ताजा अपडेट
रुम डाँडागाउँमा एकैघरका २ बुहारी बैशाखदेखि सम्पर्क विहिन
- 7 बर्ष, 9 महिना अगाडि
- २३ जेष्ठ २०७५, बुधबार
https://www.youtube.com/watch?v=JCft5QiojhA&feature=youtu.be म्याग्दी, २३ जेठ । म्याग्दीको मालिका गाउँपालिका– ३ रुम डाँडागाउँमा एक घरका २ बुहारी एकैदिनदेखि सम्पर्क विहिन बनेका छन् । डाँडागाउँ स्थित सराक्दी टोलका देउरानी जेठानी चिना र ओममायाँ बुढा गत बैवाख २ गतेदेखि सम्पर्कविहिन बनेको उनीहरुका ससुरा लाल बहादुर बुढाले जानकारी दिनुभयो । विहान अबेर सम्म घरमै भएका... पुरा पढ्नुहोस
लिटील गार्डेनका विद्यार्थीद्धारा वृक्षारोपण
- 7 बर्ष, 9 महिना अगाडि
- २३ जेष्ठ २०७५, बुधबार
बेनी, २२ जेठ । बेनीमा रहेको लिटील गार्डेन एकेडेमीका विद्यार्थीहरुले मंगलबार ४५ औ विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण गरेका छन् । विद्यालय अन्तरगत गठन भएको ईको कल्व मार्फत कालीपुल स्थित पक्कि मोटरेबल पुल देखि जेसीज भवन सम्मको खाली जग्गामा ११० वटा बिरुवा रोपीएको विद्यालयका संस्थापक निर्देशक बालकृष्ण सुवेदीले बताउनुभयो ।... पुरा पढ्नुहोस
समृद्ध गाउँपालिका निर्माणमा हिस्तानबासीको प्रतिबद्धता
- 7 बर्ष, 9 महिना अगाडि
- २३ जेष्ठ २०७५, बुधबार
अन्नपूर्ण गाउँपालिका– ७ हिस्तानबासीले समृद्ध गाउँपालिका निर्माणमा साझा प्रतिबद्धता जनाएका छन् । अन्नपूर्ण गाउँपालिकाले मंगलबार हिस्तानमा आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा उनीहरुले गाउँपालिकाको गौरबको आयोजना अन्र्तगत पोखरेबगर–हिस्तान–राम्चे सडक आयोजना सञ्चालन गरेको भन्दै गाउँपालिकाको हरेक सकरात्मक अभियानमा सहयोग रहने प्रतिबद्धता जनाएका हुन् । त्यसक्रममा उनीहरुले गलत नियत र सर्वसाधारणलाई दुख कष्ट... पुरा पढ्नुहोस
विश्व वातावरण दिवसको अवसरमा दरवाङमा बृहत सरसफाई ( फोटो फिचर)
- 7 बर्ष, 9 महिना अगाडि
- २२ जेष्ठ २०७५, मंगलवार
म्याग्दी, २२ जेठ । ४५ औँ विश्व वातावरण दिवसको अवसरमा म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारमा बृहत सरसफाई तथा प्रभातफेरी कार्यक्रम गरिएको छ । विश्व वातावरण दिवस तथा १९ औँ राष्ट्रिय सरसफाई सप्ताहको अवसरमा मंगलबार मालिका गाउँपालिका, वास पत्रकार मञ्च म्याग्दी र पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाई परियोजना दोस्रो... पुरा पढ्नुहोस
खिवाङमा स्थानीयले आफै गरे उत्पादित बस्तुको दरभाउ निर्धारण
- 7 बर्ष, 9 महिना अगाडि
- २२ जेष्ठ २०७५, मंगलवार
खिवाङ, २२ जेठ । म्याग्दीको अन्र्नपुर्ण गाउँपालिका ६ खिवाङ गाउँबाट विक्रि हुने वस्तुभाउको मूल्य निर्धारण स्थानीयले आफै गरेका छन् । खिवाङ टोलसुधार समितिले समाजमा रहेको परम्परातगत नियमलाई निरन्तरता दिदै समुदायको उपस्थितमा बसेको बैठकले गाउँमा उत्पादन भएको वस्तुभाउको मूल्य निर्धारण गरेको हो । जिल्लाभित्रका अन्य गाउँमा आफु खुशी मूल्य निर्धारण गरि... पुरा पढ्नुहोस
फिफा विश्वकपमा कसले कति रकम पुरस्कार पाउँछ?
- 7 बर्ष, 9 महिना अगाडि
- २२ जेष्ठ २०७५, मंगलवार
एजेन्सी, २२ जेठ । फुटबलको अन्तर्राष्ट्रिय महासंघ (फिफा) ले आगामी विश्वकपमा दिइने पुरस्कार राशी चालिस करोड अमेरिकी डलर अर्थात ४३ अर्ब भन्दा बढी नेपाली रूपैयाँ रहेको छ। यो सन् २०१४ को ब्राजिल विश्वकपको तुलनामा १२ प्रतिशतले बढी हो। ब्राजिलमा भएको विश्वकपमा ३५८ मिलियन अमेरिकी डलरको पुरस्कार तय गरेको थियो भने... पुरा पढ्नुहोस
प्रदेश ४ को नाम ‘गण्डकी’ र राजधानी ‘पोखरा’ तोकियो
- 7 बर्ष, 9 महिना अगाडि
- २२ जेष्ठ २०७५, मंगलवार
पोखरा, २२ जेठ । प्रदेश नं ४ को आज बसेको प्रदेशसभा बैठकमा प्रदेश राजधानी एवं नामकरण विषयको समितिले प्रदेशको नाम गण्डकी र राजधानी पोखरा राख्ने सिफारिशसहित आफ्नो प्रतिवेदन पेश गरेको छ । बैठकमा समितिका ज्येष्ठ सदस्य विन्दुकुमार थापाले २०७४ चैत १२ गते गठित प्रदेशको राजधानी नामाङ्कन विषयको ११ सदस्यीय समितिले... पुरा पढ्नुहोस
जनताको गुनासो सुन्न राम्चेमा सार्वजनिक सुनुवाई
- 7 बर्ष, 9 महिना अगाडि
- २२ जेष्ठ २०७५, मंगलवार
राकेश शर्मा / म्याग्दी, २२ जेठ । ग्रामिण भेगका जनताको गुनासो र अपेक्षा सुन्ने उद्देश्यले अन्नपुर्ण गाउँपालिका राम्चेमा सार्वजनिक सुनुवाई सोमबार भएको छ । ८ वडा रहेको गाउँपालिकाको पायक पर्ने स्थान छनौट गरि ५ ठाउँमा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन गरिएको हो । सोमबार वडा ८ राम्चेमा वडाबासीको सहभागितामा , गाउँपालिका... पुरा पढ्नुहोस
डाँडागाउँमा सिलाई कटाई तालीम सञ्चालन
- 7 बर्ष, 9 महिना अगाडि
- २१ जेष्ठ २०७५, सोमबार
दरवाङ ÷ ग्रामिण क्षेत्रका महिलाहरुलाई सिप सिकाएर आयआर्जनतर्फ अग्रसर बनाउने उद्देश्यले मालीका गाउँपालीका ३ डाँडागाउँमा सिलाई कटाई तालीम सञ्चालन भएको छ । गाउँपालीका, वडा कार्यालयको आर्थिक सहयोग र डाँडागाउँ महिला सञ्चालको आयोजनामा सञ्चालीत तालीममा १७ जनाको सहभागीता रहेको छ । जेठ ४ गतेदेखि सुरु भएको तालीम तिन महिनासम्म सञ्चालन हुने... पुरा पढ्नुहोस
डाडाँगाउँका कृषकलाई टनेल र तरुलको विउ वितरण
- 7 बर्ष, 9 महिना अगाडि
- २१ जेष्ठ २०७५, सोमबार
दरवाङ, २१ जेठ । मालीका गाउँपालीका ३ डाडागाउँका कृषकहरुलाई सोमबार पलास्टीक टनेल र तरुलको विउ वितरण गरिएको छ । मालिका गाउँपालिकाको कृषि विकास शाखा मार्फत ४४ जना कृषकहरुलाई पलास्टीक टनेल र ५० केजी तरुलको विउ वितरण गरिएको छ । किटेनी स्थित वडा कार्यालय परिसरमा वडा अध्यक्ष हेमबहादुर पुनको अध्यक्षतमा आयोजित... पुरा पढ्नुहोस