मुलुक
चित्रकारहरुले गरे ‘म्याग्दीका विभिन्न स्थानमा लाइभ पेन्टीङ’
- 3 बर्ष, 11 महिना अगाडि
- १२ मंसिर २०७७, शुक्रबार
म्याग्दी १२ मंसिर । म्याग्दीका विभिन्न स्थानहरुको स्थलगत चित्र उतार्ने ‘लाइभ पेन्टीङ’ गरिएको छ । पोखराबाट आएका बरिष्ठ चित्रकार मनोज तामाङ र मल्लाजका नहकुल विश्वकर्माको सहभागीतामा चित्रकारहरुले म्याग्दीको गलेश्वर, रत्नेचौर, खुलामञ्चको भगवती मन्दिर, महारानीथान लगायतका स्थानमा पुगेर लाइभ पेन्टीङ गरिएको थियो । लाइभ पेन्टीङमा तामाङ र विश्वकर्मा संगै पोखराका युकेस,... पुरा पढ्नुहोस
पर्वतको कुश्मा र बलेवा जोड्न सार्क क्षत्रकै अग्लो मोटरेवल पुलको विस्तृत सर्भेक्षण शुरु
- 3 बर्ष, 11 महिना अगाडि
- १२ मंसिर २०७७, शुक्रबार
मंसिर १२ पर्वत । पर्वत सदरमुकाम कुश्माबजार र छिमेकी जिल्ला बागलुङको बलेवा जोड्ने सार्क मुलुकहरुमध्येकै अग्लो नमुना मोटरेवल पुल बन्ने भएको छ । कुश्मा नगरपालिका वडा नं। ४ चाक्लेको डिलदेखि बागलुङ नगरपालिका वडा नं। १३ नेपाने जोड्न कालीगण्डकी माथि उक्त पुल बनाउन लागिएको हो । पुल निर्माणका लागि यस अघिनै प्रारम्भीक... पुरा पढ्नुहोस
म्याग्दीका ठुला पूर्वाधार आयोजनाको काम अलपत्र
- 3 बर्ष, 11 महिना अगाडि
- १२ मंसिर २०७७, शुक्रबार
म्याग्दी १२ मंसिर । विसं २०७६ असारमा सक्ने लक्ष्य राखिएको राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोर अन्तर्गत ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडक आयोजनाको हालसम्मको भौतिक प्रगति ५० प्रतिशत मात्र छ । गत चैतमा कोरोना महामारीका कारण देशमा बन्दाबन्दी घोषणा गरिएपछि काम रोकेका निर्माण कम्पनी अझै पुरानो अवस्थामा फर्किएका छैनन् । बेनी–जोमसोम–कोरोला सडक... पुरा पढ्नुहोस
छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँः प्रधानमन्त्री ओली
- 3 बर्ष, 11 महिना अगाडि
- ११ मंसिर २०७७, बिहीबार
काठमाडौं ११ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता र सहकार्यबाट सामाजिक सुरक्षा कार्यक्रमलाई अगाडि बढाइनुपर्नेमा जोड र्दिएका छन् । तेस्रो सामाजिक सुरक्षा दिवसका अवसरमा सामाजिक सुरक्षा कोषले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार सामाजिक सुरक्षाको बृहत्तर र परिपूर्ण अवधारणालाई... पुरा पढ्नुहोस
मुख्यमन्त्री गुरुङ र गाउँपालिका अध्यक्ष पुनले जोडे मितेरी साइनाे
- 4 बर्ष, 1 दिन अगाडि
- ९ मंसिर २०७७, मंगलवार
कमल खत्री म्याग्दी ९ मंसिर । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर पुनले मितेरी साइनो जोड्नुभएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङतातोपानीमा सोमबार साँझ आयोजित एक कार्यक्रममा मुख्यमन्त्री गुरुङ र गाउँपालिका अध्यक्ष पुनले पारिवारिक वातावरणमा मितेरी साइनो लगाउनुभएको हो । मित लगाउने बिषयमा पहिले... पुरा पढ्नुहोस
बागलुङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु
- 4 बर्ष, 2 दिन अगाडि
- ८ मंसिर २०७७, सोमबार
बागलुङ ८ मंसिर । बागलुङमा सोमबार भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको बडिगाड गाउँपालिकामा सोमबार पीक अप जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । बडिगाड गाउँपालिका–६ सुरखुरेमा ग्वालीचौरतर्फ जाँदै गरेको लु १ ज ४३७० नम्बरको पीकअप जीप दुर्घटना हुँदा २१ वर्षीया टेकमाया राना र... पुरा पढ्नुहोस
आज छठ पर्वः सन्ध्याकालीन अर्घ दिई पूजापाठ गरिने
- 4 बर्ष, 5 दिन अगाडि
- ५ मंसिर २०७७, शुक्रबार
काठमाण्डौ ५ मंसिर । शुद्धता, सद्भाव र आस्थाको महापर्व छठ आज श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइँदैछ । आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्वको तेस्रो दिन बर्तालुले आज बेलुकी कुण्ड, पोखरी र तलाउमा उभिई दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षता, फूल हालेर खेतबारीमा भएका पूजा सामग्री र घरमा बनाइएको विशेष... पुरा पढ्नुहोस
विदेशी नागरिकलाई नेपाल प्रवेशमा मंसिर ३० सम्म रोक लगाउने निर्णय
- 4 बर्ष, 6 दिन अगाडि
- ४ मंसिर २०७७, बिहीबार
काठमाडौं ४ मंसिर। विदेशी नागरिकलाई नेपाल प्रवेशमा मंसिर ३० गते मध्यरातसम्म रोक लगाईएको छ । सरकारले नेपाल प्रवेश गर्ने सवै प्रवेशविन्दु र खुला सिमानाकाको जुनसुकै ठाउँबाट हुनसक्ने आगमन मंसिर ३० गते सम्म रोक्ने निर्णय गरेको हो । सो निर्णय ०७७ कार्तिक २४ मा मन्त्रिपरिषद् गरेको निर्णयको निरन्तरता हो । तर,... पुरा पढ्नुहोस
देशभर थप १९ सय ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
- 4 बर्ष, 11 दिन अगाडि
- २९ कार्तिक २०७७, शनिबार
काठमाडौं २९ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप १९ सय ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १९ सय ४६ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार ८ हजार ७५३ जनाको पीसीआर परीक्षण गर्दा १९ सय ४६ जनामा संक्रमण पुष्टि... पुरा पढ्नुहोस
बैतडीमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु
- 4 बर्ष, 12 दिन अगाडि
- २८ कार्तिक २०७७, शुक्रबार
बैटडी २८ कात्तिक । बैतडीमा भएको बस दुर्घटनामा परेर ९ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् । बैतडी र दार्चुलाको सीमा क्षेत्र गन्नादेखि कञ्चनपुरको महेन्द्रनगरका लागि छुटेको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राति ९ बजेतिर खोड्पे नजिकैको भीरबाट खसेको थियो । उक्त दुर्घटनामा परी... पुरा पढ्नुहोस