मुलुक
बुधवार अहिलेसम्मकै धेरै ५८६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या सात हजार नाघ्यो
- 4 बर्ष, 10 महिना अगाडि
- ३ असार २०७७, बुधबार
काठमाडौं ३ असार । बुधवार नेपालमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप ५८६ कोरोना संक्रमित भेटिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बुधबारको नियमित प्रेस ब्रिफिङमा संक्रमितको कूल संख्या सात हजार १७७ जना पुगेको जानकारी दिए । उनका अनुसार, हालसम्म... पुरा पढ्नुहोस
नेपालमा कोरोना संक्रमितको संख्या साढे ६ हजार नाघ्यो
- 4 बर्ष, 10 महिना अगाडि
- २ असार २०७७, मंगलवार
काठमाडौं २ असार । नेपालमा पछिल्लो २४ घण्टामा थप ३८०जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले मंगलबारको नियमित प्रेस ब्रिफिङमा कोरोनाका थप संक्रमित थपिएको जानकारी दिएका हुन् । देशका विभिन्न प्रयोगशालमा भएको परीक्षणमा थपिएका नयाँ संक्रमितसंगै कुल संक्रमितको संख्या ६ हजार ५ सय... पुरा पढ्नुहोस
गण्डकी प्रदेश सरकारले घोरेपानीमा गुराँस पार्क बनाउने
- 4 बर्ष, 10 महिना अगाडि
- १ असार २०७७, सोमबार
म्याग्दी १ असार । म्याग्दीको प्रमुख पर्यटकीय स्थल घोरेपानी क्षेत्रमा गुराँस पार्क बनाईने भएको छ । अन्नपूर्ण चक्रिय पदमार्गले समेटिएको अन्नपूर्ण गाउँपालिका –६ मा अवस्थित घोरेपानीमा गुराँसको संरक्षण र पर्यटन प्रवद्र्धनका लागि गुराँस पार्क बनाउन लागिएको हो । गण्डकी प्रदेश सरकारले सोमबार सार्वजनिक गरेको बजेटमा घोरेपानीमा गुराँस पार्क बनाउन आबश्यक... पुरा पढ्नुहोस
गण्डकी प्रदेश सरकारले ल्यायो ३४ अर्ब बढीको बजेट (पूर्णपाठसहित)
- 4 बर्ष, 10 महिना अगाडि
- १ असार २०७७, सोमबार
पोखरा १ असार । गण्डकी प्रदेश सरकारले सोमबार बजेट सार्वजनिक गरेको छ । प्रदेश सभामा रु ३४ अर्ब ८४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरिएको हो । गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले आर्थिक वर्ष २०७७/०७८ को बजेट सार्वजनिक गरेका हुन् । चालूतर्फ १४ अर्ब ३४ करोड... पुरा पढ्नुहोस
साेमबार नेपालमा ४५१ जनामा कोरोना संक्रमण पुष्टि, कूल संक्रमितको संख्या ६२११ पुग्यो
- 4 बर्ष, 10 महिना अगाडि
- १ असार २०७७, सोमबार
काठमाडौं १ असार । नेपालमा साेमबार थप ४५१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । थपिएकाहरुमा ३५ महिला र ४१६ जना पुरुष रहेका छन् । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । नयाँ थपिएकासंगै नेपालमा कोरोना संक्रमतिको कुल संख्या ६२११... पुरा पढ्नुहोस
क्वारेन्टाइन लैजाँदा भिरबाट हामफालेका युवाकाे मृत्यु
- 4 बर्ष, 10 महिना अगाडि
- १ असार २०७७, सोमबार
बाग्लुङ १ असार । क्वारेन्टाइनमा लैजाँदै गर्दा कुश्मा नगरपालिका– ८ मा पर्ने चुवाको भिरबाट हामफालेर आत्महत्याको प्रयास गरेका एक युवाको मृत्यु भएको छ । भिरबाट हामफालेर गम्भीर घाइते भएका बाग्लुङ नगरपालिका– १३ का ३९ वर्षका चन्द्रबहादुर नेपालीको मृत्यु भएको हो । भिरबाट हामफालेका उनलाई उपचारका लागि पोखरास्थित गण्डकी क्षेत्रीय अस्पताल... पुरा पढ्नुहोस
नेपालमा एकैदिन ४२५ जनामा कोरोना संक्रमण पुष्टि, कोरोनाबाट मृत्यु हुनेको संख्या १९ पुग्यो
- 4 बर्ष, 10 महिना अगाडि
- ३२ जेष्ठ २०७७, आईतवार
काठमाडौं ३२ जेठ । नेपालमा थप ४२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आईतवार थपिएका संक्रमितमा ३७५ पुरुष र ५० जना महिला रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर देवकोटाले आइतबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको कूल संख्या ५... पुरा पढ्नुहोस
ब्यवसायिक बाख्रापालनमा ब्यस्त युवा
- 4 बर्ष, 10 महिना अगाडि
- ३२ जेष्ठ २०७७, आईतवार
म्याग्दी, ३२ जेठ । स्वदेशमा सम्भावना नदेखेर विदेश गएका म्याग्दीका युवाहरु सहज काम र काम अनुसारका तलव नपाएपछि गाउँ फर्किएर विभिन्न पेशामा अगालेर मेहनत र परिश्रम गरे राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण समाज देखाएका छन् । ७ बर्षअघि विदेशबाट फर्किर स्थानीयजातका बाख्रा किनेर म्याग्दीका रघुगंगा गाउँपालिका –२ ओखरबोटका... पुरा पढ्नुहोस
पहिरोले पुरिएर पाँचको मृत्यु, चार बेपत्ता
- 4 बर्ष, 10 महिना अगाडि
- ३२ जेष्ठ २०७७, आईतवार
पर्वतको कुश्मा नगरपापिलका–३ दुर्लुङको ढकालबारी भन्ने ठाउँमा शनिबार साँझ परेको भीषण वर्षासँगै बस्ती माथिबाट आएको पहिरोले पुरिएर पाँच जनाको मृत्यु भएको छ । पहिरोले पुरिएर चार बेपत्ता भएका छन् । शनिबार साँझ करिब दुई घण्टासम्म परेको मुसलधारे वर्षापछि आएको पहिरोमा पुरिएका ५८ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती मीनकुमारी थापा र... पुरा पढ्नुहोस
नेपालमा थप २७३ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ५ हजार ३३५ पुग्यो
- 4 बर्ष, 11 महिना अगाडि
- ३१ जेष्ठ २०७७, शनिबार
नेपालमा थप २७३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। योसँगै कूल संक्रमितको संख्या ५ हजार ३३५ पुगेको छ । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बितेको २४ घण्टामा थप ३३५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । संक्रमतिमा २४७ जना पुरुष र २६ जना महिला... पुरा पढ्नुहोस