ताजा अपडेट
धार्मिक सहिष्णुताका लागि सञ्जाल सक्रिय हुने
- 6 बर्ष, 10 महिना अगाडि
- १६ चैत्र २०७५, शनिबार
म्याग्दी १६ चैत । समाजमा ब्याप्त हानिकारक परम्परागत अभ्यासहरुलाई न्युनिकरण गर्ने उद्देस्यले धार्मिक अगुवाहरुद्धारा गठित ‘अन्तरधार्मिक सञ्जाल बेनी, म्याग्दी’को आयोजनामा उपस्थित भेलाले धार्मिक सहिष्णुताका लागि सञ्जाल सक्रिय हुने जनाएको छ । उक्त भेलामा उपस्थित धार्मिक अगुवाहरुले समाजमा ब्याप्त हानिकारक परम्परागत अभ्यासहरुलाई न्युनिकरण गर्दै मन्दिर, चर्च, गुम्वा, मस्जिद लगायतका धार्मिक तथा पर्यटकीय... पुरा पढ्नुहोस
पर्यटकीय स्थल लभ्लीहिलको प्रवद्र्धनको लागि पत्रकारहरुको पदयात्रा (फोटो फिचर)
- 6 बर्ष, 10 महिना अगाडि
- १६ चैत्र २०७५, शनिबार
बेनी, १६ चैत । नेपाल पत्रकार महासंघको ६४ औँ स्थापना दिवसको अवसरमा म्याग्दीमा पर्यटकीय स्थलको प्रवद्र्धनको लागि पदयात्रा गरिएको छ । नेपाल पत्रकार महासंघ म्याग्दीको आयोजनामा बेनी नगरपालिका– २ मा अवस्थित पर्यटकीय स्थल लभ्लीहिल क्षेत्रको पर्यटन प्रवद्र्धनको लागि पदयात्रा र अन्र्तक्रिया गरिएको हो । नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास भैरहेको... पुरा पढ्नुहोस
प्रवासीको सहयोगमा काफलडाँडामा खेलमैदान निर्माण
- 6 बर्ष, 10 महिना अगाडि
- १६ चैत्र २०७५, शनिबार
सन्तोष गौतम बेनी १६ चैत । रोजगारीका लागि विदेशिएका युवाहरुको सहयोगमा म्याग्दीको धवलागिरी गाउँपालिका ७ काफलडाँडामा खेलमैदान निर्माण भएको छ । कतारमा रहेका काफलडाँडाका युवाहरुको सहयोगमा जग्गा खरिद गरेर देवी देउराली युवा क्लवको खेलमैदान निर्माण भएको हो । करिब पाँच लाख रुपैयाँ लगानीमा ४५ मिटर लम्बाई र २० मिटर चौडाई... पुरा पढ्नुहोस
विप्लप समूहको शिक्षक संगठनका सदस्यको राजिनामा
- 6 बर्ष, 10 महिना अगाडि
- १६ चैत्र २०७५, शनिबार
बेनी १६ चैत । म्याग्दीका एक नेत्रबिक्रम चन्द् (विप्लप) समूहको शिक्षक संगठनका सदस्यले पदबाट राजिनामा दिएका छन् । सरकारले विप्लप समूहको गतिबिधिलाई प्रतिबन्ध लगाएपछि पेशागत र पारिवारिक कारण देखाउदै सन्तोष गिरिले एक प्रेश विज्ञप्ती मार्फत राजिनामा गरेको जानकारी गराउनुभएको हो । गिरीद्धारा प्रकाशित विज्ञप्तीमा तत्कालीन माओवादी केन्द्र निकट एकिकृत अखिल... पुरा पढ्नुहोस
संरक्षणमा भएको ढिलाईले भुरुङ्ग–तातोपानी कटानको जोखिममा
- 6 बर्ष, 10 महिना अगाडि
- १६ चैत्र २०७५, शनिबार
सन्तोष गौतम बेनी १६ चैत । अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीमा सञ्चालित कालीगण्डकी नदी नियन्त्रण योजनामा ढिलासुस्ती भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तरगत सडक र बस्ती संरक्षणका लागि सुरु भएको नदी नियन्त्रण योजना ठेकेदारको लापरबाहीले ढिलासुस्ती भएको हो । गर्मी याम सुरुभएसँगै कालीगण्डकी नदीमा पानीको सतह बढ्न थालेपनि निर्माण व्यवसायीले... पुरा पढ्नुहोस
गुड नेवर्सद्धारा स्थापना दिवसको अवसरमा शैक्षिक सामग्री र पोशाक वितरण
- 6 बर्ष, 10 महिना अगाडि
- १५ चैत्र २०७५, शुक्रबार
बेनी १५ चैत । अन्तराष्ट्रिय गैरसरकारी संस्था गुड नेवर्ड इन्टरनेशनलले २८ औ स्थापना दिवसको अवसरमा बिहीबार बेनी नगरपालिका २ बगरफाँटको सरस्वती आधारभुत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री र पोशाक वितरण गरेको छ । सरस्वती आधारभुत विद्यालयमा अध्ययनरत ५९ जना बालबालिकाहरुलाई एक एक सेट पोशाकको साथमो कापी, कलम र पेन्सिल उपलब्ध गराएको... पुरा पढ्नुहोस
बेनीमा प्रथम गण्डकी प्रदेश स्तरीय उसु प्रतियोगिता हुँदै
- 6 बर्ष, 10 महिना अगाडि
- १५ चैत्र २०७५, शुक्रबार
म्याग्दी, १५ चैत । म्याग्दी सदरमुकाम बेनीमा गण्डकी प्रदेश स्तरीय उसु प्रतियोगिता हुने भएको छ । जिल्ला उसु संघ म्याग्दीले जिल्ला खेलकुद विकास समिति लगायत विभिन्न सरकारी र सरोकारवाला निकायसंगको समन्वय र सहयोगमा आगामी जेठ २ गतेदेखि ४ गतेसम्म प्रदेश स्तरीय जुनियर उसु प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको तयारीलाई... पुरा पढ्नुहोस
मानवताको नमुना दम्पती, जस्ले हुर्काए जन्म लगत्तै आमा गुमाएका बालक (भिडियो सहित)
- 6 बर्ष, 10 महिना अगाडि
- १५ चैत्र २०७५, शुक्रबार
कमल खत्री म्याग्दी १५ चैत । आमाको अभाबमा नवजात शिशुको पालन पोषण कति कठिन होला ? सहजै अनुमान लगाउन सकिन्छ, यस्तो काम कठिन मात्रै होईन जोखिमपूर्ण पनि हो । तर म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कबाङका मनमती र हनमान श्रीपालीका दम्पतीले जन्म लगत्तै आमा गुमाएका एक बालकलाई हुर्काएका छन् । भिडियाे ः https://www.youtube.com/watch?v=z-51U2Qje9E&t=132s... पुरा पढ्नुहोस
रघुगंगा नदीको कटानबाट गलेश्वर बजारलाई संरक्षणको लागि बजेट माग
- 6 बर्ष, 10 महिना अगाडि
- १५ चैत्र २०७५, शुक्रबार
म्याग्दी, १५ चैत । रघुगंगा नदीको कटानबाट उच्च जोखिमा परेको गलेश्वर बजारलाई संरक्षणका लागि बजेट माग गरिएको छ । बेनी नगरपालिका– ९ स्थित रहेको गलेश्वर बजारलाई गत भदौ अन्तिम साता रघुगंगा नदीमा आएको भिषण बाढीले कटान गर्दा बस्तीलाई नै उच्च जोखिममा पारेको थियो । नदी कटानबाट बस्ती जोखिमा परेपनि सरकारी... पुरा पढ्नुहोस
म्याग्देली निर्माता सुवेदीको चलचित्र ‘शुभ लभ’ चैत १५ देखि देशभर प्रदर्शनमा (भिडियो रिपोर्ट सहित)
- 6 बर्ष, 10 महिना अगाडि
- १४ चैत्र २०७५, बिहीबार
https://www.youtube.com/watch?v=Gpxyi9hDXk8&feature=youtu.be म्याग्दी, १४ चैत । म्याग्देली निर्माता धर्मराज सुवेदीद्धारा निर्माण भएको चलचित्र शुभ–लभ चैत्र १५ गते शुक्रवारदेखि प्रदर्शनमा आउने भएको छ । म्याग्दीका धार्मिक पर्यटकीय स्थलहरु सहित देशका विभिन्न ठाउँमा छायांकलन गरिएको चलचित्र शुभलभ शुक्रवारदेखि म्यााग्दी सहित देशभर एकैसाथ पदर्शनमा आउन लागेको निर्माता सुवेदीले जानकारी दिनुभयो । वुद्ध ईन्टरनेटमेन्टको ब्यानरमा... पुरा पढ्नुहोस