ताजा अपडेट

म्याग्दीमा महिला हराउने र जर्बजस्ती करणीका घटना बढे

बेनी १८ मङ्सिर । मङ्सिर ९ गतेदेखि म्याग्दी सहित देशभर लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाउन सुरु गरिएको छ । हरेक बर्ष लैङ्गिक हिंसालाई कम गर्न विभिन्न अभियानहरु सञ्चालन हुने भएपनि म्याग्दीमा भने घरेलु हिंसा संगै महिलाहरु हराउने र जर्बजस्ती करणीका घटनामा भने बृद्धि भएको पाईएको छ । औपचारिकताको... पुरा पढ्नुहोस

कुहुँमा लैङ्गिक हिंसा विरुद्व सचेतनामुलक कार्यक्रम

म्याग्दी, १८ मङ्सिर ।  म्याग्दीको मंगला गाउँपालिका– १ कुहुँमा सोमबार लैङ्गिक हिंसा विरुद्वको सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । मंगला गाउँपालिकाको आयोजनमा भएको सो कार्यक्रममा स्थानीय आमा समुह, युवा क्लब, सहकारी, संघ संस्थाका प्रतिनिधि, विद्यार्थी र स्थानीयबासीलाई महिला हिंसा न्युनीकरणबारे सहजीकरण गरिएको थियो । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्र्तगत... पुरा पढ्नुहोस

धवलागिरीमा योजना कार्यान्वयनको तयारी

गोपाल आचार्य बेनी १७ मङसिर । धवलागिरी गाउँपालिकाले चालु आर्थिक वर्ष २०७५÷७६ का लागि बजेट बिनियोजन गरेको योजना तथा कार्यान्वयनको तयारी गरेको छ । बस्ती स्तरमा आमभेला गरि उपभोक्ता समिति गठनलाई तिब्रता दिनुका साथै योजना कार्यान्वयनलाई प्रभावकारी बनाउन अनुशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । वडा न. ७ ताकममा गठन भएका... पुरा पढ्नुहोस

रिलायन्स लाईफ ईन्स्योरेन्सको बेनी शाखा शुभारम्भ

म्याग्दी, १७ मंसिर । म्याग्दीको बेनी रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेको बेनीमा रहेको शाखाको शुभारम्भ गरिएको छ । शाखाको उद्घाटन प्रतिनिधि सभाका सांसद भुपेन्द्रबहादुर थापाले गरेका हुन् । उद्घाट्न कार्यक्तममा बोल्दै सांसद थापाले जीवन विमाले जनताको जीवनशैली सहज हुने बताउदै ब्यक्ति र परिवारको भविष्य सुखी बनाउन जिल्लाबासी सबैले जीवन विमा गर्नुपर्ने... पुरा पढ्नुहोस

नकुलको ‘उखान युद्द’ ब्याटल गित बजारमा आउदै

बेनी, १७ मंसिर । नेपाली गित संगीतका विधाहरु समयअनुसार थपिदै गएका छन् । पछिल्लो समयमा गायक तथा सर्जक नकुल ढकालले ‘उखान युद्ध’ ब्याटल गित फरकशैलीमा बजारमा ल्याउने तयारी गरेका छन् । उखान युद्द, यो गितका शब्दहरु उखान टुक्काले भरिएको छ । एक किसिमबाट यो सस्कृतीको संरक्षण पनि हो, समाज प्रयोग... पुरा पढ्नुहोस

मल्लाज बगरफाँट सहकारीको अध्यक्षमा जिसी

बेनी १७ मंसिर । जलजला गाउँपालिका ३ मा रहेको मल्लाज बगरफाँट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शनिबार सम्पन्न पाँचौ साधारणसभा तथा तेस्रो अधिवेशनबाट नविन जिसीको अध्यक्षतामा सञ्चालक समिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्ष खेमप्रसाद शेरपुञ्जा, सचिवमा मनिषा पुन श्रेष्ठ, कोषाध्यक्ष निर्मला केसी जिसी र सहसचिवमा टिकाबहादुर माइलीपार चयन... पुरा पढ्नुहोस

पोखरेबगर–चित्रे सडक कालोपत्रे योजना सुरु (भिडियो सहित)

बेनी १६ मङ्सिर । म्याग्दीमा पहिलो पटक ग्रामीण सडकलाई कालोपत्रे गर्ने योजना सुरु भएको छ । सदरमुकाम बेनी र गलेश्वर बजारभित्र मात्रै सडक कालोपत्रे भएको यस जिल्लामा अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर देखि चित्रे हुँदै पर्यटकीय स्थल घोडेपानी जोड्ने ग्रामीण सडकमा जिल्लामै पहिलो पटक कालोपत्रे सहित स्तरोन्नति गर्ने योजना सञ्चालन भएको... पुरा पढ्नुहोस

निर्मला पन्तका हत्यारालाई कारबाही गर्न माग गर्दै यसरी निस्कीयो बिप्लप नेतृत्वको नेकपा बेनीमा

म्याग्दी, १६ मंसिर । बलत्कारपछि हत्या भएर ज्यान गुमाएकी कन्चनपुरकी निर्मला पन्तका हत्यारालाई कारबाहीको माग गर्दै बिप्लप नेतृत्वको नेकपाले आईतवार बेनीमा पर्दशन गरेको छ । निर्दोष मालिकामाथि बलत्कार भएर हत्या भएको पुष्टि हुँदा समेत सरकारले हत्यारालाई पहिचान गरि कारबाही गर्न आनाकानी गरेको भन्दै बिप्लप नेतृत्वको नेकपाले देशव्यापी कार्यक्रम अन्र्तगत बेनीमा... पुरा पढ्नुहोस

देउसीभैलोबाट क्म्प्युटर र प्रिन्टर किनेर विद्यालयलाई सहयोग

म्याग्दी, १६ मंसिर । म्याग्दीको मंगला गाउँपालिका–२ तल्लो डडुवामा स्थानीय युवा क्लवले विद्यालयलाई कम्प्युटर र प्रिन्टर सहयोग गरेको छ । स्थानीय जानकी आधारभूत विद्यालयलाई मंगला युवा क्लवले तिहारको अवसरमा देउसीभैलो खेलेर संकलन भएको रकमबाट सो सहयोग गरेका हो । आईतबार विद्यालयमा आयोजित कार्यक्रममा क्लवले उपलब्ध गराएको एक एक थान कम्प्युटर... पुरा पढ्नुहोस

प्रदेश सरकारद्वारा ढोरपाटनका अग्नी पिडितलाई राहत वितरण

थम्मन थापा बागलुङ १६ मंसिर । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमानले संघियता भनेको जनताको घर दैलोमा सरकार र जनताको सुख दुखमा सहयात्री भएको बताएका छन । मंसिर ९ गते भएको आगोलागी पिडितलाई आज प्रदेश सरकारको तर्फबाट ढोरपाटन नगरपालिका ८ बोबाङमा राहत वितरण कार्यक्रममा यस्तो बताएका... पुरा पढ्नुहोस