन मुलुक पोर्चुगलमा बस्छन् । कामदारबाट मालिक बनेका उनै केसी राजनीतिक क्षेत्रमा पनि उत्तिकै सक्रिय छन् । नेपाली कांग्रेस म्याग्दीका सक्रिय सदस्यका रुपमा रहेर काम गरेका केसी अहिले नेपाली जनसम्पर्क समिति पोर्चुगलको अध्यक्षका उम्मेद्वार हुन । पोर्चुगलमा क्षेत्रीय समितिको अध्यक्ष हुँदै पोर्चुगलको उपाध्यक्षसम्म रहेर... पुरा पढ्नुहोस

माओवादी केन्द्र अन्नपुणर् गाउँपालिकाको अध्यक्षमा ओमप्रसाद फगामी

म्याग्दी, १९ मंसिर । नेपाल कम्युनिष्ट पाटी माओवादी केन्द्र अन्नपुणर् गाउँपालिका कमिटीको अध्यक्षमा ओमप्रसाद फगामी चयन हुनुभएको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरमा आईतबार सम्पन्न प्रथम अधिवेशनले वडा नम्वर २ का वडा अध्यक्ष समेत रहेका फगामीको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कमिटी निर्वाचित गरेको हो । कमिटीको उपाध्यक्षमा थमबहादुर बिक, विरबहादुर पौडेल... पुरा पढ्नुहोस

कृषि प्राविधिकलाई तालिम

  म्याग्दी, १९ मंसिर । कृषि ज्ञान केन्द्र म्याग्दीले स्थानीय तहमा कार्यरत कृषि प्राबिधिकलाई क्षमता अभिवृद्धि तालिम आइतबारेदखि संचालन गरेको छ। तीनदिनसम्म संचालन हुने तालिममा स्थानीय तहका प्राविधिक, मुख्यमन्त्री जलबायुमैत्री नमुना कृषि गाउँ र केन्द्रमा कार्यरत प्राविधिकहरुको सहभागिता रहेको छ। तालिममा सहभागि प्राविधिकहरुलाई सुन्तलाको फल झर्ने औसाँ रोग सम्वन्धी, लेखा... पुरा पढ्नुहोस

विद्यालयको पुर्वाधार निर्माण गराउन जग्गा सहयोग

म्याग्दी, १९ मंसिर । म्याग्दीको मालिका गाउँपालिका-२ रूम बेलीका एक परिवारले विद्यालयको भौतिक पूर्वाधार र खेलमैदान निर्माणका लागि करिब पाँच रोपनी जग्गा दान गरेका छन्। जग्गाविहिन अवस्थामा रहेको स्थानीय ज्ञान विकास आधारभुत विद्यालयलाई बयोबृद्ध समाजसेवी शिवलाल पुनको परिवारले खेतीयोग्य ४ रोपनी १० आना जग्गा विद्यालयलाई निःशुल्क हस्तान्तरण गरेका हुन् ।शनिबार... पुरा पढ्नुहोस

धौलागिरी साना किसान सहकारी स्थापना

बेनी १९ मंसिर । जडिबुटी खेती, बजारीकरण र स्थानीयबासीको आयआर्जन सुधार गर्ने उद्देश्यले म्याग्दीमा धवलागिरी साना किसान सहकारी संस्था स्थापना भएको छ । धवलागिरी गाउँपालिकाका अगुवाहरुले स्थापना गरेको सहकारीको प्रारम्भिक साधारणसभा शनिबार शिवाङमा सम्पन्न भएको छ । २०७७ असोज ११ गते कृषि तथा जडिबुटी नामाकरण गरिएको संस्थाको नाम २०७७ चैत २१... पुरा पढ्नुहोस

गलेश्वरमा ३ लाख ३५ हजार रुपैयाँ भेटि संकलन

    बेनी १८ मंसिर । बेनी नगरपालीका- ९ मा रहेको गलेश्वर मन्दिरमा ३ लाख ३५ हजार ५९४ रुपैया भेटी संकलन भएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषकाले बालाचतुर्दशी पर्वको अवसरमा सो भेटी संकलन भएको सदस्य सचिव माधवप्रसाद रेग्मीले जानकारी दिए । म्याग्दीको प्रसिद्ध गलेश्वर शिवालय परिसरमा शुक्रबार बालाचतुर्दशीका... पुरा पढ्नुहोस

म्याग्दीका तीन पालिकामा मतदाता नामावली संकलन शुरु

बेनी, १७ मंसिर । म्याग्दीका तीन वटा स्थानीय तहको केन्द्रमा शुक्रबारदेखि मतदाता नामावली संकलन शुरु भएको छ ।अन्नपूर्णको पोखरेबगर, धवलागिरीको मुना र मालिकाको दरबाङमा “मतदाता नामावली संकलन बिशेष कार्यक्रम” अन्तरगत तस्बिर सहितको मतदाता नामावली शुरु भएको हो । जिल्ला निर्बाचन अधिकारी भिमप्रसाद घिमिरेले निर्बाचन आयोगको देशब्यापी कार्यक्रम अन्तरगत पहिलो चरणमा... पुरा पढ्नुहोस