मुलुक
काठमाडौंबाट बेनी आउँदै गरेको बस त्रिशूलीमा खस्दा ८ जनाको मृत्यु
- wp_days_ago_v3(); ?>
- ६ भाद्र २०८०, बुधबार
धादिङ ६ भदौ । काठमाडौंबाट पोखरा हुँदै म्याग्दी सदरमुकाम बेनी जाँदै गरेको बस धादिङको गजुरी गाउँपालिका-२ मा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान सवा ११ बजे दुर्घटनामा परेको हो। दुर्घटनामा परी ८ जनाको मृत्यु... पुरा पढ्नुहोस
बेनीमा एकमहिने बर्खे नाच देखाउन सुरु (फोटो फिचर)
- wp_days_ago_v3(); ?>
- ४ भाद्र २०८०, सोमबार
म्याग्दी, ४ भदौ । म्याग्दीको सदरमुकाम बेनीमा नेपाल भाषा मंकाखल अन्तरगत ल्याम्ह: पूच: हरुले (युवा) बर्खे नाच देखाउन सुरु गरेका छन् । नागपञ्चमीको अवसरमा बर्खे नाच अन्तरगत युवाहरु मिलेर बेनीको पुरानोे लाखे नाच देखाएका हुन् । लाखे नाचलाई नेवार समुदायको पुरानो संस्कृतिको रुपमा लिने गरिन्छ । नेवार संस्कृतिमध्ये बर्खे नाच... पुरा पढ्नुहोस
गण्डकीको भौतिक मन्त्रालयले रुग्न आयोजना घटायो
- wp_days_ago_v3(); ?>
- ४ भाद्र २०८०, सोमबार
पोखरा, ४ भदौ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले रुग्न आयोजनाको संख्या घटाएको छ । गत वैशाख २९ गते पदभार सम्हालेका मन्त्री रेशमबहादुर जुुग्जालीले सोमबार एक सय दिनका कार्यप्रगति विवरण सार्वजनिक गर्दै निर्माण व्यवसायीहरुलाई काममा फर्काएर रुग्न आयोजनाको संख्या घटाएको जानकारी दिनुुभयो । “मैले पदभार... पुरा पढ्नुहोस
बेनी–जोमसोम सडक: दाना खण्डमा ५० भन्दा बढी पहिरो, सिधा यातायात अवरुद्ध
- wp_days_ago_v3(); ?>
- ३ भाद्र २०८०, आईतवार
म्याग्दी, ३ भदौँ। शुक्रबार साझँ परेको ठुलो बर्षाले बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको दाना खण्डमा साना ठुला गरेर ५० भन्दा बढी पहिरोले सिधा यातायात दुईदिन देखि अवरुद्ध बनाएको छ। https://www.youtube.com/watch?v=45cCnMvmd6E बेनी–जोमसोम सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका–२ तातोपानीदेखि वडा नं. ३ को दाना काभ्रेभिरसम्मको करिव ५ किलोमिटर सडकमा साना ठुला गरेर ५० भन्दा... पुरा पढ्नुहोस
बजारमा अर्गानिक टुसा र डौंडे निउरो बेचेर राम्रो आम्दानी (फोटोफिचर)
- wp_days_ago_v3(); ?>
- ३ भाद्र २०८०, आईतवार
म्याग्दी, ३ भदौ । सडक सुविधाले गाउँमा उत्पादन भएको अर्गानिक बस्तुले बजार पाउन थालेको छ । गाउँबाट फर्कने सवारीसाधनमा गाउँमा पाईने अर्गानिक निउरो, टुसा र च्याउ लगायतको तरकारीलाई बजारसम्म ल्याउन सहज भएको छ । बर्षाको सिजनमा जंगलमा पाईने निगालोको टुसा र डौंडे निउँरो बजारमा पुर्याएपछि किन्नेको हानथाप हुने... पुरा पढ्नुहोस
कागखोलामा बाढीले पुरिएको बैंकको १ करोड ६५ लाख भेटियो
- wp_days_ago_v3(); ?>
- ३ भाद्र २०८०, आईतवार
जोमसोम, ३ भदौ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–४ कागबेनीमा अवस्थित दुई वटा बैंक तथा वित्तीय संस्थाको १ करोड ६५ लाख रकम भेटिएको छ। कागबेनीमा सञ्चालनमा रहेको प्रभु बैंक शाखाको ६५ लाख नगद मौज्दात शुक्रबार भेटिएको थियो आइतबार दिउँसो २ बजे कागबेनी शाखा रहेको अर्को नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नगद मौज्दात... पुरा पढ्नुहोस
मिटरमा गुड्न थाले पोखराका ट्याक्सी
- wp_days_ago_v3(); ?>
- २ भाद्र २०८०, शनिबार
पोखरा, २ भदौ । पोखरा उपत्यकाभित्र सञ्चालन हुने भाडाका ट्याक्सी शुक्रबारदेखि मिटरमा चल्न थालेका छन् । गण्डकी प्रदेश सरकारले भदौ १ गतेदेखि अनिवार्य मिटरमा सञ्चालन हुनुपर्ने नियम बनाएपछि पोखरा बजारभित्र सञ्चालन हुने अधिकांश ट्याक्सी मिटरमा चलेका हुन् । प्रदेश सरकार मातहतको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय मातहतको... पुरा पढ्नुहोस
बेनी–जोमसोम सडकको म्याग्दी खण्ड राति बन्द
- wp_days_ago_v3(); ?>
- ३१ श्रावण २०८०, बुधबार
म्याग्दी, ३१ साउन । बेनी–जोमसोम सडकको म्याग्दी खण्ड रातको समयमा यातायातका साधन सञ्चालन गर्न बन्द गरिएको छ । कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला)अन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ गलेश्वरदेखि अन्नपूर्ण गाउँपालिका–३ काभ्रेमा पहिरोको जोखिम भएकाले रातिको समयमा यातायात सञ्चालन गर्न बन्द गरिएको हो । जिल्ला प्रशासन कार्यालय म्याग्दीले आज सूचना जारी गरेर सडकमा... पुरा पढ्नुहोस
बेनी–जोमसोम सडक बाह्र दिनपछि खुल्यो
- wp_days_ago_v3(); ?>
- ३१ श्रावण २०८०, बुधबार
म्याग्दी, ३१ साउन । बेनी–जोमसोम सडकअन्तरगत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ को सिमानामा पर्ने बैसरी अँधेरीखोला क्षेत्रमा अवरुद्ध सडक बाह्र दिनपछि सञ्चालन भएको छ । सडक माथिबाट पहिरो खसेका कारण बैसरी अँधेरीखोलामा आवरुद्ध भएको ७६ किलोमिटर दुरीको उक्त सडक आज बिहान १० बजेदेखि सञ्चालनमा आएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको... पुरा पढ्नुहोस
गाउँलेले गराएको सूचनाले कागवेनीमा ठूलो मानविय क्षति टर्यो
- wp_days_ago_v3(); ?>
- ३१ श्रावण २०८०, बुधबार
म्याग्दी, ३१ साउन । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका—४ कागबेनीमा बाढीको पूर्व सूचनाले ठूलो मानविय क्षतिको संकट टारेको छ । आइतवार साँझ आएको भिषण बाढीले बस्तीलाई नै बगरमा परिणत गर्दा कुनै मानविय क्षति हुन पाएन । मुक्तिनाथबाट आउने खोला र झोङखोलाको पानि मिसिएर बनेको कागखोलामा बाढी आएको सूचना कागबेनीदेखि माथिका... पुरा पढ्नुहोस