फिचर

रितुङ्ग माविको पुननिर्माण र बाढी पिडितको सहयोगार्थ संकलित सहयोग हस्तान्तरण (भिडियो सहित)

https://www.youtube.com/watch?v=EibUF6BPWPo&feature=youtu.be म्याग्दी, ९ मंसिर । म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुईनेमंगलेमा बाढीले बगाएको रितुङ्ग माविको पुननिर्माण र घरबार विहिन बाढी पिडितको लागि बेलायतबाट करिब १४ लाख सहयोग जुटेको छ । गत भदौ २७ गते रघुगंगा नदीमा आएको भिषण बाढीको कटानले बगाएको रितुङ्ग माविको पूर्वाधार निर्माण र बाढीबाट घरबार विहिनको लागि बेलायतमा बस्ने... पुरा पढ्नुहोस

रायखोरमा स्वास्थ्य इकाई स्थापना

बेनी ९ मङसिर । म्याग्दीको दुर्गम र विकट क्षेत्रमा पर्ने रघुगंगा गाउँपालिका ६ पाखापानीको रायखोरमा आइतबार सामुदायिक स्वास्थ्य इकाइ स्थापना भएको छ ।स्वास्थ्य इकाइ स्थापना भएपछि भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित रायखोरका बासिन्दाहरुलाई सामान्य बिरामीपर्दा समेत तीन घण्टा पैदल हिडेर पाखापानी र चिमखोला पुग्नुपर्ने बाध्यता हटेको छ ।... पुरा पढ्नुहोस

चिटिक्क गुर्जा गाउँ

म्याग्दी, ५ मंसिर । भौगोलिक रुपमा विकट धौलागिरि गाउँपालिका १ गुर्जा गाउँ अल्पसंख्यक छन्त्याल जातीको बहुल्यता भएको क्षेत्र हो । छन्त्याल जातीको कलासस्कृतिको र मानापाथी, गुर्जा, पुथा जस्ता दर्जनौ हिमालहरुले सजिएको गुर्जा पर्यटकिय सम्भावना रहेको ठाउँ हो । पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ । तस्विरः धिरन... पुरा पढ्नुहोस

द्वन्दबाट अपांग भएर संघर्षशिल देशभरका १४ नागरिकको फोटो कथा बेनीमा प्रर्दशन

म्याग्दी, ५ मंसिर । द्वन्दबाट अपांगता भएर संघर्षशिल जीवन विताएका देशभरका १४ नागरिहरुको फोटो कथाहरु समेटिएको वृतचित्र सदरमुकाम बेनीको आवारोडमा बुधबार प्रदर्शन गरिएको छ । अपाङ्ग संघ म्याग्दी र द्वन्द पीडित अधिकार समाज म्याग्दीको सयुक्त आयोजनामा युद्धमा परेर अपांग भएका जीवीत नागरिकहरुको संर्घर्षका कथाहरु समेटिएको बृतचित्र प्रर्दशन गरिएको हो ।... पुरा पढ्नुहोस

पुर्व शिक्षक फलफूल खेतीमा

म्याग्दी, ५ मंसिर । विभिन्न रोजगारमा लामो समय विताएर अवकासपछि सबैको जिउने आधार फरक हुन्छ । तर सरकारी जागिरमा ४२ बर्ष शिक्षक विताएर अवकास लिएका एक पुर्व शिक्षक फलफूल खेतीमा ब्यस्त छन् । शिक्षक जागिरको अवकास पछि रघुगंगा गाउँपालिका–२ राखु चौउरका ६९ बर्षिय नलबहादुर कार्कीले परम्परागत कृषि खेती परिवर्तन गर्दै... पुरा पढ्नुहोस

जहाँबाट देखिन्छ आठ जिल्ला (फोटो भिडीयो सहित)

सन्दीप खत्री नाक नै ठोकिने उकालो, घना जंगलको विचमा खरमा समातेर पहाडको फेद तिर लम्कनुको मज्जा कति हो कति । त्यो भन्दा आनन्द त तब आउँछ जब अप्ठ्यारो बाटो छिचोलेर चट्टान माथि पुगेर नयन अगाडि दन्त लहर झै मिलेका हिमश्रृङखलासँग नजर जुधाउन पाईन्छ । झन्डै ८ वटा जिल्लाका विभिन्न स्थानहरुको... पुरा पढ्नुहोस

स्वर्गाश्रम र बेलढुङ्गामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै

म्याग्दी, २ मंसिर । बेनी नगरपालिका–३ भकिम्लीमा रहेकोे मुसुङ र बागलुङको काठेखोला गाउँपालिका ओखलेको सिमानामा रहेको प्राकृतिक भ्युटावर बेलढुङ्गामा पछिल्लो समय आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । समुद्री सतहदेखि २८ सय मिटर उचाई रहेको बेलढुङ्गाबाट दर्जनैे हिमश्रृखलाहरु र आठ जिल्लाको मनोरम डाडाहरुको दृष्य अवलोकनले आन्तरिक पर्यटकको चहलपहल बढेको हो... पुरा पढ्नुहोस

ज्ञान प्रकाश माविको भवन निर्माण (फोटो फिचर)

दाना २ मंसिर । अन्नपूर्ण गाउँपालिका ३ दाना स्थित ज्ञानप्रकाश माविमा पूर्व गोर्खा सैनिकहरुको पहलमा कक्षा कोठा भवन निर्माण भएको छ । बेलायती पूर्व गोर्खा सैनिकहरुको पहलमा पहार ट्रस (कोष) नेपालको को सहयोगमा आठ कोठे पक्की भवन निर्माण भएको हो । कोषको ७२ लाख ११ हजार २१७ रुपैयाँ र विद्यालयको... पुरा पढ्नुहोस

कोटगाउँमा घुम्ती शिविरबाट २ सय बढी लाभान्वित

बेनी १ मंसिर । रघुगंगा गाउँपालिका ६ पाखापानीको कोटगाउँमा शनिबार एकिकृत घुम्ती शिविर सम्पन्न भएको छ । गाउँपालिका र वडा कार्यालयको संयोजनमा जिल्ला प्रशासन कार्यालयको आयोजनामा सम्पन्न शिविरबाट २०६ जनाले गाउँमै सेवा पाएका छन् । जिल्ला प्रशासन कार्यालयको टोलीले ३८ जनालाई नयाँ र ८ जनालाई प्रतिलिपी नागरिकता प्रमाणपत्र वितरण गरेको... पुरा पढ्नुहोस

प्रचण्ड र बादललाई म्याग्दी उद्योग वाणिज्य संघमा स्वागत

म्याग्दी, २८ कात्तिक । पुर्व प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष पुष्पकमल दाहाल –प्रचण्ड र गृहमन्त्री रामबहादुर थापा बादललाई म्याग्दी उद्योग वाणिज्य संघले स्वागत गरेको छ । तिनदिनसम्म म्याग्दी बसाई गरेका प्रचण्ड र बादललाई विहिबार उद्योग वाणिज्य संघको टिमले स्वागत एवम् सम्मान गरेको हो ।श्रीमती सिता दाहालको उपचारमा तातोपानी कुण्ड डुब्न आएका... पुरा पढ्नुहोस