मुलुक
नेपाल मगर संघ म्याग्दीद्धारा अधिवक्ता भगवती पाण्डेलाई कारबाहीको माग
- 1 बर्ष, 8 महिना अगाडि
- २२ श्रावण २०८०, सोमबार
म्याग्दी २२ साउन । नेपाल मगर संघ म्याग्दीले अधिवक्ता भगवती पाण्डेले आदिवासी समुदायको प्रथाजनित अभ्यासप्रति गलत ढंगले सार्वजनिक व्याख्या गरेको भन्दै कारबाहीको माग गरेको छ । सोमबार जिल्ला प्रशासन कार्यालय मार्फत गृहमन्त्रालयमा ज्ञापन पत्र पठाउँदै संघले आनुवांशिक रुपमा नै तामाङ, मगर लगथायतका आदिवासी समुदायलाई अपराधिकरण गर्ने र मान्छेलाई जनावरसंग तुलना... पुरा पढ्नुहोस
बेनी नगरपालिकामा घरधनीलाई करकाे दायरामा ल्याउन लगत संकलन
- 1 बर्ष, 8 महिना अगाडि
- २१ श्रावण २०८०, आईतवार
म्याग्दी २१ साउन । म्याग्दीको बेनी नगरपालिकाले घरजग्गा भाडामा लगाएकाको लगत संकलन गर्न थालेको छ। घरधनीलाई करको दायरामा ल्याउन नगरपालिका क्षेत्रमा निजी स्वामित्वमा रहेको घर तथा जग्गा भाडामा लगाएकाहरूको विवरण संकलन गर्न थालेको हो। नगरपालिकाका कर अधिकृत प्रभा शर्माले आगामी भदौ २१ गतेभित्र वडा कार्यालयमा घर तथा जग्गा भाडामा लगाएको... पुरा पढ्नुहोस
म्याग्दीमा सम्वन्ध विच्छेद गराउनेको संख्या बढ्दो
- 1 बर्ष, 8 महिना अगाडि
- २१ श्रावण २०८०, आईतवार
म्याग्दी, २१ साउन । म्याग्दीमा हरेक बर्ष सम्बन्ध बिच्छेद गराउनेहरुको संख्या बृद्धि हुदै गएको छ । विगतको आर्थिक बर्ष भन्दा आर्थिक बर्ष २०७९/०८० मा सम्वन्ध विच्छेद गराउने संख्या बृद्धि भएको जिल्ला अदालत म्याग्दीका शाखा अधिकृत शंकर सापकोटाले बताउनुभयो । आर्थिक बर्ष २०७९/०८० मा कुल ६२० मुद्दामध्ये ३५२ मुद्धा सम्बन्ध... पुरा पढ्नुहोस
भगवतीमा सार्वजनिक सुनुवाई : बेनी–गलेश्वर–भगवती सडकको भाडादर समायोजन गर्न आग्रह
- 1 बर्ष, 8 महिना अगाडि
- २० श्रावण २०८०, शनिबार
बेनी, १२ साउन । रघुगंगा गाउँपालिकाको वडानम्वर २ को वडा कार्यालय परिसरमा भएको सार्वजनिक सुनुवाईमा उपस्थित भगवतीबासीले बेनी– गलेश्वर– भगवती सडकको यातायात भाडादर समायोजन गर्न जनप्रतिनिधिलाई आग्रह गर्नुभएको छ। सार्वजनिक सुनुवाई कार्यक्रममा सडक स्तरोन्नती भएपनि भाडादर मंहगो भएको विषयमा भगवतीका युवा गणेश खत्रीले रघुगंगा गाउँपालिका र वडाले तत्काल यातायात... पुरा पढ्नुहोस
शिक्षकको विदाईमा गलाभरी माला ……(तस्बिर सहित)
- 1 बर्ष, 8 महिना अगाडि
- १९ श्रावण २०८०, शुक्रबार
बेनी, १९ साउन : म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयबाट सरुवा हुनुभएका शिक्षक रमेस शाही ठकुरीलाई विदाई गरिँदै । विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी र अभिभावकले अविर, फुलमाला लगाएर विदाई गर्दा शिक्षकको गला फुलमालाले भरिएको थियो । यस विद्यालयबाट अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको प्रभा माध्यमिक विद्यालयमा सरुवा हुनुभएका... पुरा पढ्नुहोस
जलजलामा पहिलो चरणको अभिभावक शिक्षा कार्यक्रम सम्पन्न
- 1 बर्ष, 8 महिना अगाडि
- १९ श्रावण २०८०, शुक्रबार
बेनी, १९ साउन । पर्वतको जलजला गाउँपालिकाले शैक्षिक गुणस्तर बढाउन पहिलो चरणको ‘अभिभावक शिक्षा’ कार्यक्रम सम्पन्न गरेको छ । घरमा विद्यार्थीलाई पढ्नका लागि अनुकुल वातावरण बनाउने, छोराछोरीको शिक्षाप्रति अभिभावकको चासो र विद्यालयमा उपस्थिति बढाउने, अभिभावक र शिक्षक शिक्षिका तथा सरोकारवालाहरुको दुरी घटाउन कार्यक्रम सञ्चालन गरेको हो । साउन १५ गतेदेखि... पुरा पढ्नुहोस
सामाजिक सुरक्षा भक्तामा अनियमितता गर्ने वडा सचिबलाई कारबाहिको सिफारिस
- 1 बर्ष, 8 महिना अगाडि
- १८ श्रावण २०८०, बिहीबार
म्याग्दी, १८ साउन : म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगका वडा सचिब सरस्वती आचार्यले सामाजिक सुरक्षा भक्तामा अनियमितता गरेपछि गाउँपालिकाले कारबाहिरको लागि सिफारिस गरेको छ । वडा सचिब आचार्यले लाभग्राहीको बैँक चेकमा आफैले हस्ताक्षर र औँठा छाप लगाएर सामाजिक सुरक्षा भक्तामा अनियमितता र हिनामिना गरेको गुनासो र उजुरी परेपछि गत असार... पुरा पढ्नुहोस
ऐतिहासिक ज्यामरुककोट पर्यटकीय गन्तव्य बन्दै
- 1 बर्ष, 8 महिना अगाडि
- १८ श्रावण २०८०, बिहीबार
म्याग्दी, १८ साउन । उत्तरतर्फ धौलागिरि, नीलगिरिलगायतका नौ वटा हिमशृङ्खला । दक्षिण फर्कंदा बागलुङको चर्चित धार्मिक तथा पर्यटकीयस्थल पञ्चकोटको सुन्दर दृश्य । माथितिर गौश्वारा र डोलेको घना जङ्गल र हरियाली । तल्लोपट्टी बेनी बजारको रमणीय दृश्य । शान्त वातावरण, स्वच्छ हावापानीले धेरैको मन फुरुङ्ग हुने म्याग्दीको ऐतिहासिक तथा प्राकृतिक... पुरा पढ्नुहोस
पैसाको लोभमा सवारी दुर्घटना गराउने दम्पती पक्राउ, अनुसन्धानका लागि मुद्दा दर्ता
- 1 बर्ष, 8 महिना अगाडि
- १७ श्रावण २०८०, बुधबार
म्याग्दी, १७ साउन । साउन १० गते बुधबार कालीगण्डकी नदीमा योजनाबद्ध रुपमा बोलेरो जीप दुर्घटना गराउने कमलेस परियारको दम्पतीलाई प्रकाउ गरेर मुद्धा चलाएको छ । बेनी– जोमसोम सडक अन्तरगत अन्नपूर्ण गाउँपालिका– ७ भिरकाटेबाट ग २ च १०३१ नम्वरको बोलेरो जीपलाई न्यूटलमा राखेर कालीगण्डकी नदीमा खसालेका चालक कमलेस परियार र उहाँकी... पुरा पढ्नुहोस
राखु समाज अष्ट्रेलियाको अध्यक्षमा शिव रकाल ठकुरी
- 1 बर्ष, 8 महिना अगाडि
- १६ श्रावण २०८०, मंगलवार
म्याग्दी, १६ साउन । पढाई र रोजगारीको सिलसिलामा अष्टे«लिया रहेका म्याग्दीको रघुगंगा गाउँपालिका– २ र ३ वडाका युवाहरुले राखु समाज अष्ट्रेलियाको नयाँ कार्यसमिति चयन गरेका छन् । अष्ट्रेलियमा रहेका राखुका युवाहरुले दोस्रो अधिवेशनबाट समाजको अध्यक्षमा शिव रकाल ठकुरीलाई चयन गरेका छन् । उहाँ यस अघिको कार्यसमितिमा उपाध्यक्ष पदमा रहनुभएको... पुरा पढ्नुहोस