मुलुक
३ जेठ २०७५ पूर्वको एमाले र सर्वोच्चको हस्ताक्षर फिर्ता गर्न ओलीको प्रस्ताब, प्रस्ताबको अर्थ नरहेको नेपाल पक्षको प्रतिकृया
- 4 बर्ष, 6 महिना अगाडि
- २४ जेष्ठ २०७८, सोमबार
काठमाण्डौ २४ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव अघि सारेका छन् । पार्टीलाई ३ जेठ २०७५ पूर्वको अवस्थाबाट अघि बढाउन तयार रहेको भन्दै उनले आफूलाई हटाएर विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा परेको रिटबाट एमाले सांसदहरुको हस्ताक्षर फिर्ता लिने प्रस्ताव... पुरा पढ्नुहोस
३ हजार ४७९ थपिए संक्रमित, निको भए ६ हजार ३३६
- 4 बर्ष, 6 महिना अगाडि
- २३ जेष्ठ २०७८, आईतवार
काठमाडौं २३ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ४७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार देशैभरका प्रयोगशालामा १० हजार ४७१ पीसीआर परीक्षणबाट ३०२४ र ३२६२ एन्टिजेन परीक्षणमा ४५५ जना गरी ३ हवार ४७९ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा... पुरा पढ्नुहोस
जनमोर्चाका सांसद कृष्ण थापालाई प्रदेशसभा सदस्यको रुपमा काम गर्न दिन सर्वोच्चको आदेश
- 4 बर्ष, 6 महिना अगाडि
- २३ जेष्ठ २०७८, आईतवार
जेठ २३ काठमाण्डौँ । सर्वोच्च अदालतले गण्डकी प्रदेशसभा सदस्यबाट कारवाही गरिएका कृष्ण थापालाई प्रदेशसभा सदस्यकै रुपमा काम गर्न दिन अन्तरिम आदेश जारी गरेको छ । आइतबार सर्वोच्च अदालतका न्यायाधीश डा। कुमार चुडालको एकल इजलासले थापालाई प्रदेशसभा सदस्यको रुपमा काम गर्न दिन अन्तरिम आदेश दिएको हो । इजलासले विपक्षीहरूलाई १५ दिनभित्र... पुरा पढ्नुहोस
सांसद थापा कारवाही फिर्ताको माग गर्दै सर्वोच्च अदालतमा
- 4 बर्ष, 6 महिना अगाडि
- २१ जेष्ठ २०७८, शुक्रबार
पोखरा । गण्डकी प्रदेशको सांसदबाट पार्टीले हटाएपछि जनमोर्चाका कृष्ण थापा सर्वोच्च अदालतमा पुगेका छन् । आफूलाई सांसदबाट हटाइएको भन्दै सांसद थापाले पार्टी कारबाही फिर्ताका लागि सर्वाेच्च अदालतमा रिट दायर गरेका हुन् । पार्टी निर्देशन विरुद्ध लागेको भन्दै जनमोर्चाले उनलाई बिहीबार गण्डकी प्रदेशसभा सदस्यबाट हटाएको थियो । जनमोर्चाले बिहीबार उनलाई सांसदबाट... पुरा पढ्नुहोस
चुरे विवादमा संघ र प्रदेश आमने सामने
- 4 बर्ष, 6 महिना अगाडि
- २१ जेष्ठ २०७८, शुक्रबार
प्रदेश–२ सरकारले गिट्टी बालुवा उत्खनन गरी निकासी गर्ने संघीय सरकारले बजेट वक्तव्यमार्फत घोषणा गरेको नीतिको विरोध गरेको छ । नेपाल सरकारको यस्तो अदुरदर्शी निर्णयले प्रदेश–२ बाट ढुंगा, गिट्टी, बालुवा उत्खनन् गर्ने योजनाले देशकै अन्न भण्डारको रूपमा रहेको सम्पूर्ण भू–भाग मरूभूमिकरण भई शतप्रतिशत जनताको बिल्लीबाठ हुने निश्चित रहेको भन्दै प्रदेश सरकारले... पुरा पढ्नुहोस
विश्वकप छनोटमा नेपाल विजयी
- 4 बर्ष, 6 महिना अगाडि
- २१ जेष्ठ २०७८, शुक्रबार
विश्वकप २०२२ र एशियन कप २०२३, छनोट खेलमा नेपालले चाइनिज ताइपेइलाई हराएको छ । नेपालले चाइनिज ताइपेइलाई २–० ले पराजित गरेको हो । नेपालका लागि अञ्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरे । कुवेत सिटीमा भएको खेलमा अन्जन विष्टले चौथो मिनेटमै नेपाललाई पेनाल्टी गोलमार्फत अग्रता दिलाएका थिए । खेलको ८१... पुरा पढ्नुहोस
अझै पनि रहस्यमय, ‘दरबार हत्या काण्ड’ २० बर्ष पुरा
- 4 बर्ष, 6 महिना अगाडि
- १९ जेष्ठ २०७८, बुधबार
नेपालमा दरबार हत्या काण्डको बुधबार २० बर्ष पुरा भएको छ । वि.सं २०५८ साल जेठ १९ गते शुक्रबार राती राजा विरेन्द्रको पुरै बंश नै सखाप हुनेगरी भएको त्यो हत्याकाण्ड अझै रहस्यमय छ । २० बर्ष अगाडी आजकै दिन राजा विरेन्द्रको वंश नास हुनेगरी भएको दरबार हत्याकाण्ड नेपालको ईतिहासकै एक कालो... पुरा पढ्नुहोस
विवेकशील साझा पार्टीका पूर्व संयोजक उज्वल थापाको निधन
- 4 बर्ष, 6 महिना अगाडि
- १८ जेष्ठ २०७८, मंगलवार
कोरोना संक्रमणबाट गम्भीर बिरामी परेका विवेकशील साझा पार्टीका पूर्व संयोजक उज्वल थापाको निधन भएको छ । मेडिसिटी अस्पतालको भेन्टिलेटरमा उपचार गराइरहेका उनको मंगलबार अपरान्ह ४ बजेर २५ मिनेट जाँदा निधन भएको थापाको परिवार, साथी र शुभेच्छुकहरूको तर्फबाट जारी विज्ञप्तिमा जनाइएको छ । साथै नेपाल मेडिसिटी अस्पतालले पनि थापालाई ५ बजेर २९ मिनेटमा मृत घोषित... पुरा पढ्नुहोस
ठाकुरसहित चार नेता जसपाबाट निष्कासित
- 4 बर्ष, 6 महिना अगाडि
- १८ जेष्ठ २०७८, मंगलवार
जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई पार्टीबाट निष्कासन गरेको छ । पार्टीको कार्यकारिणी समितिको बैठकको निर्णयअनुसार ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई निष्कासन गरेको हो । यादव पक्षले यसबारे निर्वाचन आयोगलाई पनि जानकारी गराइसकेको छ । पार्टीभित्र विवाद उत्कर्षमा... पुरा पढ्नुहोस
एसईई परीक्षा नहुने, आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गर्ने निर्णय
- 4 बर्ष, 6 महिना अगाडि
- १८ जेष्ठ २०७८, मंगलवार
काठमाडौं १८ जेठ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने भएको छ । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको कानुनीमन्त्री लीलानाथ श्रेष्ठले जानकारी दिए । विद्यालयहरुले गरेको आन्तरिक मूल्यांकनका विवरण सम्बन्धित जिल्ला शिक्षा विकास तथा समन्वय समितिमा पठाउने र शिक्षा विकास तथा समन्वय... पुरा पढ्नुहोस