धौलागिरी
दुई दिनभित्र मनसुन देशभर फैलिने
- 3 बर्ष, 6 महिना अगाडि
- ३० जेष्ठ २०७८, आईतवार
आगामी दुई दिनभित्र देशभर मनसुन फैलिने जल तथा मौसम विज्ञान विभागले जानकारी गराएको छ । विभागका अनुसार यो वर्ष नेपालमा मनसुनको अवधिमा सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका अधिकांश स्थानहरुमा तथा प्रदेश नं. १ को मध्य तथा पश्चिम पहाडी र हिमाली भू–भागहरुमा सरदर भन्दा बढी वर्षा हुनेछ । लुम्बिनी, गण्डकी... पुरा पढ्नुहोस
मुख्यमन्त्री गुरूङले पाएनन् विश्वासकाे मत, ढल्यो गण्डकीमा एमालेको सरकार
- 3 बर्ष, 6 महिना अगाडि
- २७ जेष्ठ २०७८, बिहीबार
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङको सरकार ढलेको छ। नेकपा एमाले संसदीय दलका नेतासमेत रहेका गुरूङ नेतृत्वको सरकारले विश्वासको मत नपाएको हो। आज प्रदेश सभामा मुख्यमन्त्री गुरूङले विश्वासको मतको प्रस्ताव राखेका थिए। उक्त प्रस्तावमा मतदान भएको थियो। मतदानमा ५८ जना प्रदेश सभा सदस्य उपस्थित थिए भने ५७ जनाले मतदान गरेका थिए। मुख्यमन्त्री... पुरा पढ्नुहोस
म्याग्दीमा जेठ ३१ गतेसम्म लगडाउन
- 3 बर्ष, 7 महिना अगाडि
- २४ जेष्ठ २०७८, सोमबार
म्याग्दी, २४ जेठ । म्याग्दीमा जेठ ३१ गतेसम्म लगडाउन थपिएको छ। सोमबार जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसिसिएमसी) को बैठकले जे ३१ गते सम्म (एक साता) लकडाउन गर्ने निणर्य गरेको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जानकारी दिएको छ । प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा बसेको बैठकले जिल्लामा कोरोना संक्रमण रोक्न... पुरा पढ्नुहोस
बरंजाबासीलाई स्वास्थ्य सामाग्री सहयोग तथा निःशुल्क एम्बुलेन्स सेवा
- 3 बर्ष, 7 महिना अगाडि
- २४ जेष्ठ २०७८, सोमबार
म्याग्दी, २४ जेठ । म्याग्दीको मंगला गाउँपालिका वडा नम्बर ३ र ४ घर भई हाल रोजगारीको शिलशिलामा अमेरिकामा रहेका बरंजाबासीहरुले स्वास्थ्य सामग्री सहयोग गरेका छन् । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण र विरामीको उपचारमा सघाउने उद्धेश्यले अमेरिकामा रहेका मनप्रसाद रोका मगरको नेतृत्वमा बरंजाबासीहरुले आर्थिक संकलन गरी... पुरा पढ्नुहोस
विपद् सामना गर्न पूर्वतयारी गरिरहेका छौं
- 3 बर्ष, 7 महिना अगाडि
- २४ जेष्ठ २०७८, सोमबार
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको विपदको सामना गर्न पूर्वतयारी गरिरहेको बताएको छ । प्राधिकरणका कार्यकारी प्रमुख डा. अनिल पोखरेलले यस वर्ष मनसुनको समयमा आइपर्ने विपत बाढी, पहिरोको घटनाको प्रतिकार्य गर्नका लागि प्राधिकरणले केन्द्रदेखि स्थानीय तहसम्म छलफल सुरु गरेर तयारी थालेको बताए । कोभिड संक्रमणको जोखिम सहरबाट... पुरा पढ्नुहोस
सांसद थापा कारवाही फिर्ताको माग गर्दै सर्वोच्च अदालतमा
- 3 बर्ष, 7 महिना अगाडि
- २१ जेष्ठ २०७८, शुक्रबार
पोखरा । गण्डकी प्रदेशको सांसदबाट पार्टीले हटाएपछि जनमोर्चाका कृष्ण थापा सर्वोच्च अदालतमा पुगेका छन् । आफूलाई सांसदबाट हटाइएको भन्दै सांसद थापाले पार्टी कारबाही फिर्ताका लागि सर्वाेच्च अदालतमा रिट दायर गरेका हुन् । पार्टी निर्देशन विरुद्ध लागेको भन्दै जनमोर्चाले उनलाई बिहीबार गण्डकी प्रदेशसभा सदस्यबाट हटाएको थियो । जनमोर्चाले बिहीबार उनलाई सांसदबाट... पुरा पढ्नुहोस
बिममा माओवादी केन्द्र र जनवर्गीय संगठनको वडा कमिटी पुनगठन
- 3 बर्ष, 8 महिना अगाडि
- ५ बैशाख २०७८, आईतवार
म्याग्दी, ५ बैशाख । नेकपा माओवादी केन्द्रको मालिका गाउँपालिका–७ बिममा पार्टी र जनवर्गीय संगठनको वडा कमिटि पुनगठन भएको छ । बिममा आइतबार भएको कार्यकर्ता भेलाले पार्टी, वाइसीएल र दलित मुक्त मोर्चा पुनगठन गरेको हो । धनकुमार पाइजा इञ्चार्ज, वुद्धीबहादुर जुग्जाली अध्यक्ष र होमन जुग्जाली सचिब रहेको ३७ सदस्यीय माओवादी केन्द्रको... पुरा पढ्नुहोस
शिखमा माओवादी केन्द्रको वडा कमिटि गठन
- 3 बर्ष, 8 महिना अगाडि
- १ बैशाख २०७८, बुधबार
म्याग्दी १ बैशाख । अन्नपूर्ण गाउँपालिका–५ शिखमा नेकपा माओवादी केन्द्रको वडा कमिटि गठन भएको छ । किन्दुमा भएको बिस्तारित बैठकले उदिप्रसाद पाइजाको अध्यक्षतामा १७ सदस्यीय वडा कमिटि गठन गरेको हो । कमिटिको सदस्यहरुमा लोकबहादुर पाइजा, डबलसिंह पाइजा, गमबहादुर गर्बुजा, ज्ञानबहादुर शेरपुञ्जा, अमरसिंह पुर्जा, लक्ष्मण पुर्जा, उमा शेरच, धु्रब तिलिजा, टेकबहादुर... पुरा पढ्नुहोस
वडातहसम्म माओवादी केन्द्रको संगठन विस्तार
- 3 बर्ष, 8 महिना अगाडि
- २९ चैत्र २०७७, आईतवार
म्याग्दी, २९ चैत । नेकपा माओवादी केन्द्र म्याग्दीले वडा तहसम्म आफ्नो संगठनको संरचना बनाउन थालेको छ । जिल्ला संगठन कमितिको पुर्ण बैठकको निर्णय अनुसार म्याग्दीका विभिन्न वडाहरुमा माओवादी केन्द्रले कार्यकर्ता भेला गरी संगठन पुर्नगठन गरिरहेको छ । सर्वोच्च अदालतले २०७७ फागुन २३ गते तत्कालीन माओवादी केन्द्र र एमाले पार्टी... पुरा पढ्नुहोस
पत्रकार महासंघ मुस्ताङमा उम्मेदवारी दर्ता संम्पन्न
- 3 बर्ष, 9 महिना अगाडि
- २२ चैत्र २०७७, आईतवार
मुस्ताङ,२२ चैत । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ मुस्ताङ शाखामा उम्मेदवारी दर्ता प्रक्रिया संम्पन्न भएको छ । जिल्ला निर्वाचन समिति मुस्ताङले पत्रकारहरुको महासंघ मुस्ताङ शाखामा सौहार्दपूर्ण वातावरणमा उम्मेदवारी दर्ता प्रक्रिया संम्पन्न भई साँझ ६ बजे नामावली प्रकाशन गरिएको जनाईएको छ । पत्रकार महासंघ मुस्ताङ अन्र्तगत निर्वाचन संयोजक भीमबहादुर रसाईली... पुरा पढ्नुहोस