ताजा अपडेट
साउन महिनाको अन्तिम सोमबार गलेश्वरमा भक्तजनको भिड (फाेटाे फिचर)
- wp_days_ago_v3(); ?>
- २८ श्रावण २०७५, सोमबार
बेनी, २८ साउन । बेनी नगरपालीका –९ मा रहेको म्याग्दीको प्रसिद्ध धार्मिक स्थल गलेश्वरमा साउन महिनाको अन्तिम सोमबार आज भक्तजनको बाख्लो भिड लागेको छ । कालिगण्डकी नदीको किनारमा ९ रोपनी विशाल चक्रशिलामा रहेको गलेश्वरधाममा पुजापाठ गर्नका लागि म्याग्दीसंगै, बागलुङ, पर्वत, कास्की, लगायतका क्षेत्रबाट ठुलो संख्यामा भक्तजनहरु आएको गलेश्वर शिवालय क्षेत्रविकास... पुरा पढ्नुहोस
बाढी पहिरो पिडितको सहयोगका लागि अन्तराष्ट्रिय पर्वत समाजको चासो
- wp_days_ago_v3(); ?>
- २८ श्रावण २०७५, सोमबार
बेनी, २८ साउन । बाढिले उठिवास भएका जलजला गाउँपालिकाका परिवारलाई सुरक्षित आवासको व्यवस्था गराउन अन्तराष्ट्रिय पर्वत समाजले चासो देखाएको छ । समाजको एक टोलीले आईतबार जलजला–७ र ८ को वाढि प्रभावित क्षेत्रमा पुगेर बस्तीलाई सुरक्षित बनाउन र पीडितलाई राहात दिलाउन के गर्न सकिन्छ भनेर जनप्रतिनिधी र पीडित सँग प्रत्यक्ष... पुरा पढ्नुहोस
अञ्चल अस्पतालबाट रिफर बिरामीको बेनी अस्पतालमा सफल शल्यक्रिया
- wp_days_ago_v3(); ?>
- २८ श्रावण २०७५, सोमबार
म्याग्दी २८ साउन । म्याग्दीको सदरमुकाम स्थित बेनी अस्पतालमा अञ्चल अस्पतालले रिफर गरेका बिरामीको सफल शल्यक्रिया भएको छ । बागलुङ स्थित धवलागिरी अञ्चल अस्पतालले उपचार गर्न नसकेर रिफर गरिएका गर्भवतीलाई बेनी अस्पतालमा शल्यक्रिया मार्फत सुत्केरी गराइएको हो । सुत्केरी बेथा लगेर शुक्रबार अञ्चल अस्पतालमा भर्ना भएकी बागलुङ नगरपालिका ८... पुरा पढ्नुहोस
एसइइमा उत्कृष्ट अमिषालाई म्याग्दी सहकारीको सहयोग
- wp_days_ago_v3(); ?>
- २७ श्रावण २०७५, आईतवार
म्याग्दी, २७ साउन । माध्यामिक शिक्षा परीक्षा (एसइइ) मा उत्कृष्ट अँक ल्याउने अमिषा परियारलाई म्याग्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २५ हजार आर्थिक सहयोग गर्ने भएको छ । सहकारीको शनिबार बसेको सञ्चालक समितिको वैठकले अमिषाको आगामी शैक्षिक यात्रा सहज बनाउन आर्थिक सहयोग गर्ने निर्णय गरिएको हो । बेनी नगरपालिका–१०... पुरा पढ्नुहोस
म्याग्देली गायक सापकोटाले ल्याए ‘पोखरामा पानी बटौलिमा घाम”बजारमा (भिडियो सहित)
- wp_days_ago_v3(); ?>
- २७ श्रावण २०७५, आईतवार
म्याग्दी, २७ साउन । म्याग्देली गायक राजेन्द्र सापकोटाको ‘पोखरामा पानी, बटौलीमा घाम’बोलको तिज गित बजारमा ल्याएका छन् । म्याग्देली सर्जक प्रवीण खत्रीको उत्कृष्ट शब्द तथा राजेन्द्र सापकोटाको लयमा तयार गरिउको सो गीतमा चर्चित लोकदोहोरी गायिका पूर्णकला बिसी र राजेन्द्र सापकोटाकोस्वर रहेको छ । https://www.youtube.com/watch?v=l8Qapigr0Uw&feature=share रायल च्वाइस म्युजिकको प्रस्तुतीमा बजारमा ल्याइएको... पुरा पढ्नुहोस
मोना जापानद्धारा कालकारहरुलाई सम्मान
- wp_days_ago_v3(); ?>
- २७ श्रावण २०७५, आईतवार
म्याग्दी, २७ साउन । म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानले कलाकारहरुलाई सम्मान गरेको छ । जापानका विभिन्न साँस्कृतिक कार्यक्रमहरुमा सहभागी हुन पुग्नुभएका म्याग्देली राष्ट्रिय लोक तथा दोहारी गितगाइका लाली बुढाथोकी र देउराली पञ्चेबाजा समुहका कमल परियार लगायतका बाधकहरुलाई सम्मान गरिएको हो । कार्यक्रममा उहाँहरुलाई सम्मानपत्र र खादा ओढाएर सम्मान गरिएको... पुरा पढ्नुहोस
गण्डकी प्रदेश फोटोग्राफर संघ स्थापना, अध्यक्षमा दुर्गा
- wp_days_ago_v3(); ?>
- २७ श्रावण २०७५, आईतवार
तुलसी राम सुवेदी २६ श्रावण । ब्यवसायिक एक्यबद्धता जनाउदै गण्डकी प्रदेश अन्तगत बिभिन्न जिल्लाका फोटोग्राफरहरु एक भएर गण्डकी प्रदेश फोटोग्राफर संघ स्थापना गरे । आज गण्डकी प्रदेश अन्र्तगतका जिल्लाहरुका प्रतिनिधिहरुको पोखरामा भएको भेलाले ११ सदस्यीय तदर्थ समिति गठन गरेको हो । जस अन्र्तगत अध्यक्षमा दुर्गा प्रसाद पौडेल ( कास्की )... पुरा पढ्नुहोस
ताकम एकिकृत घनाबस्ती योजनाको डिपीआर तयार
- wp_days_ago_v3(); ?>
- २७ श्रावण २०७५, आईतवार
ताकम, २७ साउन । म्याग्दीको धवलागिरी गाउँपालिका ७ ताकमको घनाबस्ती पूर्वाधार निर्माण आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) तयार भएको छ । सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङद्धारा नियुक्त परामर्शदाताले स्थलगत अध्ययन गरेर तयार पारेको प्रतिवेदन शनिबार ताकममा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको छ । एकिकृत बस्ती विकासका लागि व्यवस्थित... पुरा पढ्नुहोस
बालमैत्री कक्षा व्यवस्थापन तथा शिक्षण बिधी तालीम
- wp_days_ago_v3(); ?>
- २७ श्रावण २०७५, आईतवार
बेनी, २७ साउन । धवलागिरी गाउँपालिका ७ शिवाङमा शनिबार बालमैत्री कक्षा व्यवस्थापन तथा शिक्षण बिधी सम्बन्धि शिक्षक तालीम सम्पन्न भएको छ । गुड नेवर्स ईन्टरनेशनलको आर्थिक सहयोग, धवलागिरी गाउँपालिकाको समन्वय र संगम म्याग्दीको आयोजनामा चार दिनसम्म सञ्चालन भएको तालीममा म्याग्दी सामुदायीक विकास परियोजना लागु भएका १९ वटा विद्यालयका एक÷एक जना... पुरा पढ्नुहोस
बेनी–देविस्थान सम्पर्क समितिमा पुन
- wp_days_ago_v3(); ?>
- २७ श्रावण २०७५, आईतवार
बेनी, २६ साउन । बेनीमा शनिबार देविस्थान–बेनी सम्पर्क समिति गठन गरिएको छ । देविस्थानबासीको बेनीमा भएको भेलाले सुवेदार दिलबहादुर पुनको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरिएको हो । समितिको उयाध्यक्षमा तारासिँह बुढाथोकी, सचिबमा सन्दीप विक, कोषाध्यक्षमा लक्ष्मी पुन पुर्जा र सहसचिबमा धन बहादुर घर्ती छन् । त्यस्तै सदस्यहरुमा सुवेदार कृष्ण पुन,... पुरा पढ्नुहोस