ताजा अपडेट
बेगखोलामा नेपालकै लामो झोलुङ्गे पुलदेखि देउराली जोड्ने पदमार्ग निर्माण सुरु (फोटो फिचर)
- 6 बर्ष, 11 महिना अगाडि
- १५ माघ २०७४, सोमबार
म्याग्दी, १५ माघ । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलामा पदमार्ग निर्माण सुरु गरिएको छ । बेग–बाँदुक जोड्ने नेपालकै लामो निर्माणधिन झोलुङ्गे पुलदेखि बेगको देउराली सम्म पक्कि पदमार्ग निर्माण गर्न थालिएको हो । झोलुङ्गे पुल रहेको काउले देखि ठुलो गाउँ हुँदै वडा कार्यालय रहेको देउराली सम्मको करिब १ किलोमिटर दुरीमा रेलिङ सहितको... पुरा पढ्नुहोस
जब श्रीपालीले रिखार मन्दिरलाई ५ हजारमा बेचिदिए ……..
- 6 बर्ष, 11 महिना अगाडि
- १४ माघ २०७४, आईतवार
म्याग्दी, १४ माघ । म्याग्दीको पर्यटकीय धार्मिक स्थल रिखारलाई एक व्यक्तिले रु ५ हजारमा विक्रि गरेका छन् । रघुगंगा गाउँपालिका–८ मा अवस्थित पवित्र धार्मिक स्थल रिखारलाई ति व्यक्तिले रियलमा नभएर हातले कोरेको रिखारको तस्बिरलाई रु ५ हजारमा विक्रि गरेका हुन् । हालै सम्पन्न भएको छैटौँ म्याग्दी महोत्सवमा रघुगंगा गाउँपालिकाको समवय... पुरा पढ्नुहोस
म्याग्दी क्याम्पसमा जिल्लामै पहिलो पटक स्नातकोत्तर तहको पठनपाठन सुरु हुँदै
- 6 बर्ष, 11 महिना अगाडि
- १४ माघ २०७४, आईतवार
म्याग्दी, १४ माघ । म्याग्दी सदरमुकाम बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा जिल्लामै पहिलो पटक स्नातकोत्तर तहको पठनपाठन सुरु हुन लागेको छ । विभुवन विश्वविद्यालय बाट स्नातकोत्तर तहको पठनपाठनको अनुमती पाएपछि क्याम्पसमा व्यवस्थापन संकाय अन्र्तगत सेमेस्टर प्रणालीमा स्नातकोत्तर तहको पढाई हुन लागेको हो । माघ १९ गतेसम्म प्रवेश परिक्षा (सिम्याट) आवेदन... पुरा पढ्नुहोस
म्याग्दीमा १२ जना कुष्ठरोगी भेटिए, जनचेतनाको अभाबले उपचारबाट बञ्चित हुन सक्ने
- 6 बर्ष, 11 महिना अगाडि
- १४ माघ २०७४, आईतवार
म्याग्दी, १४ माघ । म्याग्दीमा कुष्टरोगीहरुको संख्या बढ्दो क्रममा देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय कार्यालयले आईतवार बेनीमा ६५ औँ विश्व कुष्ठरोग दिवसको अबसरमा आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा जिल्लामा कुष्ठ रोगको अबस्थाबारे जानकारी गराईएको हो । जिल्लामा अहिले कुष्ठ रोगबाट पिडित भएका १२ जनाले उपचार गराई औषधी खाईरहेको कार्यालयका क्षयकुष्ठ... पुरा पढ्नुहोस
बेनीमा भैसी र राँगा डोहोराउँदै बालकहरु (रोचक फोटो कथा)
- 6 बर्ष, 11 महिना अगाडि
- १३ माघ २०७४, शनिबार
म्याग्दी, १३ माघ । बेनीमा एक बालक दुई वटा चौपायालाई एक्लै डोहोराउँदै आउँछन् । उनका पछाडी सहयोगी पनि एक बालक लौरो समाएर पछि लाग्छन् । ति बालकका पछाडी अरु दुई जना पनि उस्तै गरि चौपाया डोहोराईरहेका हुन्छन् । नाक छेडेर डोरी लगाएका कारण ति चौपायाँ शान्त संग बालकहरुले डोहोरायतिरै लाग्छन्... पुरा पढ्नुहोस
म्याग्दी सञ्जीवनी हस्पिटल सञ्चालक समिति अध्यक्षमा सुवासकुमार श्रेष्ठ चयन
- 6 बर्ष, 11 महिना अगाडि
- १३ माघ २०७४, शनिबार
म्याग्दी, १३ माघ । म्याग्दी सञ्जीवनी हस्पिटल प्रालिले पछिल्लो छ महिनामा गुणस्तरीय सेवामा प्रबाहमा सुधार गरेको जनाएको छ । आर्थिक बर्ष २०७३÷०७४ को एकबर्षको अवधीमा भन्दा चालु आर्थिकबर्षको ६ महिनामा हस्पिटलको हरेक विभागबाट प्रवाह हुने सेवाबाट सेवाग्राही सन्तुष्ट बनेको र सँख्या बढ्दै गएको देखिएको हो ।हस्पिटलले दिएको जानकारी अनुसार, गत... पुरा पढ्नुहोस
सातौँ बेनी बोर्डिङ कप सुरु
- 6 बर्ष, 11 महिना अगाडि
- १३ माघ २०७४, शनिबार
म्याग्दी, १३ माघ । शनिबार देखी बेनीको खुल्लामञ्चमा सातौं बेनी बोर्डिङ कप फुटबल प्रतियोगिता सुरु भएको छ। विद्यालय मातहत रहेको जनुनियर रेडक्रस सर्कलको आयोजनमा आधारभूत तह स्तरीय फुटबल प्रतियोगितामा १६ बिद्यालयले सहभागीता जनाएका छन् । पहिलो दिन शनिबार भएको ४ खेलमा मध्ये गलेश्वर आर्दश आवासिय मावि र बाल मन्दिर... पुरा पढ्नुहोस
मगर भाषा पुस्तक प्रकाशन सुरु
- 6 बर्ष, 11 महिना अगाडि
- १३ माघ २०७४, शनिबार
म्याग्दी, १३ माघ । म्याग्दीको मालिका गाउँपालिका–२ रुममा रहेको नेपाल मगर संघ म्याग्दी इकाई गाउँ समितीले एक कार्यक्रम गरि मगर भाषा पुस्तक प्रकाशनको उद्घाटन भएको छ । नेपाल मगर संघ म्याग्दी इकाई रुम गाउँ समितिका अध्यक्ष ताराबहादुर रोका मगरको संयोजकत्व र लेखक खबिन गर्बुजा मगरद्वारा लिखित सो मगर भाषा पुस्तक... पुरा पढ्नुहोस
अबैद्य सम्बन्धबाट जन्मिएको शिशु हत्या गर्ने देवर भाउजु जेल चलान
- 6 बर्ष, 11 महिना अगाडि
- १३ माघ २०७४, शनिबार
पर्वत, १३ माघ । वैदेशिक रोजगारका सिलसिलामा श्रीमान् विदेश भएको मौका छोपेर आफ्नै देवरसँग अवैध गर्भाधारण गरी शिशुलाई जन्माएर हत्या गर्ने देवर भाउजु जेल चलान भएका छन् । पर्वत जिल्ला अदालतले शुक्रबार उनीहरूलाई कैद सजाय सुनाएको हो । २०७३ कात्तिक १८ गते पर्वतको साविक कुर्घा गाविस–६ हाल फलेवास नगरपालिका–९ कुर्घाकी मीना... पुरा पढ्नुहोस
रघुघाटमा आमा समूहद्धारा सामुदायीक भवन निर्माण (फोटो फिचर)
- 6 बर्ष, 11 महिना अगाडि
- १३ माघ २०७४, शनिबार
गलेश्वर १३ माघ । म्याग्दीको रघुगंगा गाउँपालीका ३ रघुघाटमा आमा समूहले सामुदायीक भवन निर्माण गरेका छन् । रघुगंगा आमा समूहले सभाहल, कार्यालय र सामुदायीक गतिबिधि सञ्चालनका लागि भवन निर्माण गरेका हुन् । सडक निर्माण भएपछि प्रयोग बिहीन बनेको भरीया र बटुवा बस्नका लागि बनाइएको ठाँटीलाई भत्काएर पक्कि सामुदायीक भवन बनाएका... पुरा पढ्नुहोस