मुलुक

भूकम्प अपडेट : जाजरकोट र रुकुम पश्चिममा मृत्यु हुनेकाे संख्या १२८ पुग्याे

भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म एक सय २८ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म दुवै जिल्लामा एक सय ५५ जना घाइते भएका छन् । सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार भूकम्पका कारण जाजरकोटमा ९२ जनाको मृत्यु भएको छ भने ७० जना... पुरा पढ्नुहोस

भूकम्पमा परी रुकुम पश्चिममा २८ जनाको मृत्यु

शुक्रबार राति गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी रुकुम पश्चिमका विभिन्न पालिकामा मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डीएसपी नवराज अधिकारीका अनुसार जिल्लाको आठविसकोट, सानीभेरी र चौरजहारी नगरपालिकाका विभिन्न वडाका स्थानीयको भूकम्पमा परी मृत्युभएको छ । भने कम्तीमा ५० जना घाइते भएका छन ।  ... पुरा पढ्नुहोस

म्याग्दीमा एनआरएनएलाई नागरिकता वितरण शुरु

  म्याग्दी, १७ कात्तिक । जिल्ला प्रशासन कार्यालय म्याग्दीले शुुक्रबारदेखि गैरआवासीय नेपालीलाई नागरिकता वितरण गर्न थालेको छ । प्रमुख जिल्ला अधिकारी तुुलसीराम पौडेलले हाल अँस्टे«लिया बस्ने धवलागिरी गाउँपालिका–६ मराङका दिपक भण्डारी र हाल सयुक्त राज्य अमेरिका बस्ने धवलागिरी–७ ताकमका ऋषिनाथ सुवेदीलाई लाई निवेदनको आधारमा पहिलो पटक गैरआवासीय नागरिकता हस्तान्तरण गर्नुुभयो... पुरा पढ्नुहोस

सर्वाेच्चकाे परमादेश लगत्तै पक्राउ परे रिगल डन

काठमाडौँ । सर्वोच्च अदालतको फैसलालगत्तै योगराज ढकाल भनिने रिगल पक्राउ परेका छन् । उनी बिहीबार अपराह्न नेपालगन्जबाट पक्राउ परेका हुन् । ढकाललाई नेपालगञ्जबाट पक्राउ गरिएको बाँकेका एसपी सुवासचन्द्र बोहराले बताए । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधानमल्ल र कुमार चुडालको संयुक्त इजलासले ढकाललाई आममाफी दिने राष्ट्रपति कार्यालयको निर्णय उत्प्रेषणको आदेशले बदर... पुरा पढ्नुहोस

बोयर बाख्रा पालनबाट राम्रो आम्दानी

  म्याग्दी, १६ कात्तिक। म्याग्दीको बेनी नगरपालिका–३, भकिम्ली डाँडाखानीमा विगत १२ बर्षदेखि बाख्रा पालन गर्दै आएका धन श्रीसले बोयर जातको बाख्रा पालनबाट राम्रो आम्दानी गर्न सफल हुनुभएको छ । श्रीस पशुपालन तथा बहुउद्देश्यीय कृषि पार्म प्रा.लि.बाट बाख्रा पालन सुरु गरेका श्रीसले बोयर जातका सत प्रतिशत शुद्ध पाठापाठी उत्पादन गरेर नेपालभरी... पुरा पढ्नुहोस

‘पदमार्गलाई धुुवा र धुुलोमुुक्त बनाउनपर्छ’

  म्याग्दी, १६ कात्तिक । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पर्यटकीय पदमार्गहरुलाई धुुवाँ र धुुलोमुुक्त बनाउनुुपर्ने बताउनुुभएको छ । म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीय स्थल पुुनहिलमा घुम्न आएका प्रतिनिधिसभा सदस्य समेत रहनुुभएका थापाले सडक विस्तारसँगै पर्यटन व्यवसायको आधार पैदलमार्गहरु मासिन थालेकोमा चिन्ता व्यक्त गर्नुुभयो । “कास्कीको नयाँपुल देखि म्याग्दीको... पुरा पढ्नुहोस

८४ वर्षीय जुत्रासले गरे बन्जी

­एड्भेन्चर हब ‘द क्लिफ’मा ८४ वर्षीय क्यानेडियन नागरिक मिसेल जुत्रासले बन्जी गरेका छन् । उनले बन्जी, स्विङका साथै स्काई साइक्लिङ, स्काई ग्लाइडिङलगायत अन्य साहसिक खेलहरूको मज्जा लिएको द क्लिफका अध्यक्ष राजु कार्कीले जानकारी दिए । ८४ वर्षीय मिसेलले बन्जी गरी क्लिफमा सबैभन्दा बढी उमेरसमूहअन्तर्गतको रेकर्ड कायम गरेका छन् । यसअघि ६६ वर्षीय विदेशी... पुरा पढ्नुहोस

‘नर्थ अन्नपूर्ण’ आधार शिविरमा सरदयाममा पनि पर्यटक

  म्याग्दी, १४ कात्तिक । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको ‘नर्थ’ (उत्तरी) आधार शिविरमा सरदयाममा पनि पर्यटक जान थालेका छन् । नारच्याङबाट आधार शिविर जोड्ने ‘मौरिस हर्गोज ट्रेल’मा पदमार्ग, झोलुङ्गे पुल, विश्रामस्थल, आश्रयस्थललगायतका पर्यटन पूर्वाधार तयार र प्रचार–प्रसार भएपछि यसपालिको सरदयाममा पहिलोपटक आन्तरिक पर्यटक पुगेका हुन् ।... पुरा पढ्नुहोस

जिविकोपार्जनका लागि भेडापालन (फोटोफिचर)

  म्याग्दी, १३ कात्तिक । म्याग्दीको रघुगंगा गाउँपालिका– २ राखु भगवतीको रुईसे चरनक्षेत्रमा चर्दै गरेका भेडा। पर्यटकीय क्षेत्र रुइसेमा हिउँद वा बर्खामा भेडागोठालाहरुले भेडाबाख्रा चराउने गर्छन् । रुईसे ठुलो पाखो छ, बर्खायाममा हिमालको बुक्यान चर्न गएका भेडाबाख्राका गोठहरु हिउँदमा बेशी झर्छन् । बर्खा वा हिउँदमा निरन्तर रुईसे ठुलो पाखोमा विगत... पुरा पढ्नुहोस

आज विजया दशमी,टीका लगाउने उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा

कात्तिक ७ । आज विजयादशमी अर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभसाइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँघर वा पूजाकोठामा नौ दिनसम्म पूजा–आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ ।टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चांग निर्णायक विकास समितिले... पुरा पढ्नुहोस