ताजा अपडेट

मल्लाजमा ‘छक्का पञ्जा ३’ को छायांकन

म्याग्दी, १० वैशाख । आगामी दशेँको फुलपातीबाट देशभर प्रदर्शनमा ल्याउने लक्ष्य सहित निर्माण सुरु गरिएको फिल्म ‘छक्का पञ्जा ३’ को मल्लाजमा छायांकन गरिएको छ । जलजला गाउँपालिका–३ मल्लाजमा रहेका ऐतिहाँसिक मल्लाज दरबारमा एक सातासम्म उक्त फिल्मको छायांकन गरिएको छ । देशका विभिन्न ठाउँमा छायांकन गरिने उक्त फिल्ममा मल्लाज क्षेत्रलाई समेत... पुरा पढ्नुहोस

निस्कोटमा महिला तथा आदिवासी जनजातिरुलाइ प्रशिक्षण

 म्याग्दी १० जेठ   । म्याग्दीको मालिका गाउँपालिका १ निस्कोटमा बुधबार महिला क्षमता बिकास तथा आदिबासी उत्थान १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।वडा कार्यालय एबं महिला तथा जनजाती संजालको सयुक्त आयोजना र नेपाल मगर बिधार्थी संघकि पुर्व केन्द्रीय अध्यक्ष, नेपाल मगर संघ केन्द्रिय सचिब एबं बाग्लुङ गलकोट नगर पालिकाकी उपप्रमुख... पुरा पढ्नुहोस

गोपालनारायण भट्टचनलाई अभिनन्दन तथा पुस्तक विमोचन

प्रताप बानियाँ /म्याग्दी,१० जेठ । बिपी चिन्तन प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति म्याग्दीको आयोजनामा बुधबार सदरमुकाम बेनीमा गोपालनारायण भट्टचनलाई अभिनन्दन तथा पुस्तक विमोचन कार्यक्रम सम्पन्न भएको छ । बिपी चिन्तन प्रतिष्ठान म्याग्दीद्वारा प्रकाशित सरलता र आदर्शका प्रतिक गोपालनारायण भट्टचन जीवनी, विचार र योगदान विषयक पुस्तकको विमोचन गरिएको हो । पुस्तकको विमोचन... पुरा पढ्नुहोस

म्याग्दीमा घुम्न आउने पर्यटकलाई सुरक्षा दिलाउछु : प्रनाउ बुढामगर

म्याग्दी, १० जेठ । म्याग्दी नवआगन्तुक प्रहरी नायव उपरिक्षक विरबहादुर बुढामगरले म्याग्दी भ्रमण बर्षमाघुम्न आउने पर्यटकलाई सुरक्षा दिलाउने प्रतिवद्धता जनाएका छन् । म्याग्दी उद्योग वाणिज्य संघको आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा जिल्लाको पहिचान बोेकेको पर्यटकिय स्थलमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई सुरक्षा ब्यवस्थापनमा पहल गर्ने बताएका हुन् । म्याग्दी उद्योग... पुरा पढ्नुहोस

सिण्डीकेटधारीको जरो उखेल्दै प्रहरी

सन्तोष गौतम / बेनी १० जेठ । बस रिजर्भ गरेर बेनी देखि मुस्ताङ जादै गरेका यात्रुलाई झारेर आफ्नो सवारी साधनमा यात्रा गर्न बाध्य बनाउने तिन जनालाई प्रहरीले पक्राउ गरेको छ ।  बेनी देखि जोमसोम तर्फ रिजर्भमा यात्रु लिएर जादै गरेको बसलाई बुधबार बिहान ४.३० बजे रघुगंगा गाउँपालिका ३ को गायत्री... पुरा पढ्नुहोस

गाईखर्क ताल संरक्षण

सन्तोष गौतम / म्याग्दी १० जेठ । म्याग्दीको मालिका गाउँपालिका ५ मगरदाङमा रहेको गाईखर्क ताल संरक्षण गरिएको छ । प्राकृतिक ताल र पानीको स्रोतको संरक्षणसंगै पर्यटकीय गन्तब्यको रुपमा विकास गर्ने उद्देश्यले गाउँपालिका र वडा कार्यालयको सहयोगमा स्थानीय बासिन्दाले ताल संरक्षण गरेका हुन् । मगरदाङको शिरमा रहेको तालको क्षेत्रफल र गहिराई... पुरा पढ्नुहोस

देविस्थानमा नेपाली कागज उद्योग ( फाेटाेफिचर)

सन्तोष गौतम / म्याग्दी १० जेठ । मालिका गाउँपालिका ५ देविस्थानमा नेपाली हाते कागज उद्योग सञ्चालन भएको छ । स्थानीय युवा खगेन्द्र पुनले वेष्ट नेपाल लोत्ता पेपर एण्ड हेण्डीक्राफ्ट उद्योग स्थापना गरेर नेपाली कागज र विभिन्न सामाग्री उत्पादन गर्न थाल्नुभएको हो । जंगलमा खेर गैरहेको अर्गेलीको लोत्ताको सुदपयोग, रोजगारी सिर्जना र... पुरा पढ्नुहोस

स्वयंसेविकालाई शीघ्र एकीकृत कुपोषणको व्यवस्थापन तालिम

प्रताप बानियाँ / म्याग्दी, १० जेठ । उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुईनेमङ्गलेमा महिला स्वास्थ्य स्वयंसेविकालाई शीघ्र एकीकृत कुपोषण व्यवस्थापनसम्बन्धी तालिम दिइएको छ । कुईनेमङ्गले स्वास्थ्यचौकीको आयोजना, युएसआईडी सुआहारा कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोग र मिलन म्याग्दीको साझेदारीमा तालिम सञ्चालन गरिएको हो । शीघ्र र मध्यम कुपोषण पत्ता लगाई शीघ्र कुपोषणको... पुरा पढ्नुहोस

रघुगंगामा मेला जात्रामा कडाई, १३ वटा कानुन पारित

मौवाफाट ९ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिले सामाजिक विकृती र सुरक्षा चुनौतीको रुपमा देखिएको मेला जात्रालाई कडाई गर्ने नियम बनाएको छ । हालै भएको दोस्रो गाउँसभाले मेला महोत्सव आयोजनागर्न अनिवार्य अनुमती लिनुपर्ने र पाँच दिन भन्दा बढी समय लगाउन नपाउने नियम पारित गरेको हो । सबै जसो बस्तीमा विभिन्न चाड... पुरा पढ्नुहोस

धौवलागीरी माविमा शौक्षिक अन्तरक्रिया सम्पन्न

सन्दिप शर्मा/म्याग्दी । बेनी नगरपालिका म्याग्दीको आयोजनामा बुधबार बेनपा ४ सिंगामा रहेको धौवलागिरी माविमा शौक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । धौवलागिरी स्रोत केन्द्र अन्तर्गतका २१ वटा विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिती, शिक्षक अभिभावक संघका प्रतिनिधिहरु सहितको उपस्थितिमा कार्यक्रम गरीएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै बेनी नगरपालिका प्रमुख हरिकुमार श्रेष्ठले... पुरा पढ्नुहोस