ताजा अपडेट
पौडेललाई उत्कृष्ट प्रहरीको सम्मान
- wp_days_ago_v3(); ?>
- ३१ असार २०७६, मंगलवार
बेनी ३१ असार । जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीमा कार्यरत प्रहरी जवान बैकुण्ठ पौडेलले असार महिनाको उत्कृष्ट प्रहरीको सम्मान सहित पुरस्कृत भएका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीले मंगलबार पौडेललाई “बेष्ट पुलिस अफ द मन्थ”को सम्मान सहित पुरस्कृत गरेको हो । प्रहरी नायव उपरिक्षक महेन्द्रप्रसाद मरासिनीले पौडेललाई सम्मानपत्र प्रदान गरेका... पुरा पढ्नुहोस
नवोदित साहित्यीक बाचनालयको नयाँ नेतृत्व चयन
- wp_days_ago_v3(); ?>
- ३१ असार २०७६, मंगलवार
तिलु शर्मा पौडेल दोहा कतार नवोदित साहित्यीक बाचनालय कतारको नयाँ नेतृत्व चयन भएको छ । संस्थाको ११ आँै अधिवेशनबाट दिलीप पराजुलीको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरिएको हो । अधिवेशनबाट प्रथम उपाध्यक्षमा चक्र कार्की, द्वितीय उपाध्यक्षमा सन्तोष अधिकारी, मोबाइल पुस्तकालय संयोजकमा रूप रसाइली, महासचिवमा तिलु शर्मा पौडेल, सचिवमा... पुरा पढ्नुहोस
नगरपालिकालाई नयाँ भवन हस्तान्तरण
- wp_days_ago_v3(); ?>
- ३१ असार २०७६, मंगलवार
बेनी ३१ असार । तत्कालीन जिल्ला भु–संरक्षण कार्यालयका लागि निर्माण भएको भवन सोमबार बेनी नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।२०७४ असार ५ गतेदेखि सुरु भएको भवन निर्माणकै क्रममा आर्थिक वर्ष २०७५/७६ देखि कार्यालय खारेज भएको थियो । जसको लागि बनाइएको भवन हो सो कार्यालय नभएपछि आवश्यकताका आधारमा नगरपालिकाले प्रयोग गर्ने... पुरा पढ्नुहोस
पुननिर्माण सम्बन्धी अन्तरक्रिया सम्पन्न
- wp_days_ago_v3(); ?>
- ३१ असार २०७६, मंगलवार
म्याग्दी, ३१ असार । राष्ट्रिय पुननिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाई म्याग्दीको आयोजनामा सोमबार बेनीमा पुननिर्माण सम्बन्धी वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा जिल्ला आयोजना प्रमुख शिवराम गेलालले २०७२ बैशाखको भुकम्पका कारण घर भत्किएर राष्ट्रिय पुननिर्माण प्राधिकरणसंग सम्झौता गरि पहिलो किस्ता अनुदान लगेका मध्य हालसम्म ३२६ जनाले आवास... पुरा पढ्नुहोस
ओढारमा बस्दै आएका पुर्जालाई घर बनाउने तयारी, दाजुभाईले पाए नागरिकता ( भिडियो सहित)
- wp_days_ago_v3(); ?>
- ३० असार २०७६, सोमबार
https://www.youtube.com/watch?v=_3mrTNUUsOU कमल खत्री म्याग्दी ३० असार । म्याग्दीको रघुगंगा गाउँपालिका–१ तिप्ल्याङ्गमा बिगत एक महिनादेखि ओढारमा रात कटाउँदै आएका सुकुम्बासी हिराबहादुर पुर्जा र उनको दाईको लागि आवास बनाउने तयारी गरिएको छ । करिब ५ दशक देखि तिप्ल्याङ्ग क्षेत्रमा बसोबास गर्दै आएका ६६ बर्षिय हिराबहादुर गत जेठदेखि गाउँमाथि रहेको भिरको ओढारमा बस्दै... पुरा पढ्नुहोस
बेनी–जोमसोम सडक सञ्चालन
- wp_days_ago_v3(); ?>
- ३० असार २०७६, सोमबार
म्याग्दी ३० असार । म्याग्दी र मुस्ताङको सिमा क्षेत्रमा पर्ने काभ्रे भिरमा कालीगण्डकी नदीले कटान गरेपछि अवरुद्ध बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालनमा आएको छ । थासाङ गाउँपालिका–४ मा कालीगण्डकीले करिब दश मिटर सडक कटान गरेपछि शुक्रबार दिउँसो देखि ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडकमा सिधा यातायात सम्र्पक बिच्छेद भएको थियो ।... पुरा पढ्नुहोस
एक सातादेखि पोखरा—जोमसोम हवाई सेवा बन्द
- wp_days_ago_v3(); ?>
- ३० असार २०७६, सोमबार
बेनी ३० असार । प्रतिकूल मौसमका कारण एक सातादेखि पोखरा—जोमसोम हवाई सेवा प्रभावित बनेको छ । कास्की र मुस्ताङ खण्डमा मौसमी अवस्थामा सुधार नभएकाले हवाई उडान नसकेको जोमसोम नागरिक उड्यन कार्यालयले जनाएको छ । लगातार उडान रद्द हुन थालेपछि मुस्ताङ—पोखरा आउजाउ गर्ने पर्यटकले टिकट रद्द गर्न थालेको नागरिक उड्यन कार्यालय... पुरा पढ्नुहोस
म्याग्देली चेली अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा भाग लिदै
- wp_days_ago_v3(); ?>
- २९ असार २०७६, आईतवार
बेनी २९ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारकी १५ वर्षीया अंशु गर्बुजा पुनले अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा भाग लिने अवसर पाएकी छिन् । कथा इभेन्टले आयोजना गरेको दोस्रो मिस हिमालय नेपाल २०१९ मा भ्युवर च्वाइस अवार्ड जितेकी गर्बुजा यसै महिना फिलीपिन्समा आयोजना हुने प्रतियोगितामा सहभागि हुन लागेकी हुन् । नेपालको... पुरा पढ्नुहोस
भानु जयन्तीको अवसरमा युवा लेखक घायलश्रीलाई सम्मान
- wp_days_ago_v3(); ?>
- २९ असार २०७६, आईतवार
म्याग्दी, २९ असार । २०६ औं भानुजयन्तीको अवसरमा म्याग्दी साहित्य संचारले आइतबार विभिन्न कार्यक्रम आयोजना गरि मनाएको छ । सो अवसरमा संचारका सस्थापक अध्यक्ष एवम् साहित्यकार लोकनाथ भुषाल घायलश्रीलाई सम्मान तथा रचना बाचन गरिएको थियो । नेपाली भाषा तथा साहित्यमा भानुले पु¥याएको योगदानलाई सम्झदै म्याग्दी साहित्य संचारले जिल्लाका साहित्यकार तथा... पुरा पढ्नुहोस
बरंजामा सार्वजनिक सुनुवाई (तस्बिर सहित)
- wp_days_ago_v3(); ?>
- २९ असार २०७६, आईतवार
बरंजा २९ असार । मंगला गाउँपालिकाको बरंजामा शनिबार सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । चालु आर्थिक वर्ष २०७५÷७६ मा सञ्चालन गरेका योजना तथा कार्यक्रम र सार्वजनिक सेवा प्रवाहको विषयमा स्थानीयबासीको सुझाव, गुनासा, अपेक्षा संकलन गर्ने उद्देश्यले सुनुवाईको आयोजना गरिएको हो । गाउँपालिकाको आयोजना र म्याग्दी मिडिया सोसाइटीको सहजिकरणमा सम्पन्न कार्यक्रममा... पुरा पढ्नुहोस