मुलुक

सदरमुकामकै योजना अधकल्चो

म्याग्दी, ५ बैशाख । विकास निर्माण योजनाहरुमा दुर्गम र ग्रामिणबस्तीमा सरोकारवालाहरुको ध्यान नपुगेको गुनासो बढी रहेको बेला म्याग्दी सदरमुकाम बेनीमै महत्वको एक आयोजना अधकल्चो बनेको छ । हाईप्रोफाईल निर्माण ब्यवसायीले जिम्मा लिएको आयोजनामा चरम ढिलासुस्तीले अलपत्र परेपछि स्थानीयनै आन्दोलित बनेका छन् । प्रंसग हो, सदरमुकाम बेनीस्थित निर्माणाधिन मंगलाघाट–हाडेभिर–बगरफाँट सडक आयोजनाको... पुरा पढ्नुहोस

काँग्रेसको नेतृत्वमा नयाँ सरकार बन्छ : संग्रौला

म्याग्दी, ४ बैशाख । नेपाली काँग्रेसकी केन्द्रिय सदस्य एवम् प्रतिनिधि सभाकी सदस्य डा. डिला संग्रौलाले काँग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउने तयारी भएको बताईन । काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजबादी पाटी मिलेर नयाँ सरकार बनाउने तयारी भइरहेको जानकारी दिईन । शनिबार नेपाल प्रेस युनियन म्याग्दीले आयोजना गरेको पत्रकार सम्मेलनमा... पुरा पढ्नुहोस

देउवा–प्रचण्ड सहमति : गण्डकीबाट शुरु भयो काँग्रेस–माओवादी गठबन्धन

काठमाडौं । ओली सरकारविरुद्ध नेपाली काँग्रेस र माओवादी केन्द्रले प्रतिनिधिसभामा गठबन्धन बनाउने प्रयास गरे पनि सफलता मिलेको छैन । उता, प्रदेश तहमा भने एमालेको सरकार ढाल्न दुई पार्टीबीच औपचारिकरुपमै गठबन्धन शुरु भएको छ । काँग्रेस र माओवादीको सत्ता सहकार्य गण्डकी प्रदेशबाट सुरु भएको छ । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा... पुरा पढ्नुहोस

गण्डकी प्रदेश सरकार सङ्कटमा

म्याग्दी, २९ चैत । माओवादी केन्द्रका दुई मन्त्री गण्डकी प्रदेश सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकार संकटमा परेको छ । माओवादी केन्द्रका दुई मन्त्रीले बुधबार राजीनामा दिएसँगै सरकार अल्पमतमा पर्ने भएको छ । नेपाली काँग्रेसले आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि गृहकार्य थालेको छ । ६० सदस्यीय गण्डकी... पुरा पढ्नुहोस

नेपाली राजनीतिको दुरवस्था

राजनीति देशको सम्पूर्ण क्षेत्रको टाउको हो । सबै नीतिहरूमा राजनीति उच्च नीति हो । समग्र समाजको हितका लागि काम गर्न सक्ने मूल विद्या नै राजनीति हो । यति मात्र हैन, राजनीतिबाहेक अरू कुनै विद्याबाट पनि समाजको सम्पूर्ण परिवर्तन सम्भव छैन । नेपाली राजनीति अहिले कुनै गर्भवती महिलाले बच्चा पाउन नसकी... पुरा पढ्नुहोस

पत्रकार महासंघमा विपुल पोखरेलको प्यानल विजयी

म्याग्दी, २८ चैत । नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल नेतृत्वको गठबन्धन प्यानल नै विजयी भएको हो । चैत २५ गते भएको मतदानको मतगणना शनिबार सकिएको हो । निर्वाचन समितिले साँझ औपचारिक घोषणा गर्ने बताए पनि निकटतम प्रतिद्वन्द्वी निर्मला शर्मा भन्दा २१ सय बढी मत पाएको भन्दै पोखरेल समर्थकले विजयी... पुरा पढ्नुहोस

मुस्ताङमा सुन्दर थकालीको प्यानल बिजयी

मुस्ताङ २६ ।  नेपाल पत्रकार मुस्ताङ शाखाको अध्यक्षमा सुन्दरकुमार थकालीले निर्वाचित भएका छन् । नेपाल पत्रकार महासंघ मुस्ताङको बुधबार संम्पन्न निर्वाचनमा थकाली महासंघको आगामी नया कार्यकालका लागि प्रेष युनियनसहितको संयुक्त प्यानलबाट निर्वाचित भएका हुन् । नेपाल पत्रकार महासंघ मुस्ताङको दलित तथा महिला सदस्यबाहेक पुरै संयुक्त प्यानलले जितेको हो । पत्रकार... पुरा पढ्नुहोस

पत्रकार महासंघ मुस्ताङमा उम्मेदवारी दर्ता संम्पन्न

मुस्ताङ,२२ चैत ।   पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ मुस्ताङ शाखामा उम्मेदवारी दर्ता प्रक्रिया संम्पन्न भएको छ । जिल्ला निर्वाचन समिति मुस्ताङले पत्रकारहरुको महासंघ मुस्ताङ शाखामा सौहार्दपूर्ण वातावरणमा उम्मेदवारी दर्ता प्रक्रिया संम्पन्न भई साँझ ६ बजे नामावली प्रकाशन गरिएको जनाईएको छ । पत्रकार महासंघ मुस्ताङ अन्र्तगत निर्वाचन संयोजक भीमबहादुर रसाईली... पुरा पढ्नुहोस

मंगोल नेशनल अर्गनाईजेशनको दोस्रो जिल्ला अधिबेशन सुरु (फोटोफिचर )

म्याग्दी, २१ चैत । मंगोल नेशनल अर्गनाईजेशन म्याग्दीको दोस्रो जिल्ला अधिबेशन बेनीमा सुरु भएको छ । मंगोलको दोस्रो जिल्ला अधिवेशन पुर्व बाजागाँजासहित बेनी बजारमा बृहत ¥याली प्रर्दशन गरिएको छ । अधिबेशनको कार्यक्रम जिल्ला समन्वय समितिको सभाहलमा हुने आयोजकले जनाएको छ । पुरा पढ्नुहोस

मिक्चरमा बेरिएर म्याग्दीका युवाको मुस्ताङमा मृत्यु

मुस्ताङ २० चैत । राष्ट्रिय गौरवको बेनी–जोमसोम –कोरला सडकअन्तरगत बेनी–जोमसोम सडकको मुस्ताङखण्डमा काम गर्ने एक मजदुरको शुक्रबार मिक्चरमा बेरिएर मृत्यु भएको छ । सडक खण्डको घरपझोङ गापा –३ स्याङमा म्याग्दीको मंगला गाउँपालिका–४ का २० बर्षिय लालबहादुर रोकाको मिक्चरमा बेरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक आशिष अधिकारीले जानकारी दिनुभयो... पुरा पढ्नुहोस