ताजा अपडेट
विपद्को क्षति न्युनीकरणका लागि पुर्वसर्तकतामा ध्यान दिनुपर्ने
- 6 बर्ष, 2 महिना अगाडि
- १० बैशाख २०७६, मंगलवार
बेनी १० बैशाख । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्राकृतिक विपद्बाट हुने क्षति न्युनीकरणका लागि पुर्वसर्तकतामा प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । बेनी बजार संरक्षणका लागि कालीगण्डकी किनारमा निर्माणाधिन अस्थाई तटबन्धको सोमबार अनुगमनपछि स्थानीय र सञ्चारकर्मीहरुसंगको कुराकानीमा जोखिम र क्षति न्युनीकरणका लागि सर्तकतामा ध्यान दिन आग्रह गर्नुभयो । संघीय सांसद... पुरा पढ्नुहोस
नेकपा म्याग्दीको अध्यक्षमा गोविन्द र सचिवमा हरिकृष्ण श्रेष्ठ चयन
- 6 बर्ष, 2 महिना अगाडि
- १० बैशाख २०७६, मंगलवार
म्याग्दी, ९ वैशाख । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबिच पार्टी एकता घोषणा भएको एक बर्षपछि मात्रै एकताले पूर्णता पाएको छ । नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको ७० औँ स्थापना दिवसको अवसरमा नेकपाले ७७ वटै जिल्ला नेतृत्वको टुंगो लगाएर एकतालाई पूर्णता दिएको हो । पार्टी केन्द्रिय सचिबालय बैठकले टुंगो लगाएको... पुरा पढ्नुहोस
पार्टी स्थापना दिवसको अवसरमा श्रमदान गरि सडक मर्मत (फोटो फिचर)
- 6 बर्ष, 2 महिना अगाडि
- ९ बैशाख २०७६, सोमबार
https://www.youtube.com/watch?v=XZkV5YZT0Bc&feature=youtu.be बेनी, ९ वैशाख । नेपाल कम्युनिष्ट पार्टीको ७० औँ स्थापना दिवसको अवसरमा नेकपा म्याग्दीले श्रमदान गरि सडक मर्मत गरेको छ । बेनी नगरपालिका–२ मा पर्ने हाँडेभिरमा सोमबार विहान दुई घण्टा श्रमदान गरि नेकपा म्याग्दीका नेता तथा कार्यकर्ताहरुले सडक मर्मत गरेका हुन् । बेनी–बागलुङ सडक खण्ड अन्र्तगत पर्ने हाँडेभिरमा सडक... पुरा पढ्नुहोस
श्रीलंकामा भएकाे विस्फोटमा होटल र चर्च निसानामा : २०७ जनाको मृत्यु
- 6 बर्ष, 2 महिना अगाडि
- ८ बैशाख २०७६, आईतवार
श्रीलंकामा शृङ्खलाबद्ध चर्च र होटलमा आक्रमण भएको छ । ‘इस्टर सनडे’का अवसरमा प्रार्थना गरिरहेकालाई लक्षित गरी श्रीलंकाका विभिन्न ठाउँमा बम विस्फोट भएको हो । श्रीलंकामा आइतबार बिहान लगातार छ स्थानमा बम विस्फोट गराइएको थियो भने दिउँसो थप दुई ठाउँमा विस्फोट भएको थियो । विस्फोटमा २०७ जनाले ज्यान गुमाइसकेको र करिब... पुरा पढ्नुहोस
बागलुङकाे बिहुँमा जन्ती बस दुर्घटना : एकको मृत्यु, पाँच घाइते
- 6 बर्ष, 2 महिना अगाडि
- ८ बैशाख २०७६, आईतवार
बागलुङ ८ बैशाख । बागलुङको काठेखोला गाउँपालिका-५ बिहुँमा जन्ती बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। आइतबार साँझ जन्ती बोकेको बस दुर्घटना अन्य पाँच घाइते भएका छन्। ताराखोला गाउँपालिका-१ माझखर्कबाट जन्ती लिएर काठेखोला गाउँपालिका-८ लेखानी आउँदै गरेको ध १ ख ४६८ नम्बरको बस बिहुँको भ्युटावर नजिकै रगेनीमा दुर्घटना भएको हो। ... पुरा पढ्नुहोस
बेनी अस्पतालमा निर्मीत आवास भवन हस्तान्तरण
- 6 बर्ष, 2 महिना अगाडि
- ८ बैशाख २०७६, आईतवार
सन्तोष गौतम बेनी ८ बैशाख । बेनी अस्पतालमा निर्माण भएको डाक्टर र नर्सिङ आवास (क्वाटर) भवन आइतबार हस्तान्तरण गरिएको छ । अस्पतालमा आयोजना गरिएको कार्यक्रममा १६÷१६ कोठ दुई वटा भवन हस्तान्तरण गरिएको हो । संघीय आयोजना कार्यान्वयन इकाई कास्कीले बेनी अस्पताल व्यवस्थापन समितिलाई भवन निर्माण सम्बन्धी कागजात हस्तान्तरण गरिएको थियो... पुरा पढ्नुहोस
राप्रापको स्थानीय तहमा कमिटि गठन
- 6 बर्ष, 2 महिना अगाडि
- ८ बैशाख २०७६, आईतवार
बेनी ८ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) म्याग्दीले स्थानीय तहमा संगठन विस्तार सुरु गरेको छ । आइतबार बेनीमा केन्द्रिय उपाध्यक्ष भिमप्रसाद गौचनको प्रमुख आतिथ्यता र जिल्ला अध्यक्ष बिरबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले तीन वटा स्थानीय तहमा संगठन विस्तारका लागि नेतृत्व चयन गरेको छ । बेनी नगरपालिकामा डम्मर सुवेदी संयोजक,... पुरा पढ्नुहोस
म्याग्दीमा मेला तथा महोत्सवलाई नियन्त्रण गर्न मापदण्ड तयार
- 6 बर्ष, 2 महिना अगाडि
- ८ बैशाख २०७६, आईतवार
कमल खत्री बेनी, ८ वैशाख । म्याग्दीमा सञ्चालन हुने मेला तथा महोत्सवलाई व्यवस्थित र मर्यादित बनाउनको लागि मापदण्ड तयार गरिएको छ । जिल्ला सुरक्षा समितिका संयोजक समेत रहनुभएका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीको बिशेष पहलमा आईतवार भएको सर्वपक्षिय छलफलबाट जिल्लामा आयोजना हुने मेला महोत्सवलाई व्यवस्थित बनाउनको लागि २२ बुँदे मापदण्ड... पुरा पढ्नुहोस
गुठी समस्या र हिमाली जिल्लाको सुविधाको लागि साँसद केसीद्धारा सरकारको ध्यानकर्षण
- 6 बर्ष, 2 महिना अगाडि
- ८ बैशाख २०७६, आईतवार
म्याग्दी, ८ वैशाख । गण्डकी प्रदेश सभाका सदस्य विनोद केसीले जिल्लाको रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा सयौँ बर्ष पुरानो गुठी जग्गाको समस्या र हालै हिमाली जिल्लाको मान्यता पाएको म्याग्दीमा सरकारी सेवा र सुविधाको बारेमा गण्डकी प्रदेश सरकारको ध्यानकर्षण गराउनुभएको छ । आईतवार बसेको प्रदेश सभा बैठकमा बिशेष समय लिएर बोल्दै साँसद... पुरा पढ्नुहोस
निजामती कर्मचारी संगठनको स्थापना दिवस
- 6 बर्ष, 2 महिना अगाडि
- ७ बैशाख २०७६, शनिबार
म्याग्दी, ७ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट निजामती कर्मचारी संगठन म्याग्दीले शनिबार स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा गत वर्ष सहिद मनोज झपेन्द्र स्मृति दिवसको पारेर म्याग्दी बहुमुखी क्याम्पस परिसरमा रोपिएका कफिका बिरुवाको गेडमेल, मलजल र सरसफाई गरिएको हो । गत वर्ष ४०० कफिका बिरुवा रोपिएको... पुरा पढ्नुहोस