ताजा अपडेट
ट्रिपर दुर्घटनामा ज्यान गुमाएका मजदुरको शव आफन्तलाई बुझाइयो (भिडियाे सहित)
- wp_days_ago_v3(); ?>
- २३ असार २०७५, शनिबार
लोघेकर दामोदरकुण्ड गाउँपालिका ३ तामाखोलामा ट्रिपर दुर्घटनामा ज्यान गुमाएकाहरुको शब आफन्तलाई जिम्मा लगाउने प्रयास भईरहेको जनाईएको छ । शुक्रवार जोमसोम कोरलाखण्डमा सडकको काम गर्दे आएका मजदुरहरु बिहानको खाना खाई ट्रिपरमा फर्कने क्रममा दुर्घटना भएको हो ।बिरुवा कन्ट्रक्सन जेभीले प्रयोग गर्दे आएको बा २ ख २२१९ नम्बरको ट्रिपर शुक्रबार दिउँसो २... पुरा पढ्नुहोस
हटियाँ गाउँ
- wp_days_ago_v3(); ?>
- २३ असार २०७५, शनिबार
भगवती, २३ असार । म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु भगवतीको हटियाँ गाउँ । नेवारजातीको बसोबास रहेकोे गाउँमा परम्परागत कलासस्कृतिको संरक्षण गर्र्दै पर्यटन विकास लागि होमस्टे संचालनको सम्भावना रहेको छ । धिरन खत्री । पुरा पढ्नुहोस
छिसबाङका मल्लले गरे विद्यालयलाई कम्युटर सहयोग
- wp_days_ago_v3(); ?>
- २३ असार २०७५, शनिबार
म्याग्दी, २३ असार । म्याग्दीको मंगला गाउँपालिका –५ छिसबाङमा रहेको सारदा आधारभुत विद्यालयलाई एक युवाले कम्युटर सहयोग गर्नुभएको छ । कोरियाबाट आउनुभएका स्थानीय सन्तोष मल्लले रु ५४ हजार बराबरको कम्युटर उपलब्ध गराउनुभएको हो । विद्यालयका पूर्व विद्यार्थी समेत रहनुभएका मल्लले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गाबहादुर खत्री र प्रअ खगेन्द्र सापकोटालाई... पुरा पढ्नुहोस
जलजलामा करिब ३८ करोडको बजेट सार्वजनीक
- wp_days_ago_v3(); ?>
- २३ असार २०७५, शनिबार
बेनी २३ असार । सडक पूर्वाधार, कृषि उपजको बजारीकरण, आयआर्जन र सार्वजनीक शिक्षाको गुणस्तर सुधारका योजनालाई प्राथमिकता दिएको जलजला गाउँपालीकाले आगामी आर्थिक वर्ष २०७५÷७६ का लागि करिब ३८ करोड रुपैयाको बजेट सार्वजनीक गरेको छ । लामाखेत स्थित गाउँपालीकाको केन्द्रमा जारी चौथो गाउँसभामा शुक्रबार उपाध्यक्ष सिमा गर्बुजा (पुन)ले ३७ करोड ९०... पुरा पढ्नुहोस
सुधारीएर जानुपर्छ कांग्रेस
- wp_days_ago_v3(); ?>
- २३ असार २०७५, शनिबार
देशमा तिनै तहको निर्वाचन भै सकेपछि नेपाली कांग्रेस प्रतिपक्षको भूमिकामा परेको छ । कांग्रेसहरु अतालिएर एक अर्कोलाई दोषारोपन गर्ने काम मात्र गरी रहेका छन् । केन्द्रस्तर देखि वडास्तरसम्म कांग्रेसको इज्जतनै हराएको छ । वडास्तरमा पनि विकास योजनाहरु आआफै योजना लिन्छन् निर्णय गर्दछन । बोलाईहाले पनि हाम्रो कुरा नै सुन्दैनन् ।... पुरा पढ्नुहोस
रुइसेको थामकोटमा भ्यु टावर निर्माण सुरु
- wp_days_ago_v3(); ?>
- २३ असार २०७५, शनिबार
म्याग्दी २३ असार । रघुगंगा गाउँपालिका २ भगवतीको रुईसे स्थित थामकोटलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न भ्यु टावर निर्माण सुरु भएको छ । रघुगंगा गाउँपालिका, वडा कार्यालय र भगवतीका बासीन्दाले भ्यु टावर निर्माण सुरु गरेका हुन् । धौलागिरी आईसफल पदमार्गको प्रवेशद्धारको रुपमा रहेको रुईसे भेडिओडार क्षेत्रमा पर्यटक भित्र्याउनका लागि भ्यु... पुरा पढ्नुहोस
धौलागिरीका अधिकांश योजना सम्पन्न
- wp_days_ago_v3(); ?>
- २३ असार २०७५, शनिबार
ताकम २३ असार । म्याग्दीको धौलागिरी गाउँपालीकाले चालु आर्थिक वर्ष २०७४/७५ मा सञ्चालन गरेका अधिकांश पूर्वाधार योजना निर्माण सम्पन्न भएका छन् ।गाउँपालीकाले संगम म्याग्दीको व्यवस्थापन तथा समन्वयमा शुक्रबार ताकममा आयोजना गरेको सार्वजनीक सुनुवाईमा प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले ९० प्रतिशत पूर्वाधार योजनाको अन्तिम भुक्तानी भएको जानकारी गराउनुभयो । पूर्वाधारतर्फका ११०,... पुरा पढ्नुहोस
मुस्ताङ ट्रिपर दुर्घटनाः मृतक १९ मध्ये १८ को सनाखत (नामावलीसहित)
- wp_days_ago_v3(); ?>
- २२ असार २०७५, शुक्रबार
मुस्ताङ । मुस्ताङको दामोदरकुण्ड गाउँपालिका ३ स्याङ्बोचेमा शुक्रबार दिउँसो ट्रिपर दुर्घटना हुँदा १९ जना मजदुरको ज्यान गएको छ । भने १२ जना घाइते भएका छन् ।दुर्घटनामा मृत्यु भएका अधिकांश रोल्पा र दाङका रहेका छन् । मृत्यु हुनेमा १३ जना पुरुष र ६ जना महिला रहेका छन् । सडक निर्माण... पुरा पढ्नुहोस
पछिल्लो अपडेट: मुस्ताङमा टिप्पर दुर्घटनामा १९ जनाको मृत्यु
- wp_days_ago_v3(); ?>
- २२ असार २०७५, शुक्रबार
बेनी, २२ असार । मुस्ताङको दामोदरकुण्ड गाउँपालिका ३ ःयाङ्बोचेमा बा २ क २२१९ नम्बरको टिप्पर दुर्घटना हुँदा १९ जनाको मृत्यु भईसकेको छ । भने १३ जना घाइते भएका छन् । कालीगण्डकी सडक आयोजनाका काम गर्ने मजदुर दुर्घटनामा परेको जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रहरी हवल्दार रामबहादुर थापाले जानकारी दिए । उनीहरुको... पुरा पढ्नुहोस
मुस्ताङमा टिप्पर दुर्घटना : १५ को मृत्यु, १७ घाइते
- wp_days_ago_v3(); ?>
- २२ असार २०७५, शुक्रबार
बेनी, २२ असार ।मुस्ताङको दामोदरकुण्ड गाउँपालिका ३ स्याङ्बोचेमा बा २ क २२१९ नम्बरको टिप्पर दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । कालीगण्डकी सडक आयोजनाका काम गर्ने मजदुर दुर्घटनामा परेको जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रहरी हवल्दार रामबहादुर थापाले जानकारी दिए । मृतकमा ४ महिला र ११... पुरा पढ्नुहोस