मुलुक
कहाँबाट आउँदैछन् ७ वटा संसद चलाउने ३५० कर्मचारी ?
- 6 बर्ष, 10 महिना अगाडि
- १३ पुष २०७४, बिहीबार
काठमाडौं । संघीय संसद सचिवालयले अनौपचारिकरुपमा गरेको अध्ययनअनुसार एउटा प्रदेशको संसद सञ्चालन गर्न कम्तिमा ५० कर्मचारी तत्काल खटाउनुपर्छ । यस हिसाबले सातवटा प्रदेश संसदको सचिवालयमा कम्तिमा ३५० कर्मचारी आवश्यक पर्छ । तर, अहिलेसम्म प्रदेश संसदमा कर्मचारी पठाउनेबारे सरकार र संसद सचिवालयबीच औपचारिक छलफल नै भएको छैन । प्रदेशसभाका सांसदहरु निर्वाचित... पुरा पढ्नुहोस
आज ख्रीष्टमस दिवस, नेपालमा १२ हजारभन्दा बढी चर्च
- 6 बर्ष, 10 महिना अगाडि
- १० पुष २०७४, सोमबार
काठमाडौँ, १० पुस । क्रिश्चियन धर्मका संस्थापक येशू ख्रीष्टको जन्मजयन्तीका अवसरमा आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी ख्रीष्टमस (क्रिसमस) दिवस मनाइँदैछ । यस अवसरमा येशुको शिक्षा एवं उपदेशको मनन तथा चर्चा गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना आदानप्रदान गर्ने, उपहार आदानप्रदान गर्ने, शान्ति, सद्भाव, समृद्धि र सु–स्वास्थ्यको कामना गरिन्छ ।... पुरा पढ्नुहोस
एमाले र माओवादीबाट आलोपालो प्रधानमन्त्रीः प्रचण्ड
- 6 बर्ष, 11 महिना अगाडि
- ७ पुष २०७४, शुक्रबार
७ पुस । माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र माओवादीबीच आलोपालो प्रधानमन्त्री बन्ने सैद्धान्तिक सहमति भएको बताएका छन् । चितवन क्षेत्र नः ३ बाट निर्वाचित भएपछि पहिलोपटक जिल्ला आएका अध्यक्ष प्रचण्डले भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टी एकता गर्न कुनै अप्ठ्यारो नभएको बताए । पार्टी एकता संयोजन समितिको... पुरा पढ्नुहोस
वीरगन्जको ग्यास उद्योगमा भिषण आगलागी
- 6 बर्ष, 11 महिना अगाडि
- ५ पुष २०७४, बुधबार
काठमाडौं, २८ पुस । वीरगन्ज महानगरपालिका–२२ मा पर्ने सुखसैनामा रहेको सुपर ग्यास उद्योगमा बिहान करिब ६ बजे लागेको भीषण आगो निभाउने क्रममा घाइते भएका दमकल चालक अरुणकुमार महतो र अग्निनियन्त्रक सञ्जीवकुमार नेपाललाई नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरी उपचारका लागि काठमाडौं ल्याइएको छ । घाइते मध्ये महताेको वीर अस्पतालको ट्रमा सेन्टरमा... पुरा पढ्नुहोस
मिस एन्जल्स पोखराकोे पहिलो अडिसनबाट ११ जना युवती छनौट, दोस्रो चरणको अडिसन पौष आठमा
- 6 बर्ष, 11 महिना अगाडि
- २९ मंसिर २०७४, शुक्रबार
उमा आलेमगर पोखरा, २९ मंसिर । मिस एन्जल्स पोखराकोे पहिलो चरणको अडिसनबाट ११ जना छनोटमा परेका छन् । विहिबार पोखरामा भएको अडिसनबाट ११ जना युवती छनौट भएका हुन्् । ड्रिम्स् फेशन हाउस पोखराको प्रस्तुतिमा आयोजना हुन लागेकोे मिस एञ्जल्स पोखरा २०७४ को लागी कृती श्रेष्ठ, सिर्जना पौडेल, सविना क्षेत्री, अलपिना गुरुग,... पुरा पढ्नुहोस
प्रतिनिधिसभामा यी दल हुन प्रतिनिधित्व नहुने
- 6 बर्ष, 11 महिना अगाडि
- २८ मंसिर २०७४, बिहीबार
काठमाडौं, २८ मंसिर । प्रतिनिधिसभामा विवेकशील साझा पार्टीको प्रतिनिधित्व नहुने भएको छ । प्रत्यक्षतर्फ एक सिट पनि नजितेका विवेकशीलसँगै राप्रपा प्रजातान्त्रिकले पनि समानुपातिकमा तीन प्रतिशतको थ्रेस होल्ड नकटाउने पक्का भएको छ । एक/एक सिट जितेका राप्रपा, नयाँ शक्ति, नेमकिपा र राष्ट्रिय जनमोर्चाले पनि थ्रेसहोल्ड कटाउने सम्भावना टरेको छ । यो... पुरा पढ्नुहोस
१४५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक
- 6 बर्ष, 11 महिना अगाडि
- २५ मंसिर २०७४, सोमबार
मंसिर १० र मंसिर २१ गरी दुई चरणमा सम्पन्न निर्वाचनको प्रतिनिधिसभातर्फ हालसम्म १४५ स्थानको नतिजा सार्वजनिक भएको छ । जसमा एमाले ७३, माओवादी ३०, कांग्रेस १९,संघीय समाजवादी फोरम १० र राजपा ९ स्थानमा विजयी भएको छ । यस्तै राष्ट्रिय जनमोर्चा, राप्रपा, नयाँ शक्ति १–१ स्थानमा विजयी हुँदा एक स्वतन्त्र... पुरा पढ्नुहोस
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चितवन–३ बाट भारी मतले बिजयी
- 6 बर्ष, 11 महिना अगाडि
- २५ मंसिर २०७४, सोमबार
मंसिर, २५ चितवन । (माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन– ३ बाट निर्वाचित भएका छन् । राप्रपा प्रजातान्त्रिकका महामन्त्री विक्रम पाण्डेलाई ९ हजार मतान्तरले हराउँदै प्रचण्ड भारी मत अन्तरले बिजयी भएका हुन् । दाहालले ४८ हजार २ सय ६९ मत पाउँदा पाण्डेले ३८ हजार ९ सय ४२ मत पाए... पुरा पढ्नुहोस
ताकम माविको भवन उद्घाटन
- 6 बर्ष, 11 महिना अगाडि
- १५ मंसिर २०७४, शुक्रबार
म्याग्दी १५ मंसिर । म्याग्दीको धौलागिरी गाउँपालीका ७ मा रहेको ताकम माविको नवनिर्मीत भवनको बिहीबार एक समारोहका बिच उद्घाटन गरिएको छ । विद्यालयमा आयोजित समारोहमा भवन निर्माणमा आर्थिक सहयोग गर्ने बेल्जीयमको विकास एशोसीयसन बेल्जीयमका अध्यक्ष बेट्टी मौरीक्स र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनबहादुर भण्डारीले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।... पुरा पढ्नुहोस
त्रिशूली दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुग्यो , २५ घाइते , बेपत्ता बस फेला
- 6 बर्ष, 11 महिना अगाडि
- १३ मंसिर २०७४, बुधबार
चितवन । त्रिशूली दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुगेको छ भने घाइतेको संख्या २५ पुगेको छ । दुर्घटनास्थलमै पानीमुनि बस फेला परेको छ । दुर्घटनास्थलमा रहेका प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यकाअनुसार मृतकको सनाखत हुनसकेको छैन । घाइतेमध्ये दुई जनालाई हेलिकप्टरबाट र सात जनालाई एम्बुलेन्समा काठमाडौँं पठाइएको छ । बाँकी... पुरा पढ्नुहोस