फिचर

गलेश्वरधाममा सतविज छर्नेहरुको घुईचो ( भिडियाे सहित)

गलेश्वर, २० मंसिर । म्याग्दीको मुख्य धार्मिक पर्यटकीयस्थल नौ रोपनीको चक्रशिलामा रहेको गलेश्वरधाममा दिवंगत भएका आफन्तहरुको चिरशान्तिको कामना गर्दै सतबीज छर्नेहरुको घुईचो लागेको छ । https://www.youtube.com/watch?v=LEPjWLfmRK4&feature=youtu.be कृष्ण चर्तुदर्शी अर्थात बालाचतुदर्शी पर्वको अवसरमा म्याग्दी, पर्वत, बाग्लुङ्ग, कास्की, वुटवल, काठमाण्डौ, रुपन्देही लगायतका ठाउँबाट सतबीज छर्नका लागी हजारौ भक्तजनहरुले घुईचो लागेको हो ।... पुरा पढ्नुहोस

किसानी आधारभूत विद्यालयको दुईकोठे भवन उद्घाटन

मंगला,१८ मंसिर । म्याग्दीकाे  मंगला गाउँपालिका–५ सिर्मुनमा रहेको किसानी आधारभुत विद्यालयको निर्माण गरिएको दुईकोठे भवनको मंगलबार उद्घाटन गरिएको छ । दुईकोठे भवनको उद्घाट्न गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले गरेकी हुन् । विद्यालयमा भवन अभावले सानो कक्षा कोठामा पढ्नुपर्ने बाध्यता सो भवन निर्माणले हटेको विद्यालयका प्रअ रेशम सापकोटाले बताए... पुरा पढ्नुहोस

पोखरेबगर–चित्रे सडक कालोपत्रे योजना सुरु (भिडियो सहित)

बेनी १६ मङ्सिर । म्याग्दीमा पहिलो पटक ग्रामीण सडकलाई कालोपत्रे गर्ने योजना सुरु भएको छ । सदरमुकाम बेनी र गलेश्वर बजारभित्र मात्रै सडक कालोपत्रे भएको यस जिल्लामा अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर देखि चित्रे हुँदै पर्यटकीय स्थल घोडेपानी जोड्ने ग्रामीण सडकमा जिल्लामै पहिलो पटक कालोपत्रे सहित स्तरोन्नति गर्ने योजना सञ्चालन भएको... पुरा पढ्नुहोस

देउसीभैलोबाट क्म्प्युटर र प्रिन्टर किनेर विद्यालयलाई सहयोग

म्याग्दी, १६ मंसिर । म्याग्दीको मंगला गाउँपालिका–२ तल्लो डडुवामा स्थानीय युवा क्लवले विद्यालयलाई कम्प्युटर र प्रिन्टर सहयोग गरेको छ । स्थानीय जानकी आधारभूत विद्यालयलाई मंगला युवा क्लवले तिहारको अवसरमा देउसीभैलो खेलेर संकलन भएको रकमबाट सो सहयोग गरेका हो । आईतबार विद्यालयमा आयोजित कार्यक्रममा क्लवले उपलब्ध गराएको एक एक थान कम्प्युटर... पुरा पढ्नुहोस

१७ औँ जेसीजकप फुटवल प्रतियोगितामा न्यू वेष्ट प्वाइन्ट बिजयी (फोटोफिचर)

म्याग्दी, १५ मंसिर । म्याग्दी जेसिज आयोजनामा भएको १७ औँ अन्तर मावि जिल्ला स्तरीय हुवावे जेसीज कप फुटवल प्रतियोगितामा न्यू वेष्ट प्वाइन्ट आवसीय मावि बिजयी भएको छ । खुलामञ्चमा भएको प्रतिस्पर्धात्मक फाईनल खेलमा प्रतिद्धन्दी केवी एकेडेमी दरवाङलाई शुन्यका विरुद्ध ४ गोल गर्दै न्यू वेष्ट प्वाइन्टले उपाधी जितेको हो ।  ... पुरा पढ्नुहोस

पुनहिल : सूर्योदय र सूर्यास्त हेर्न पुग्नैपर्ने ठाउँ

  वासुदेव पौडेल पोखरा, १४  मङ्सिर । गुराँसले ढकमक्क ढाकिएको जङ्गलै जङ्गल उच्च पहाडी भूभाग हुँदै पुगिने पुनहिलबाट धवलागिरि, अन्नपूर्ण, नीलगिरि, माछापुच्छ्रे, मनास्लुलगायत झण्डै दुई दर्जन हिमशृङ्खला नाङ्गो आँखाले हेर्न सकिन्छ । हिमाली दृश्य, उच्च पहाडी भूभागका साथै सूर्योदय र सूर्यास्तका रमणीय दृश्यलाई क्यामेरामा कैद गर्न ठूलो धनराशि खर्च गरी विदेशी... पुरा पढ्नुहोस

बेनीमा रहेको १३१ बर्ष पुरानो जिर्ण झोलुङ्गे पुलको संरक्षण गरिने (भिडियो सहित)

बेनी, १२ मङ्सिर । म्याग्दी सदरमुकाम बेनी स्थित मंगलाघाट र हाँडेभिर जोड्न म्याग्दीखोलामाथि बनाईएको १३१ बर्ष पुरानो ऐतिहाँसिक झोलुङ्गे पुलको संरक्षण र मर्मत गरिने भएको छ । वि.स. १९४४ सालमा स्थानीय प्रविधि र स्रोत साधनलाई प्रयोग गरि बनाईएको उक्त झोलुङ्गे पुल जिर्ण बनेपछि बेनी नगरपालिकाले सो पुलको मर्मत र संरक्षण... पुरा पढ्नुहोस

घलेम्दी जलविधुत आयोजना उत्पादनको अन्तिम चरणमा ( फाेटाेफिचर )

म्याग्दी, १२ मंसिर । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा घलेम्दीखोला जलविद्युत आयोजनाले आगामी चैत भित्रमा विद्युत उत्पादन गर्ने लक्ष्य सहित पूर्वाधार निर्माण कार्यलाई अन्तिम चरणमा पु¥याएको छ । ५ मेगावाटको घलेम्दी हाईड्रो लिमिटेडले ९० प्रतिशत भन्दा बढी सकिएसंगै उत्पादनको अन्तिम चरणमा पु¥याएको हो । १ हजार ७ सय मिटर लामो सुरुङको फिनिसिङ,... पुरा पढ्नुहोस

बेनीमा जेसीज कप फुटवल सुरु, साबिक बिजेता र उपबिजेता विद्यालयको बिजयी सुरुवात (भिडियो सहित)

म्याग्दी ११ मङसिर । म्याग्दी सदरमुकाम बेनीमा मंगलवारदेखि १७ औ अन्तर मा.वि. हुवावे जेसीज कप फुटबल प्रतियोगिता–२०१८ सुरु भएको छ । जिल्लामा विद्यालय स्तरमा चर्चित मानिएको प्रतियोगिताको सुरुवातमा साविक विजेता न्यु वेष्ट प्वाइन्ट आवासीय मावि र उप–बिजेता माउण्ट एभरेष्टले बिजयी सुरुवात गरेका छन् । https://www.youtube.com/watch?v=m886yfR-AzA&feature=youtu.be म्याग्दी जेसीजद्धारा आयोजित प्रतियोगिताको उद्घाटन... पुरा पढ्नुहोस

दृष्टीविहिन विद्यार्थीका लागि कम्प्युटर सहयोग

मौवाफाँट, ११ मङसिर । म्याग्दीको रघुगंगा गाउँपालिका ३ मौवाफाँट स्थित ज्ञानोदय माध्यमिक विद्यालयमा सञ्चालित दृष्टीविहिन स्रोत कक्षाका विद्यार्थीहरुलाई कम्प्युटर सहयोग प्राप्त भएको छ । अन्नपूर्ण गाउँपालिका ६ खिवाङ घर भई हाल पोखरा बस्नुहुने लक्ष्मी पुनको पहलमा बेल्जियमको डिस्याबिलीटी इन्टरनेशनल सोलीडारीटी फाउण्डेशनले दृष्टीबिहीन विद्यार्थीहरुले प्रयोग गर्न मिल्ने ४ थान कम्प्युटर सहयोग... पुरा पढ्नुहोस