मुलुक

रक्सी पिएर श्रीमती कुट्नेलाई सिस्नोपानी र केश मुण्डन

गुल्मी– गुल्मीको वलिथुम गाउँमा जाँडरक्सी सेवन गरी श्रीमती कुटपिट गर्ने एक पुरुषलाई स्थानीय महिला समुहले बाँधेर गाउँ डुलाउँदै केश मुण्डन र सिस्नोपानी लगाएर सजाय दिएका छन् । गुल्मी दरवार गाउँपालिका वडा नम्वर १ , वलिथुम निवासी ईस्वरी भण्डारीलाई महिलाहरुले यस्तो कारवाही गरेका हुन् । उनकी श्रीमती ईन्द्रकला भण्डारीले महिला समुह... पुरा पढ्नुहोस

बैतडीमा चट्याङ लागेर २२ सैनिक घाइते

बैतडी । मंगलबार साँझ ७ बजेर ५० मिनेट जाँदा परेको चट्याङले शत्रुमर्दन गुल्मअन्तर्गत कठपतेमा तालीम गरिरहेका सेनाका जवान घाइते भएको शत्रुमर्दन गुल्मका गुल्मपति, सेनानी सुदीप बानियाँले जानकारी दिए। उनले भने, “घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर छ ।” गम्भीर घाइते भएका अमरसिंह आलेमगर, बलराम थापामगर, दिनेशराज भट्ट, धनबहादुर ठनेत र सोनाम लामा... पुरा पढ्नुहोस

त्रिशूली दुर्घटना अपडेटः बेपत्ता सचिव मृत भेटिए

२७ माघ ।  शनिबार बिहान त्रिशूलीमा गाडी खसेर बेपत्ता सिँचाइ सचिव रामानन्द यादव मृत भेटिएका छन् । बेपत्ता अन्य २ जनाको अवस्था भने अझै अज्ञात छ । घटनास्थलमा खटिएका नेपाल प्रहरीका सई पूर्णबहादुर लामाले सचिव यादवको शव भेटिएको पुष्टि गरे । उनका अनुसार, बेपत्ता दुईजना भेटिएका छैनन् । उनीहरूकाे अहिले... पुरा पढ्नुहोस

६० लाखको भार बोके कलाकार धुर्मुस–सुन्तलीले

काठमाडौं, २७ माघ ।विपन्न बाढीपीडितका लागि सन्तपुरमा एकीकृत नमुन्ना बस्ती निर्माण गरेका कलाकार दम्पती सीताराम कट्टेल (धुर्मुस)–कुञ्जना घिमिरे (सुन्तली) बिहीबार ऋणको भारी बोकेर फर्केका छन्। चन्द्रपुर ८ सन्तपुरमा धुर्मस–सुन्तली फाउन्डेशनले हस्तान्तरण गरेको एकीकृत नमुना बस्तीनिर्माणका क्रममा गरेको ऋणमध्ये ६० लाख रुपैयाँ चुक्ता गर्न बाँकी छ। बस्ती निर्माणकाक्रममा टावर निर्माण, ट्रस्ट... पुरा पढ्नुहोस

राष्ट्रियसभामा पनि वाम गठबन्धनको बहुमत

२४ माघ, काठमाडौं । राष्ट्रियसभामा पनि एमाले र माओवादी केन्द्रको वाम गठबन्धनको प्रष्ट बहुमत आएको छ । तर, एमाले एक्लैको भने बहुमत पुगेन । मंगलबार चुनाव भएका ३२ मध्ये २९ सिटको अन्तिम मत परीणाम आइसकेको छ भने तीन सिटको गणना जारी छ । २४ सदस्य भने निर्विरोध निर्वाचित भएका थिए... पुरा पढ्नुहोस

बिरामीले मासिक ५ हजार भत्ता पाउने कार्यविधि पारित : यस्तो छ छनोट प्रक्रिया

काठमाडौं, २४ माघ । मृगौला, क्यान्सर र स्पाइनल इन्जुरी भर्इ प्यारालाइसिस भएका बिरामीका लागि 'भत्ता उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७४' पारित भएको छ। पुस १३ गते मन्त्रिपरिषदको बैठकले गम्भिर रोग भएका बिरामीलाई ५ हजार भत्ता दिने निर्णय गरेको थियो। छनोट प्रकिया पार भएपछि मात्र बिरामीले मासिक रुपमा रु ५ हजार... पुरा पढ्नुहोस

चुडामणि शर्माको घरमा नेकपा कार्यकर्ताद्वारा तोडफोड

काठमाडौं, २३ माघ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताले राजस्व अनुसन्धान विभागका निलम्बित महार्देशक चुडामणि शर्माको निजी आवासमा तोडफोड गरेका छन् । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताले राजस्व अनुसन्धान विभागका निलम्बित महार्देशक चुडामणि शर्माको निजी आवासमा तोडफोड गरेका छन्। बुढानिलकण्ठस्थित शर्माको निवासमा नेकपाका कार्यकर्ताले मंगलबार आक्रमण र तोडफोड गरेको प्रहरीले... पुरा पढ्नुहोस

होटल सोल्टीमा ओली र स्वराजबीच गोप्य वार्ता

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच होटल सोल्टीमा बिहिबार साँझ ४५ मिनेट लामो गोप्य छलफल भएको छ । जहाँ एमालेले स्वराजको सम्मानमा रात्रिभोजको आयोजना गरेको थियो । छलफलपछि  ओलीले  नेपालको शान्ति र समृद्धिका लागि छिमेकीसँग मिलेर काम गर्न आफू इच्छुक रहेको प्रतिक्रिया दिए । भेटका... पुरा पढ्नुहोस

अन्तत किन ? बन्द भयो चर्चित कार्यक्रम साझा सबाल

काठमाडौं– बीबीसी मिडिया एक्सनले उत्पादन गर्ने चर्चित  बहस कार्यक्रम साझा सवाल बन्द भएको  छ । विगत दश वर्षदेखि प्रसारण हुँदै आएको कार्यक्रमलाई रोकिएको विविसी साझा सवालले जनाएको छ । एक  टेलिभिजन सहित देशका ३ सय ५० रेडियो, केहि केवल टेलिभिजन र यु ट्युव च्यानल मार्फत प्रसारण हुँदै आएको कार्यक्रम दर्शक श्रोताहरुले... पुरा पढ्नुहोस

उत्कृष्ट १०० उत्प्रेरक भनाईहरू, जसले तपाईकाे जीवन वदल्न सक्छ !

1) ‘रिस’को उल्टो ‘सरी’ पनि हुन्छ । कहिलेकाही उल्टो बोल्दा नि फाइदा हुन्छ । 2) मेरो एउटा पनि सत्रु छैन, सत्रु देख्यो कि मैले सिध्याइहाल्छु.. … उसलाई साथी बनाएर । 3) शहर र गाउँमा दुई फरक छन । (i). शहरमा घरहरू नजिक नजिक हुन्छन तर मनहरू टाढा टाढा हुन्छन, गाउँमा... पुरा पढ्नुहोस