मुलुक
बेनीमा पुस्तकालय दिवस मनाइयो
- 7 बर्ष, 9 दिन अगाडि
- १५ भाद्र २०७५, शुक्रबार
बेनी १५ भदौ । बेनीमा शुक्रबार आठौ पुस्तकालय दिवस मनाइएको छ । म्याग्दी पुस्तकालयको आयोजनामा अतिथिहरुलाई पुस्तक अध्ययन गराएर दिवस मनाइएको हो । पठन संस्कृती र पुस्तकालय जाने बानिको विकास गराउन सन्देश प्रवाह गराउने उद्देश्यले पुस्तक अध्ययन कार्यक्रम आयोजना गरिएको म्याग्दी सामुदायीक पुस्तकालयका अध्यक्ष सन्तोष रावलले जानकारी दिनुभयो । कार्यक्रममा... पुरा पढ्नुहोस
युवा ईञ्जिनियरहरुको नेतृत्वमा सुपर घलेम्दी निर्माण हुँदै, पिपीए सम्झौता
- 7 बर्ष, 9 दिन अगाडि
- १५ भाद्र २०७५, शुक्रबार
म्याग्दी १५ भदौ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा निर्माण हुन लागेको सुपर घलेम्दी जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री (पिपीए) सम्झौता भएको छ । ९.१४ मेगावाट क्षमत्ताको आयोजनाको प्रर्वद्धक कम्पनी सुपर घलेम्दी हाईड्रोपावर प्राली र नेपाल विद्युत प्राधिकरणका प्रतिनिधिबीच पिपीए सम्झौता भएको हो । हिउँदमा प्रति युनिट ८ रुपैया ४... पुरा पढ्नुहोस
विपन्न परिवारका तिन बालबच्चाको शिक्षाको जिम्मा लियो शिखरले
- 7 बर्ष, 10 दिन अगाडि
- १४ भाद्र २०७५, बिहीबार
म्याग्दी, १४ भदौँ । बेनी नगरपालिका–६ अर्थुङ्गे भरालेका सुकमबासी तुल बहादुर बानियाँको निधन भएपछि विचल्लीमा रहेका तिन बालबच्चाको शिक्षाको जिम्मा शिखर अर्गनाईजेशन लिमिटेडले लिएको छ । शिखर अर्गनाइजेशन र माउण्ट एभरेष्ट माविको सहकार्यमा ८ बर्षिय ईश्वरी, ६ बर्षिय सरस्वती र ४ बर्षिय गणेश बानियाँको १ देखि १२ सम्मको शिक्षा सहयोग... पुरा पढ्नुहोस
‘नयाँ कानुन : ‘परिवर्तन संस्थागत गर्ने ऐतिहासिक फड्को’
- 7 बर्ष, 23 दिन अगाडि
- १ भाद्र २०७५, शुक्रबार
भदौं १ गते । भदौ १ गतेबाट लागु भएको मुलुकी देवानी तथा फौजदारी सम्बन्धी संहिताको प्रभावकारी कार्यान्वयन हुन सकेमा नागरिकलाई राहतसंगै कानूनी राज्य स्थापना हुनेमा जोड दिइएको छ । पुरानो मुलुकी ऐन विस्थापित गरि मुलुकमा नयाँ कानुन कार्यान्वनयमा आएको दिनकको अवसरमा शुक्रवार जिल्ला अदातल म्याग्दीले बेनीमा गरेको अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले... पुरा पढ्नुहोस
बागलुङकाे निसीखोलामा पहिराेमा सासु बुहारी बेपत्ता
- 7 बर्ष, 25 दिन अगाडि
- ३० श्रावण २०७५, बुधबार
बागलुङ साउन ३० । गएराती परेको अविरल वर्षा पछि खसेको पहिरोले बागलुङको निसीखोला गाउपालिका ३ धुर्सौलामा मानबहादुर शाहीको घर पुरिदा घरमा रहेका उनकी ६५ वर्षिया श्रीमती (धन )दिलकुमारी शाही र ३५ वर्षिया बुहारी डल्ली शाही सम्पर्क विहीन रहेका छन् । प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले दिएको जानकारी अनुसार ५ वर्षिय... पुरा पढ्नुहोस
महिला सशक्तिकरणको अध्यक्षमा डिक्की
- 7 बर्ष, 1 महिना अगाडि
- २४ श्रावण २०७५, बिहीबार
साउन २४,पोखरा । महिला सशक्तिकरण नेपालको १६ औँ साधारण सभा तथा ७ औँ अधिवेशन बाट डिक्की कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । बिगत लामो समयदेखि महिला शसक्तिकरणको क्षेत्रमा क्रियाशिल रहेको सो संस्थाले महिला, बालबालिका र लक्षित समूहका लागि पर्यटन, शिक्षा , स्वास्थ्य र खेलकुद लगायतका क्षेत्रमा कार्य गर्दै... पुरा पढ्नुहोस
बलात्कार गरी हत्या गरे सर्वश्वसहित जन्म कैद : मन्त्री थममाया
- 7 बर्ष, 1 महिना अगाडि
- २० श्रावण २०७५, आईतवार
काठमाडौं, २० साउन । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले बलात्कार गरी हत्या गरे सर्वश्वसहित जन्मकैद हुने बताएकी छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जनवर्गीय संगठन अखिल नेपाल महिला संघ केन्द्रीय कमिटीले शनिबार आयोजना गरेको महिला जनप्रतिनिधिहरुको अनुभव आदनप्रदान कार्यक्रममा उनले १० वर्षभन्दा कम उमेरका बालिकालाई बलात्कार मात्रै... पुरा पढ्नुहोस
गण्डकी प्रदेश स्तरीय फोटोग्राफी अवार्ड वितरण गर्ने तयारी
- 7 बर्ष, 1 महिना अगाडि
- १४ श्रावण २०७५, सोमबार
म्याग्दी, १४ साउन । आगामी भदौ ३ गते पोखरामा गण्डकी प्रदेश स्तरीय फोटोग्राफी अवार्ड वितरण गरिने भएको छ । पोखरा फोटोग्राफर संघले फोटोग्राफी व्यवसायी तथा फोटोग्राफरहरुलाई प्रोत्साहन तथा दक्षता अभिबृद्धि र सिपलाई उजागर गर्नको लागि गण्डकी प्रदेश स्तरीय विभिन्न विद्यामा अवार्ड घोषणा गरेको हो । अवार्डबारे जानकारी दिन म्याग्दी आएको... पुरा पढ्नुहोस
न्यु जेनेरेशन युवा क्लबद्धारा कालिपुलमा जमेको हिलोमाटो सरसफाई (फोटो फिचर)
- 7 बर्ष, 1 महिना अगाडि
- १२ श्रावण २०७५, शनिबार
म्याग्दी, १२ साउन । म्याग्दी र पर्वत बेनीलाई जोड्न कालिगण्डकी नदीमा रहेको मोटरेबल पुलमा जमेको हिलो माटो सरसफाई गरिएको छ । दैनिक सयौँ मानिसहरु आवत जावत हुने यस पुलमा हिलो जमेर पानीको तलाउ बनेपछि पर्वत बेनीमा रहेको न्यु जेनेरेशन युवा क्लबले शनिवार सरसफाई गरेका हुन् । क्लबका पदाधिकारीहरुको एक समुहले... पुरा पढ्नुहोस
अन्नतत अनसनरत डा केसी र सरकारबीच सहमति, अनसन तोडीदै
- 7 बर्ष, 1 महिना अगाडि
- १० श्रावण २०७५, बिहीबार
काठमाण्डौ १० साउन । २७ दिनदेखि अनसनरत डा. गोविन्द केसी र सरकारबीचको वार्ता निश्कर्षमा पुगेपछि अन्नत डा केसीको अनसन तोडिने भएको छ । केसीको माग सुनुवाई र अनसन स्थगतको लागि सरकारी र केसी पक्षको वार्ताटोलीबीच आज दिउँसो मात्रै सहमती जुटेपछि अहिले सहमतीलाई अन्तिम रुप दिने तयारी भएको बुझिएको छ ।... पुरा पढ्नुहोस