फिचर

मौलीक परिकारको ओल्डहाउस रेष्टुरेन्ट एण्ड नेवारी किचन

बेनी ५ पुष । म्याग्दीको सदरमुकाम बेनीको गणेशटोलमा युवाले मौलीक खानाका परिकारकोे रेष्टुरेन्ट सञ्चालन गरेका छन् । २७ वर्षीय सिसम श्रेष्ठले ओल्ड हाउस रेष्टुरेन्ट एण्ड नेवारी किचन सुरु गरेका हुन् । मौलिक शैलिको ६० वर्ष पुरानो घरमा आधुनिक संरचना निर्माण गरि सञ्चालन गरिएको रेष्टुरेन्टमा नेवारी खाना र खाजाका साथै विभिन्न... पुरा पढ्नुहोस

मन्त्री चढ्ने सवारीसाधनलाई पुलको अभाव

बेनी, २ पुष । गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुन चढ्ने सवारी साधन म्याग्दी नदी तर्दै गरेको अवस्थाको तस्विर हो । मंगला गाउँपालिका–५ अर्मनको सिर्मुनमा हुने कार्यक्तममा पुग्न गाउँपालिकाको केन्द्र बावियाँचौरबाट नदीमा बनाईएको अस्थाई सडकमा तिनचार जनाको सहयोगमा मन्त्री चढ्ने साधनलाई बारपार गराईएको हो । म्याग्दी जिल्लाको प्रदेश ख... पुरा पढ्नुहोस

लिटल गार्डेन एकेडमीको १५ औँ बार्षिक उत्सव ( फोटोफिचर)

म्याग्दी, १ पुस । सदरमुकाम बेनीस्थित संचालित रहेको लिटल गार्डेन एकेडेमीले १५ औ बार्षिकत्सव एवम् अविभावक दिवस विभिन्न कार्यक्रम गरि आइतबार मनाएको छ। बार्षिकत्सवको अवसर खेलकुद सप्ताह तथा बार्षिक गतिविधिमा उतकृष्ट कार्य गर्ने शिक्षक विद्यार्थीहरुलाई पुरस्कार वितरण तथा सम्मान गरिएको थियो । विद्यालयका प्रिन्सिपल खुम केसीको अध्यक्षतामा भएको १५ औँ... पुरा पढ्नुहोस

सहरको बसाई गाउँको तरकारी

रघुगंगा गाउँपालिका–२ राखु घट्टमा प्राङगारिक मल प्रयोग गरेर उत्पादन गरिएको साग सदरमुकाम बेनीको पिपलचोकको पसलमा । बजारबासीले सोही साग किन्दै । तस्विर : धिरन खत्री/ बेनी पुरा पढ्नुहोस

महिला कृषकको सफलताः पशुपालनबाट बार्षिक १२ लाख आम्दानी

म्याग्दी,२७ मंसिर। जिल्लाको ग्रामिण भेगका महिला अझैपनि चुलोचौकोमै सिमीत छन् । घरखर्च चलाउन र बालबच्चाको पढाई खर्चको जोह गर्न पुरुषको मात्रै भर पर्नुपर्ने अधिकाँश महिलाहरुको तितो यथार्थ हो । तर म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेकी सन्तोषी भण्डारीले भने मेहनत, परिश्रम र संघर्ष गर्न सक्यो भने महिलाहरुपनि आत्मनिर्भर बन्न सक्छन् भन्ने उदाहरण... पुरा पढ्नुहोस

गलेश्वर मन्दिरमा  छ लाख भेटि संकलन

म्याग्दी २४ मंसिर । बेनी नगरपालिका ९ मा रहेको म्याग्दीको प्रमुख धार्मिक पर्यटकीय स्थल गलेश्वर मन्दिरमा एकै दिन छ लाख रुपैयाँ भन्दा बढी भेटि संकलन भएको छ । गत बिहीबार बालाचर्तुदशी पर्वमा शतबिज छर्न र दर्शनका लागि आएका भक्तजनहरुले चढाएको भेटीले सो रकम संकलन भएको हो । बालाचर्तुदर्शी पर्वमा छ... पुरा पढ्नुहोस

गलेश्वरधाममा सतविज छर्नेहरुको घुईचो ( भिडियाे सहित)

गलेश्वर, २० मंसिर । म्याग्दीको मुख्य धार्मिक पर्यटकीयस्थल नौ रोपनीको चक्रशिलामा रहेको गलेश्वरधाममा दिवंगत भएका आफन्तहरुको चिरशान्तिको कामना गर्दै सतबीज छर्नेहरुको घुईचो लागेको छ । https://www.youtube.com/watch?v=LEPjWLfmRK4&feature=youtu.be कृष्ण चर्तुदर्शी अर्थात बालाचतुदर्शी पर्वको अवसरमा म्याग्दी, पर्वत, बाग्लुङ्ग, कास्की, वुटवल, काठमाण्डौ, रुपन्देही लगायतका ठाउँबाट सतबीज छर्नका लागी हजारौ भक्तजनहरुले घुईचो लागेको हो ।... पुरा पढ्नुहोस

किसानी आधारभूत विद्यालयको दुईकोठे भवन उद्घाटन

मंगला,१८ मंसिर । म्याग्दीकाे  मंगला गाउँपालिका–५ सिर्मुनमा रहेको किसानी आधारभुत विद्यालयको निर्माण गरिएको दुईकोठे भवनको मंगलबार उद्घाटन गरिएको छ । दुईकोठे भवनको उद्घाट्न गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले गरेकी हुन् । विद्यालयमा भवन अभावले सानो कक्षा कोठामा पढ्नुपर्ने बाध्यता सो भवन निर्माणले हटेको विद्यालयका प्रअ रेशम सापकोटाले बताए... पुरा पढ्नुहोस

पोखरेबगर–चित्रे सडक कालोपत्रे योजना सुरु (भिडियो सहित)

बेनी १६ मङ्सिर । म्याग्दीमा पहिलो पटक ग्रामीण सडकलाई कालोपत्रे गर्ने योजना सुरु भएको छ । सदरमुकाम बेनी र गलेश्वर बजारभित्र मात्रै सडक कालोपत्रे भएको यस जिल्लामा अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर देखि चित्रे हुँदै पर्यटकीय स्थल घोडेपानी जोड्ने ग्रामीण सडकमा जिल्लामै पहिलो पटक कालोपत्रे सहित स्तरोन्नति गर्ने योजना सञ्चालन भएको... पुरा पढ्नुहोस

देउसीभैलोबाट क्म्प्युटर र प्रिन्टर किनेर विद्यालयलाई सहयोग

म्याग्दी, १६ मंसिर । म्याग्दीको मंगला गाउँपालिका–२ तल्लो डडुवामा स्थानीय युवा क्लवले विद्यालयलाई कम्प्युटर र प्रिन्टर सहयोग गरेको छ । स्थानीय जानकी आधारभूत विद्यालयलाई मंगला युवा क्लवले तिहारको अवसरमा देउसीभैलो खेलेर संकलन भएको रकमबाट सो सहयोग गरेका हो । आईतबार विद्यालयमा आयोजित कार्यक्रममा क्लवले उपलब्ध गराएको एक एक थान कम्प्युटर... पुरा पढ्नुहोस