मुलुक
कलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नीशोक
- 7 बर्ष, 17 दिन अगाडि
- २० चैत्र २०७४, मंगलवार
काठमाडौं, २० चैत । वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नीशोक परेको छ । मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदा श्रेष्ठको सोमवार बेलुका ११ बजे निधन भएको परिवारका सदस्यले जानकारी दिए । लामो समयदेखि क्यान्सर रोगले पीडित यशोदाको उपचारको क्रममा हरिसिद्धिस्थित क्यान्सर हस्पिटलमा निधन भएको थियो । क्यान्सरले पीडित यशोधाको पछिल्लो समय दुवै खुट्टा... पुरा पढ्नुहोस
कांग्रेस नेता खड्काको अन्तिम संस्कार आज
- 7 बर्ष, 19 दिन अगाडि
- १८ चैत्र २०७४, आईतवार
१८ चैत । नेपाली कांग्रेसका दिवंगत नेता खुमबहादुर खड्काको आज अन्तिम संस्कार गरिँदै छ । अपराह्न तीन बजेपछि पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । मिर्गौला, फोक्सो र नसा सम्बन्धी समस्याबाट पीडित खड्काको उपचारको क्रममा शुक्रबार नयाँदिल्लीस्थित एपोलो अस्पतालमा निधन भएको थियो । उनको... पुरा पढ्नुहोस
बालिकाको सुन लुट्ने प्रयास, भाग्दा भिरबाट लडेर मृत्यु
- 7 बर्ष, 19 दिन अगाडि
- १८ चैत्र २०७४, आईतवार
पर्वत, १७ चैत्र । कुश्मामा एक बालिकाको सुन लुट्ने प्रयास गर्दा एक युवकको मृत्यु भएको छ । बालिकालाई ललाईफकाई गरेर सुन लुट्ने प्रयास गर्दा स्थानीयवासीले देखेपछि लुट्न आएका ती युवक बालिकालाई छाडेर भएका थिए । बागलुङ नगरपालिका वडा नं १, रामरेखाका ३६ वर्षीय भूपेन्द्र रुचालको कुस्मा नगरपालिका वडा नं ५... पुरा पढ्नुहोस
कुटपिटपछि वडाध्यक्षको मृत्यु
- 7 बर्ष, 20 दिन अगाडि
- १७ चैत्र २०७४, शनिबार
विराटनगर, १७ चैत । स्थानीय बासिन्दाको कुटपिटपछि बिरामी परेका पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं. ७ का अध्यक्ष तीर्थराज तिम्सिनाको मृत्यु भएको भएको छ । हिलिहाङ-७ स्थित तम्फुला सडक आयोजनाको अनुगमनका क्रममा स्थानीय भीम योक्पाङदेन र उनका छोरा सुवास योक्पाङदेनले तिम्सिनालाई चैत ११ गते कुटपिट गरेको प्रहरीले जनाएको छ । त्यसपछि... पुरा पढ्नुहोस
कांग्रेस नेता खुमबहादुर खड्काको भारतमा निधन
- 7 बर्ष, 21 दिन अगाडि
- १६ चैत्र २०७४, शुक्रबार
चैत १६ गते । भारतमा उपचाररत कांग्रेस नेता खुमबहादुर खड्काको निधन भएको छ । भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचार गराईरहेका खड्काको आज दिउँसो उपचारकै क्रममा शुक्रबार खड्काको निधन भएको नेपाली काँग्रेसले पुष्टि गरेको छ । उनको शबलाई नेपाल ल्याउनेबारे परिवारसंग आवश्यक छलफल भैरहेको काँग्रेसले जनाएको छ । गत छाती... पुरा पढ्नुहोस
आमाको उपचार गर्न आएकी युवती नक्कली डाक्टरबाट बलात्कृत
- 7 बर्ष, 22 दिन अगाडि
- १५ चैत्र २०७४, बिहीबार
काठमाडौं, १५ चैत । काठमाडौं गंगालाल अस्पतालमा आमाको उपचार गर्न आएकी २३ वर्षीय युवती नक्कली डाक्टरबाट बलात्कृत भएकी छन् । अस्पतालमा आमाको उपचारका लागि पुगेकी ती युवतीलाई आफू पनि डाक्टर भएको बताउँदै पाल्पा तानसेन–११ घर भइ हाल काठमाडौं–२६ बस्दै आएका २७ वर्षीय अर्जुन कोइरालाले बलात्कार खुलेको काठमाडौं प्रहरी परिसरले जनाएको... पुरा पढ्नुहोस
माओवादीले गर्यो नेताको जिम्मेवारी हेरफेर
- 7 बर्ष, 27 दिन अगाडि
- १० चैत्र २०७४, शनिबार
काठमाडौं -एमालेसँग पार्टी एकताको गृहकार्य भेरहेका बेला माओवादीले पार्टी नेताहरुको जिम्मेवारी हेरफेर गरेको छ । पार्टी केन्द्रीय कार्यलयले नेताहरुको जिम्मेवारी हेरफेर गरेको हो । शनिबार बिहान बसेको बैठकले संगठनात्मक जिम्मेवारीमा हेरफेर गरेको हो । नयाँ जिम्मेवारी अनुसार प्रदेश–१ मा राम कार्की, प्रदेश -२ मा विश्वनाथ साह, प्रदेश-४ मा हितराज पाण्डे, प्रदेश-५ मा... पुरा पढ्नुहोस
उपराष्ट्रपति नन्दबहादुर पुन दोस्रो कार्यकालको लागि निर्वाचित
- 7 बर्ष, 1 महिना अगाडि
- ४ चैत्र २०७४, आईतवार
काठमाडौं ४ चैत । उपराष्ट्रपतिमा नन्दबहादुर पुन दोहोरिएका छन् । उपराष्ट्रपती पदमा भएको उम्मेदवारी दर्ताको क्रममा पुनको मात्रै एकल उम्मेदवारी परेपछि पुन उपराष्ट्रपतीमा पुन निर्वाचित भएका हुन् । निर्वाचन आयोगले आइतबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दा पुनको मात्र उम्मेदवारी कायम भएकाले निर्वाचन अधिकृतको कार्यालयले उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको... पुरा पढ्नुहोस
उपराष्ट्रपतिमा पुनलाई नै उम्मेदवार बनाउने माओवादीको निर्णय
- 7 बर्ष, 1 महिना अगाडि
- १ चैत्र २०७४, बिहीबार
काठमाडौ– नेकपा माओवादी केन्द्रले उपराष्ट्रपतिमा नन्दबहादुर पुनलाई नै निरन्तरता दिने निर्णय गरेको छ । सो पार्टीको बिहिबार बसेको बैठकले उनलाई नै निरन्तरता दिने निर्णय गरेको हो । अब पुनले वाम गठबन्धनको साझा उम्मेदवारको रुपमा आगामी चैत ३ गते उम्मेदवारी दर्ता गराउने छन् । यस्तै उपराष्ट्रपतिको निर्वाचन भने चैत ९ गतेको लागि... पुरा पढ्नुहोस
क्रिकेटमा नयाँ इतिहास रच्दै नेपालले पायाे पहिलो पटक एकदिवसीय मान्यता
- 7 बर्ष, 1 महिना अगाडि
- १ चैत्र २०७४, बिहीबार
काठमाडौँ- अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा नेपालले अब चार वर्षसम्मका लागि पहिलो पटक एकदिवसीय मान्यता पाउने पक्का भएको छ । जिम्बावेमा जारी आइसिसी विश्वकप छनोटअन्तर्गत नेपालले पपुवा न्यूगिनीलाई ६ विकेटले हराएसँगै नेदरल्याण्ड्सले पनि हङकङलाई ४४ रनले पराजित गरेपछि नेपालले एकदिवसीय मान्यता पाउने पक्का भएको हो । नेपालले अब सो मान्यतासँगै आइसिसीले खेलाउने विभिन्न... पुरा पढ्नुहोस