प्रवास
लेवनान अध्यागमनद्वारा अधिकारकर्मी सुशिला रानालाई देश निकाला
- 8 बर्ष, 9 दिन अगाडि
- २७ कार्तिक २०७३, शनिबार
काठमाडौं – लेवनान अध्यागमले महिला अधिकारकर्मी सुशिला (सुजना) रानालाई ‘डिपोट’ गरेको छ । नारी ग्रुप लेवनानकी अध्यक्ष समेत रहेकी रानालाई १० दिनअघि अध्यागमन प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको थियो । देश निकाला गर्न प्रहरीले हिजो साँझ रानालाई विमानस्थल पुर्याएको थियो । उहाँ आइतबार दिउँसो नेपाल आइपुग्नुहुनेछ । अवैधानिक नेपाली महिलालाई... पुरा पढ्नुहोस