ताजा अपडेट
राममन्दिरमा रामनवमी महा महोत्सव सुरु
- 7 बर्ष, 3 महिना अगाडि
- ४ चैत्र २०७४, आईतवार
म्याग्दी ४ चैत । जलजला गाउँपालीका २ मा रहेको राममन्दीरमा आईतबार देखि श्रीमद भागवत रामनवमी महा महोत्सव तथा रामलिला, कृष्णलिला महायज्ञ सुरु भएको छ । राष्ट्रिय परोपकार महासंघ र राममन्दिर सेवा आश्रमको आयोजनामा चैत १२ गतेसम्म सञ्चालन हुने महायज्ञको जलजला गाउँपालीकाका अध्यक्ष रामकृष्ण मल्लले उद्घाटन गर्नुभयो । सो क्रममा अध्यक्ष... पुरा पढ्नुहोस
जलजलामा लघुउद्यम विकास रणनिती तयार पारिदै
- 7 बर्ष, 3 महिना अगाडि
- ४ चैत्र २०७४, आईतवार
बेनी ४ चैत । पर्वतकाे जलजला गाउँपालीकाले लघुउद्यम विकास रणनिती बनाउने भएको छ । स्थानीय स्तरमा उपलब्ध स्रोत, साधन, सिप र प्रबिधिको प्रयोग गरी स्थानीयबासीलाई उद्यम ब्यवसायमा सहभागी बनाई आयस्तर सुधार गर्ने उद्देश्यले पञ्चवर्षिय रणनिती तयार पार्न लागीएको गाउँपालीकाले जनाएको छ । लघुउद्यम विकास कार्यक्रम, उद्योग मन्त्रालय र युनएनडिपीको सहयोगमा... पुरा पढ्नुहोस
बेनीमा नेपालमै पहिलोपटक योग दर्शन मन्थन हुने
- 7 बर्ष, 3 महिना अगाडि
- ४ चैत्र २०७४, आईतवार
म्याग्दी, ४ चैत । योग आश्रम निर्माणमा सहयोग जुटाउने उद्देश्यले बेनीमा नेपालमै पहिलो पटक ‘महर्षि पतञ्जलीकृत योग दर्शनमा मन्थन’ विषयक प्रशिक्षक प्रशिक्षण आयोजना हुने भएको छ । नवीन आनन्द योग केन्द्र नेपाल, बेनी म्याग्दीको आयोजनामा आगामी चैत १८ गतेदेखि उक्त प्रशिक्षण कोर्ष सुरु हुन लागेको हो । त्यसका लागि भारतका... पुरा पढ्नुहोस
बेनी अस्पताललाई मगर संघ इजरायलद्धारा रु १ लाख बराबरको सहयोग (फोटो फिचर)
- 7 बर्ष, 3 महिना अगाडि
- ४ चैत्र २०७४, आईतवार
म्याग्दी, ४ चैत । मगर संघ इजरायलले बेनी अस्पतालमा आबश्यक पर्ने सामाग्री खरिदको लागि रु १ लाख सहयोग गरेको छ । नेपाल मगर संघ म्याग्दीले आईतवार बेनीमा आयोजना गरेको एक कार्यक्रममा मगर संघ इजरायलका अध्यक्ष विष्णु पुन मगरले बेनी अस्पताल विकास समितिका अध्यक्ष माधव प्रसाद रेग्मीलाई उक्त रकम हस्तान्तरण गर्नुभएको... पुरा पढ्नुहोस
बाझो जग्गालाई सदुपयोग गर्दै कुखुरा पालनसंगै आलु खेती
- 7 बर्ष, 3 महिना अगाडि
- ४ चैत्र २०७४, आईतवार
म्याग्दी, ४ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–२ साझापानीका एक युवाले गाउँमै कृषि फर्म स्थापना गरेका छन् । कृषक प्रकाश भण्डारीले बाझो जग्गालाई सदुपयोग गर्दै कुखुरा फर्म र आलु खेती गरिरहेका छन् । उनले धौलागिरि आईसफल पदमार्गको पहिलो पर्यटकीय गन्तव्य रुइसे–भेडिओढार क्षेत्रमा पर्ने रिवाङचौरमा ‘रुईसे कृषि उद्योग’ सञ्चालन गरिरहेका छन् ।... पुरा पढ्नुहोस
दर्शन गर्न मुक्तिनाथ पुगेका स्याङ्जाका एक तिर्थालु बेपत्ता
- 7 बर्ष, 3 महिना अगाडि
- ४ चैत्र २०७४, आईतवार
मुस्ताङ ४ चैत्र । हिमालपारीको जिल्ला मुस्ताङको मुक्तिनाथ मन्दिरको दर्शन तथा चैतेदशै औसी तिथीका अवसरमा श्राद्ध गर्न आएका स्याङ्जाका एक तिर्थालु शनिवार मुक्तिनाथ मन्दिर परिसरबाटै बेपत्ता भएका छन् । नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष ओम प्रकास शर्माले टेलिफोन मार्फत दिएको सूचना अनुुसार पुतली बजार नगरपालिका ३ स्याङ्जा कुमालका गाउँ बस्ने वर्ष... पुरा पढ्नुहोस
महादेव माविको स्वर्ण जयन्तीको अवसरमा विद्यालय पुनः निर्माण अभियान सञ्चालन
- 7 बर्ष, 3 महिना अगाडि
- ४ चैत्र २०७४, आईतवार
म्याग्दी, ४ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा रहेको महादेव माध्यमिक विद्यालय स्थापनाको ५० आँै बर्ष पुरा भएको अवसरमा विद्यालयले स्वर्ण जयन्ती मनाउने तयारी गरेको छ । आगामी वैशाख १ र २ गते बेगमा बृहत समारोहका बिच मनाउन लागिएको स्वर्ण जयन्तीको अवसरमा प्रवासमा रहेका बेगखोलाबासीको सक्रियतामा विद्यालय भवन पुनःनिर्माण अभियान... पुरा पढ्नुहोस
तातोपानी साना जलविद्युत आयोजनाका ४ मेशिनको मर्मत हुँदै
- 7 बर्ष, 3 महिना अगाडि
- ३ चैत्र २०७४, शनिबार
मुस्ताङ ३ चैत । लामो समय देखि जिर्ण अवस्थामा रहेको म्याग्दीको घरापमा अवस्थित तातोपानी साना जलविद्युत आयोजनाका बिद्युत उत्पादनमा प्रयोग भएका ४ वटा मेशिनको शिघ्र मर्मत तथा स्तोरोन्नतीका लागि मुस्ताङका निर्वाचित जनप्रतिनिधिले अधिकतम् पहल थालेका छन् । मुस्ताङका प्रदेश सभासद चन्द्रमोहन गौचनले म्याग्दीको घरापबाट जानकारी गराए अनुसार अहिले संञ्चालनमा नरहेका... पुरा पढ्नुहोस
कागबेनीधाममा तिर्थालुको रौनक
- 7 बर्ष, 3 महिना अगाडि
- ३ चैत्र २०७४, शनिबार
मुस्ताङ , ३ चैत । हिन्दु धर्मालम्बीको आस्थाको केन्द्र मुस्ताङको कागबेनी त्रिबेणी स्थलमा दिवंगत श्राद्ध तथा पितृको नाममा तर्पण दिने तिर्थालु रौनकले मुस्ताङको चहलपहल गर्मिएको छ।आफ्ना स्वर्गिय दिवंगत पितृहरुको सम्झना स्वरुप कालिगण्डकी नदीमा पिण्डदान र पितृलाई तर्पण दिईने चलन छ ।धार्मिक मान्यता अनुसार वर्षेनी बडा दशै र चैतै दशै औशी... पुरा पढ्नुहोस
जनप्रगतिशिल मञ्च ओमन द्वारा आयोजित वृहत बन भोज तथा सम्मान कार्यक्रम सम्पन्न
- 7 बर्ष, 3 महिना अगाडि
- ३ चैत्र २०७४, शनिबार
ओमन २०२८ मार्च १७ । नेपाली जनप्रगतिशिल मञ्च ओमन आयोजित वृहत बन भोज तथा सम्मान कार्यक्रम १६ मार्च शुक्रबारको दिन ओमनको शिव फलोरा हाउसमा भव्य, शब्य र शानदार रुपमा सम्पत्र गरेको छ । कार्यक्रम सञ्चालक संस्थाका प्रचारप्रसार बिभाग प्रमुख तथा सचिब पूर्ण विश्वकर्मा र संस्थाका अध्यक्ष उमेश विश्वकर्माको अध्यक्षतामा कार्यक्रमलाई... पुरा पढ्नुहोस