मुलुक

सहकारी संघ संस्था सुदृढीकरण तथा व्यवसाय प्रवद्र्धन कार्यशाला सम्पन्न

काठमाडौ, २३ पुस ।सहकारी संघ संस्था सुदृढीकरण तथा व्यवसाय प्रवद्र्धन कार्यशाला सम्पन्नसहकारीमैत्री कानुन निर्माण गर्न तीन तहका सरकारसंग आग्रह काठमाडौं, २३ पुस   सहकारीको प्रवद्र्धन र सुदृढिकरणका लागि सहकारी संघ संस्थाहरुसंग समन्वयकारी भूमिका निर्वाह गरी सहकारी मैत्री कानून निर्माण गर्न स्थानीय, प्रदेश र संघीय सरकारलाई देशभरका सहकारीकर्मीहरुले आव्हान गरेका छन्... पुरा पढ्नुहोस

राष्ट्रियसभा निर्वाचन माघ २४ गते हुने

काठमाडौं २१ पुस  । राष्ट्रियसभा निर्वाचन माघ २४ गते हुने भएको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले निर्वाचन आयोगको परामर्शमा चुनावको मिति तोकेको हो । आयोगले माघ २५ को मिति प्रस्ताव गरेको थियो । यद्यपि एमाले र माओवादीको वाम गठबन्धनले त्यसअघि नै चुनाव गर्नु पर्ने माग गर्दै आएका थिए ।... पुरा पढ्नुहोस

आफ्नै हातका अौँला काटी पोलेर खाने श्रीमतीलाई छुटाउन पुगेका चन्द्रबहादुर…………………….

तुलसीपुर उपमहानगरपालिका वडा नं. १ झमके निवासी ६४ वर्षीय चन्द्रबहादुर महताराले चार दिनकोमै आफ्ना चारै औंला काट्ने पत्नीलाई लिन प्रहरी कार्यालय पुगेका छन्। ईलाका प्रहरी कार्यालय तुलसीपुरको थुनामा रहेकी ६४ वर्षीया पत्नी रिसमीलाई थुनाबाट निकालेर घर लैजान भन्दै आइतबार बेलुका चन्द्रबहादुर प्रहरी कार्यालय आएका हुन्। उनले प्रहरी समक्ष आफूले पत्नीका... पुरा पढ्नुहोस

दोहोरो ‘दबाब’ मा प्रचण्ड

काठमाडौं– प्रतिनिधिसभा र प्रदेशसभाका चुनावपछिका केही दिन प्रचण्डलाई बधाई थाप्नको भ्याइनभ्याई थियो । तर, त्यसपछिका दिनमा प्रचण्डलाई ‘सुझाव’ र ‘दबाब’ दिनेहरुको भीड लाग्न थालेको छ । अहिले प्रचण्डलाई भेटन जानेहरु दुई थरि ‘सुझाव’ र ‘दबाब’ लिएर जाने गर्छन् । एउटा पंक्ति छ, ‘पूर्व सहमति अनुसार बामगठबन्धनलाई पार्टी एकतामा लैजाने र... पुरा पढ्नुहोस

समृद्धि हासिल गर्ने उपाय

विगतमा कैयन राम्रा नीति, योजना र कार्यक्रम तर्जुमा गरिए तापनि मूलत: राजनीतिक अस्थिरताको कारण तिनको प्रभावकारी कार्यान्वयन हुन सकेन । फलस्वरूप मुलुक आर्थिक रूपमा पछाडि परेको कुरा जगजाहेरै छ । यसै कुरालाई महसुस गरी आर्थिक विकास र समृद्धिको लागि स्थिर सरकार बनाउने उद्देश्यले वाम गठबन्धन निर्माण गरी निर्वाचनमा गएकाले जनताले राजनीतिक स्थिरताको... पुरा पढ्नुहोस

सरकारी जागिर, जीवन धान्नै धौधौ

पुस  १७ । नेपाली समाजमा ‘सरकारी जागिर’को ‘क्रेज’ कति छ भन्ने जोख्नका लागि यही गीत काफी छ- ‘तिम्रो छ र के भर, खोजी आउ पहिले, सरकारी जागिर…।’ सामाजिक मान्यता नै छ – सरकारी जागिरे हुनु भनेको भविश्य सुरक्षित हुनु हो । यही आम मनोवृत्तिले नै ‘सरकारी जागिरे’ बन्ने लिगलिगे दौडमा... पुरा पढ्नुहोस

राष्ट्रिय सभा निर्वाचन गर्ने बाटो खुल्यो : अब यसरी छानिने छन् ५६ जना सांसद

काठमाडौँ । विवादीत बनेको बहुप्रतिक्षित राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश २०७४ राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै लामो समयदेखिको राजनीतिक गतिरोध अन्त्य भएको छ । योसँगै राष्ट्रिय सभा निर्वाचन र नयाँ सरकार निर्माणको बाटो पनि खुलेको छ । ‘आयोगले निर्वाचनको तयारी थाल्छ’  अध्यादेश पारित भएपछि राष्ट्रिय सभा निर्वाचनको बाटो खुलेको निर्वाचन आयोगले जनाएको... पुरा पढ्नुहोस

मिर्गौला, क्यान्सर र स्पाइनल कर्ड इन्जुरीका विरामीलाई मासिक ५ हजार भत्ता

काठमाडौं, १३ पुस । सरकारले मिर्गौला, क्यान्सर र र स्पाइनल कर्ड इन्जुरीका विरामीलाई मासिक पाँच हजार जीविकोपार्जन भत्ता लिने निर्णय गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले दुवै मिर्गौला फेल भएका, क्यान्सर रोग लागेका र स्पाइनल कर्ड इन्जुरी भई प्यारालाईसिस भएकाहरुलाई जीविकोपार्जनका लागि मासिक ५ हजार भत्ता उपलब्ध गराउने निर्णय... पुरा पढ्नुहोस

आफ्नै श्रीमतीले श्रीमानका ४ औंला पोलेर खाइन्

दाङ, १३ पुस । श्रीमानको हातका औंला काटेर पोलेर खाएको अभियोगमा तुलसीपुर प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडानम्बर १ भम्के छोटे बस्ने ६४ वर्षीया रिसमी महतरालाई प्रहरीले पक्रेको हो । उनले गएराति आठ बजेतिर श्रीमान चन्द्रबहादुरको दायाँ हातका चार वटा औंला काटेर पोलेर खाएको उजुरी परेपछि... पुरा पढ्नुहोस

मुलुकभर दुई करोड ६० लाख रोपनी जमिन बाँझो

काठमाडौँ। सरकारको सामूहिक, करार र सहकारी खेतीको अवधारणा अन्ततः कागजमा सीमिति भएको देखिन्छ। सामूहिक, करार र सहकारी खेतीसम्बन्धी ऐन नभएका कारण घोषित अवधारणा लिखितमा मात्रै सीमित हुन गएको हो। भूमिहीन किसानलाई जमिन उपभोग गर्ने दिएर आगामी तीन वर्षभित्र मुलुकलाई कृषिमा आत्मानिर्भर बनाइने योजना पनि कागजमा सीमित भएको छ। सरकारले कृषिमा... पुरा पढ्नुहोस