मुलुक

नेकपाकाे कार्यकारी अध्यक्ष प्रचण्ड, ओली पुरा कार्यकाल प्रधानमन्त्री हुने

काठमाण्डौ ४ कात्तिक । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले वर्तमान सरकारको पुरा कार्यकालसम्म नै केपी शर्मा ओली प्रधानमन्त्री रहने निर्णय गरेको छ । सचिबालय बैठकले पार्टीको कार्यकारी अधिकार अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’लाई दिने र प्रधानमन्त्रीमा ओलीले नै पुरा कार्यकाल नेतृत्व गर्ने निर्णय गरेको हो । तत्कालिन नेकपा... पुरा पढ्नुहोस

बझाङमा ५.७ रेक्टर स्केलको भूकम्प गयाे

३ मंसिर, बझाङ । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङको पौवागढी क्षेत्रलाई केन्द्रविन्दु बनाएर मंगलबार साँझ भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार खप्तड राष्ट्रिय निकुञ्जमा पर्ने पौवागढी क्षेत्रमा ७ : १५ बजे ५.७ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका कर्मचारी शारदा ढकालले सुदूरपश्चिमसँगै कर्णाली... पुरा पढ्नुहोस

संरक्षणको पखाईमा माटोको शहर लोमान्थाङ

धिरन खत्री म्याग्दी, ३ मंसिर । उपल्लो मुस्ताङका वरपर पहाडको विचमा समथर भुभागमा अवस्थित लोमान्थाङलाई माटोको शहरबाट पनि चिन्ने गरिन्छ । आमेपाल राजाले स्थापना गरेको लोमान्थाङमा १५० घरधुरीको बसोबास रहेको छ । ६ सय बर्ष पहिला आमेपाल राजाले माटोबाट आफु बस्ने दरवार र जनताको सुरक्षासहित एउटै ढोकाबाट बस्ने सुरक्षित माटोको... पुरा पढ्नुहोस

गलकोट घुम्टे महोत्सवःहेलिकोप्टर सयरकाे आर्कषण

थम्मन थापा बागलुङ मंसिर १ । दोस्रो गलकोट घुम्टे महोत्सव २०७६ नजिकिदै गर्दा माहोल पनि उल्लासमय बनेको छ । मंसिर ४ गते देखि ११ गते सम्म सञ्चालन हुने महोत्सवमा यसपाली हेलिकोप्टर मार्फत पर्यटकीय तथा धार्मिक स्थलहरुको दृश्यावलोकन सँगै पूजा अर्चना गर्न पाउने सुविधाले धेरैको मन लोभाएको छ । यसपाली महोत्सवको... पुरा पढ्नुहोस

जोमसोम–कोरला सडक तीन दिन बन्द हुने

मुस्ताङ, १ मंसिर । राष्ट्रिय गौरवको कालिगण्डकी करिडोर सडक आयोजनाअन्तर्गत मुस्ताङको जोमसोम–कोरला सडक तीन दिन बन्द गरिने भएको छ । जोमसोम–कोरला निर्माणाधीन सडकको तेस्रो प्याकेजमा पर्ने समरको भिरदेखि झोखोलासम्मको सडक फराकिलो बनाउन मङ्सिर ५ देखि ७ गतेसम्म सवारी आवतजावत बन्द गर्न लागिएको हो । प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालको अध्यक्षतामा... पुरा पढ्नुहोस

भारतले अतिक्रमण गरेको विरोधमा मुस्ताङमा समेत प्रदर्शन

एसके थकाली । जोमसोम २७ कात्तिक । भारतीय सीमा अतिक्रमण तथा भारतीय हस्तक्षेपका बिरुद्धमा बुधबार हिमालपारीको जिल्ला मुस्ताङ सदरमुकाम जोमसोममा बिरोध प्रर्दशन भएको छ । जोमसोम स्थित तेजनिरला जनहित बहुमुखी क्याम्पसमा अध्ययनरत स्वतन्त्र बिद्यार्थी युनियन र अनेरास्वबियू मुस्ताङले संयुक्त रुपमा बिरोध प्रर्दशन गरेका हुन् । ‘कालापानी र लिपुलेक हाम्रै हो... पुरा पढ्नुहोस

यस्तो हो नेपालको खास नक्सा

संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले सरकारलाई लिम्पियाधुरासम्म समेटेर नक्सा बनाउन सोमबार निर्देशन दिएको छ। कस्तो हुन्छ त त्यो नक्सा ? नापी विभागले तीन वर्षअघि त्यो नक्सा बनाइसकेको छ (हेर्नुहोस् नक्सा)। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायको नेतृत्वमा बनाइएको समितिले पूर्ण नक्सासहितको प्रतिवेदन सरकारलाई बुझाएको थियो। त्यो सार्वजनिक... पुरा पढ्नुहोस

मंसिरमा दोस्रो गलकोट घुम्टे महोत्सव: गलकोटको पर्यटन प्रवर्दन गर्ने लक्ष्य

थम्मन थापा बागलुङ २५ कात्तिक । गलकोट आफैमा प्राकृतिक सांस्कृतिक एवं ऐतिहाँसिक महत्व बोकेको क्षेत्र हो । यहाँ विभिन्न प्राकृतिक मनोरम स्थल, धार्मिक स्थलहरु पर्याप्त छन । पछिल्लो समय गलकोट क्षेत्रलाई पर्यटन प्रवर्दन गरि गलकोटमा आन्तरिक तथा बाह्य पर्यटक भित्राउन विभिन्न गतिविधिहरु भईरहेका छन । गलकोट घुम्टे पर्यटन विकास केन्द्रले बागलुङको गलकोट... पुरा पढ्नुहोस

पर्यटकको आकर्षणमा यारुजु भ्यूपोइन्ट

म्याग्दी, २४ कात्तिक । मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनि गाउँमाथि रहेको यारुजु भ्युपोइन्ट पर्यटकहरुको आकर्षणमा परेको छ। दशै तिहारको अवसरमा मुस्ताङ घुम्न गएका पर्यटकहरु ३ हजार ७५० मिटर अग्लो डाडाँमा निर्माण गरिएको यारुजु भ्यूपोइन्टमा पुग्ने गरेका छन् । थकाली सभ्यताको अध्ययन गर्न सकिने ठिनि गाउँको होमस्टेमा पुगेका पर्यटक प्राकृतिक सम्पदाले भरिपुर्ण... पुरा पढ्नुहोस

विकास निर्माणमा नमुना कामः लक्ष्य भन्दा एक बर्ष अगाबै जिसस सभाहल भवन निर्माण (फोटो फिचर)

कमल खत्री म्याग्दी १८ कात्तिक । विकास निर्माण योजनाहरुमा निर्माण व्यवसायिको ढिलासुस्ती र लापरबाही बढिरहेको सन्दर्भमा म्याग्दीमा भने एक योजना लक्ष्य भन्दा १ बर्ष अगाबै सम्पन्न भएको छ । जिल्ला समन्वय समितिको बहुउदेश्यीय सभाहल भवन निर्माण गर्ने योजनामा निर्माण व्यवसायिले सम्झौता भएको ८ महिनाभित्रै निर्माण कार्य सम्पन्न गरेका हुन् ।... पुरा पढ्नुहोस