ताजा अपडेट
भगवतीमा नेकपाको वडा कमिटी गठन, अगुवा कार्यकर्तालाई प्रशिक्षण
- 6 बर्ष, 11 महिना अगाडि
- ७ बैशाख २०७६, शनिबार
म्याग्दी ७ वैशाख । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबिच भएको एकताबाट बनेको नेपाल कम्युनिष्ट पार्टी म्याग्दीले स्थानीय तहमा एकता टुंगो लगाएसंगै वडा कमिटी गठन गर्न सुरु गरेको छ । रघुगंगा गाउँपालिका–२ भगवतीमा शनिवार भएको अगुवा कार्यकर्ताहरुको भेलाले झलक शर्मा अध्यक्ष र नरबहादुर भण्डारी सचिब रहनुभएको २५ सदस्यीय वडा कमिटी... पुरा पढ्नुहोस
गरिव,विपन्न र जेहेन्दार बालबालिकाको शिक्षाका लागि नागोयामा मोना साँझ हुँदै
- 6 बर्ष, 11 महिना अगाडि
- ७ बैशाख २०७६, शनिबार
म्याग्दी ,७ वैशाख । गरिव ,विपन्न र जेहेन्दार बालबालिकाको शिक्षाको लागि सहयोगार्थ जापानको नागोयामा मोना साँझ हुने भएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना )जापान नागोया क्षेत्रियसमितिको आयोजनामा चर्चित कालकारहरुको उपस्थितिमा सो कार्यक्रम हुने भएको हो । मे १ तारिखमा आयोजना गरिएको मोना साँझमा नेपालबाट चर्चिच गायक शिव परियार... पुरा पढ्नुहोस
म्याग्दीका स्थानीय तहमा बेरुजुको चाङ
- 6 बर्ष, 11 महिना अगाडि
- ७ बैशाख २०७६, शनिबार
सन्तोष गौतम म्याग्दी, ७ वैशाख । म्याग्दीका स्थानीय तहमा गत आर्थिक वर्ष २०७४÷७५ मा नौ करोड रुपैयाँ भन्दा बढी बजेट अनियमित तवरले खर्च भएको छ । महालेखा परिक्षकको कार्यालयले हालै सार्वजनिक गरेको छपन्नौ वार्षिक प्रतिवेदनमा म्याग्दीका छ वटा स्थानीय तहमा नौ करोड चार लाख छयासी हजार रुपैयाँ आर्थिक अनुशासन विपरित... पुरा पढ्नुहोस
म्याग्दीमा तीन कृषि प्राविधिक विद्यालयमा अवसर र चुनौती !
- 6 बर्ष, 11 महिना अगाडि
- ७ बैशाख २०७६, शनिबार
सागर भण्डारी म्याग्दी, ७ चैत । म्याग्दी जिल्लाले प्राविधिक शिक्षा क्षेत्रमा फेरी एक फड्को मारेको छ । केन्द्र सरकारको ‘एक स्थानिय तह, एक प्राविधिक शिक्षालय’ कार्यक्रम अन्तर्गत म्याग्दी जिल्लाका २ माविले कृषि प्राविधिक शिक्षालय संचालनका लागि स्विकृती पाएका छन् । जिल्लाको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा रहेको मङ्गला मावि र रघुगंगा... पुरा पढ्नुहोस
म्याग्दीमा कक्षा आठको कमजोर नतिजा ! बेनी, धवलागिरी र रघुगंगामा ग्रेडबृद्धी परिक्षा हुने
- 6 बर्ष, 11 महिना अगाडि
- ७ बैशाख २०७६, शनिबार
म्याग्दी, ७ वैशाख । स्थानीय तह कार्यान्वयनमा आएसंगै यहाँका स्थानीय तहहरुले पहिलो पटक सञ्चालन गरेको आधारभुत तहको कक्षा ८ सम्मको (विएलई) परिक्षाको नतिजा विश्लेषण आफु अनुकुल गरेका छन् । एक नगरपालिका र ५ गाउँपालिकामा अधिकाँशको नतिजा सन्तोषजनक छैन् । यहाँका तीन स्थानीय तहले ग्रेडबृद्धी परिक्षा नै सञ्चालन गर्ने भएका छन्... पुरा पढ्नुहोस
बेनीका स्वास्थ्य संस्थालाई मापदण्ड पुरा गर्न निर्देशन
- 6 बर्ष, 11 महिना अगाडि
- ७ बैशाख २०७६, शनिबार
बेनी ६ बैशाख । बेनी नगरपालिकाले बेनीमा सञ्चालित निजी क्लिनिक तथा स्वास्थ्य संस्थाहरुलाई मापदण्ड पुरा गर्न निर्देशन दिएको छ । बजारका क्लिनिक, डेन्टल र ल्याबहरुलाई मापदण्ड पुरा गरेर दर्ता तथा नविकरण गर्न एक महिनाको समय दिने शुक्रबारको नगर कार्यपालिकाको बैठकले निर्णय गरेको हो । नगर प्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा बसेको... पुरा पढ्नुहोस
प्रथम चिनाकोट कपको उपाधी आयोजकलाई
- 6 बर्ष, 11 महिना अगाडि
- ५ बैशाख २०७६, बिहीबार
म्याग्दी, ५ वैशाख । नव बर्ष २०७६ को अवसरमा म्याग्दीको मंगला गाउँपालिका–३ बरंजाको खानिगाउँमा प्रथम चिनाकोट कप प्रतियोगिता सम्पन्न गरिएको छ । तत्कालिन बाईसे चौबिसे राजाको पालामा राजा बसेको ठाउ चिनाकोट लाई प्रचार प्रसार गर्ने उद्देश्यको साथ खानिगाउमा रहेको समाज मैत्री युवा क्लबद्वारा आयोजित प्रथम चिनाकोट कप फुटसलको उपाधी आयोजको... पुरा पढ्नुहोस
बेसाहारा दम्पतिलाई घुम्टे युवा परिवार द्धारा सहयोग ।
- 6 बर्ष, 11 महिना अगाडि
- ५ बैशाख २०७६, बिहीबार
गलकोट वैशाख ५ । सामाजिक संस्था घुम्टे युवा परिवार मल्म बागलुङले गलकोट नगरपालिका ९ छिसका बेसाहारा वृद्ध दम्पतिलाई खाद्यान्न र विस्तारा सेट सहयोग गरेको छ । संस्थाका सल्लाहकार संयोजक एवं वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापा र वडा नं ९ का वडा सदस्य धर्मदत्त सापकोटाको विशेष... पुरा पढ्नुहोस
विद्यालयमा ‘डिजिटल स्कुल सफ्टवेयर’ सञ्चालनमा
- 6 बर्ष, 11 महिना अगाडि
- ५ बैशाख २०७६, बिहीबार
गलकोट ५ वैशाख । गलकोट नगरपालिका–७ मल्मस्थित जनहित माध्यमिक विद्यालयले ‘डिजिटल स्कुल सफ्टवेयर’ सञ्चालनमा ल्याएको छ । पढाइको गुणस्तर सुधार र व्यवस्थापन चुस्त बनाउन ‘सफ्टवयर’ प्रविधि उपयोगी हुने विश्वास लिइएको छ । प्रविधिमैत्री वातावरण बनाउँदा विद्यालयप्रति अभिभावक र विद्यार्थीको आकर्षण बढ्ने देखिन्छ । यहीबेला नयाँ शैक्षिक सत्रका लागि विद्यालय भर्ना... पुरा पढ्नुहोस
मंगला र मुक्तिधाम माविमा कृषि प्राबिधिक विषयको पढाई हुने
- 6 बर्ष, 11 महिना अगाडि
- ५ बैशाख २०७६, बिहीबार
बेनी ५ बैशाख । म्याग्दीको दुई वटा सामुदायिक विद्यालयमा नयाँ शैक्षिक सत्रदेखि कृषि प्राबिधिकविषयको पठनपाठन सञ्चालन हुने भएको छ । मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा रहेको मंगला मावि र रघुगंगा गाउँपालिका २ भगवतीको मुक्तिधाम माविमा कक्षा ९ देखि १२ सम्म कृषि प्राबिधिक विषयको पठनपाठन सञ्चालनका लागि शिक्षा मन्त्रालयले अनुमती दिएको हो ।... पुरा पढ्नुहोस