ताजा अपडेट
बेनी नगरपालिकामा गौरवका योजना कार्यान्वयन
- wp_days_ago_v3(); ?>
- ८ फाल्गुन २०८१, बिहीबार
म्याग्दी, फागुन ८ गते । म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा १२ गौरवका आयोजना कार्यान्वयन गरेको छ । सडक, पर्यटन, कृषि र शैक्षिक संस्थाका पूर्वाधार निर्माण सम्बन्धी रु. नौ करोड ४७ लाख बजेट विनियोजन भएका दुई वटा सम्पन्न, चार वटा निर्माणाधिन र तीन वटा ठेक्का प्रक्रियामा रहेका... पुरा पढ्नुहोस
दुर्गम बस्ती मुदीको बगर सडक सञ्जालमा जोडियो
- wp_days_ago_v3(); ?>
- ८ फाल्गुन २०८१, बिहीबार
म्याग्दी , ८ फागुन । म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीको दुर्गम बस्ती बगर गाउँमा सडक पुगेको छ । सोही वडाको नाउरामा पुगेको सडकलाई ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत आयोजनाले पहुँचमार्ग निर्माणको क्रममा बगर स्थित जेल्टुङ बस्तीमा सडकको पहुँच पुगेको हो । नाउरादेखि म्याग्दी खोलाको किनार हुँदै भिर पहाड काटेर छ किलोमिर... पुरा पढ्नुहोस
साहित्यकार श्रेष्ठको २६औं कृति विमोचन
- wp_days_ago_v3(); ?>
- ८ फाल्गुन २०८१, बिहीबार
म्याग्दी, ७ फागुन । म्याग्दीका साहित्यकार अजयमिलन श्रेष्ठको २६औं कृति 'बलमान र बाह्र व्यक्तित्व' जीवनी सङ्ग्रहको विमोचन गरिएको छ । म्याग्दी जिल्लाको पहिलो राष्ट्रिय पञ्चायत सदस्य बलमान चोचाङ्गी पुन मगरको छैटौं स्मृति दिवसमा उक्त पुस्तक लोकार्पण गरिएको हो । पुन मगरको जन्मस्थान मालिका गाउँपालिका, वडा नं. ४, च्यूरीबोटमा विमोचन... पुरा पढ्नुहोस
म्याग्दी जेसीजद्धारा कारागारमा खेलकुद सामाग्री हस्तान्तरण
- wp_days_ago_v3(); ?>
- ७ फाल्गुन २०८१, बुधबार
युवाहरुको ब्यक्तित्व र नेतृत्व बिकासमा क्रियाशिल म्याग्दी जेसीजद्वारा प्रजातन्त्र दिवसको अवशरमा जिल्ला कारागार म्याग्दीमा खेलकुद सामग्री हस्तान्तरण गरिएको छ। कारागारमा रहेका कैदीबन्दीहरुको स्वास्थ र तन्दुरुस्तका लागि खेलकुदका सामाग्री वितरण गरिएको हो । म्याग्दी जेसीजले कैदी बन्दिको स्वास्थ्य र तथा सकरात्मक सोच विकासको लागि हरेक बर्ष कारागारमा खेलकुद सामाग्री बितरण गर्दै... पुरा पढ्नुहोस
५३ मेगावाटको अपर म्याग्दी –१को बाँध निर्माण कार्य सुरु (तस्बिर/भिडियो)
- wp_days_ago_v3(); ?>
- ७ फाल्गुन २०८१, बुधबार
५३ दशमलब पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत आयोजनाको बाँध निर्माण थालिएको छ । म्याग्दी हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको आयोजनाले धवलागिरी गाउँपालिका–४ खाम्लामा म्याग्दी नदीको पानीलाई सुरुङमा छिराउनका लागि १५ मिटर अग्लो र ४० मिटर लामो बाँध निर्माण थालेको हो । एक कार्यक्रमका बिच बाँध निर्माण कार्यको धवलागिरी गाउँपालिकाका अध्यक्ष... पुरा पढ्नुहोस
अमेरिकाले नेपालमा राेक्याे एमसीसी परियाेजनाकाे भुक्तानी
- wp_days_ago_v3(); ?>
- ६ फाल्गुन २०८१, मंगलवार
काठमाडौँ । अमेरिकाले विवादित मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजना अन्तर्गतको सहयोगसँग सम्बन्धित भुक्तानी तत्कालका लागि रोकेको छ । केहीअघि युएसएड अन्तर्गतका सबै सहयोग रोकेको अमेरिकाले अहिले मिलिनियम च्यालेञ्ज कर्पोरेसन अन्तर्गतको सहयोगको भुक्तानी पनि रोकेको हो । एमसीसीले सहयोगको भुक्तानी रोक्नेसम्बन्धी पत्र गत फागुन २ गते नै पठाएको अर्थ मन्त्रालयले जनाएको छ... पुरा पढ्नुहोस
फोनिज म्याग्दीको अध्यक्षमा धनिलाल गर्बुजा चयन
- wp_days_ago_v3(); ?>
- ६ फाल्गुन २०८१, मंगलवार
म्याग्दी । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ( फोनिज) , म्याग्दी शाखाको अध्यक्षमा धनिलाल गर्बुजा चयन हुनुभएको छ । मङ्गलबार बेनीमा सम्पन्न दोस्रो अधिवेशनबाट गर्बुजा अध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएको हो । कार्यसमिति उपाध्यक्षमा दलप्रसाद तिलिजा , सचीवमा गणेश गुरुङ ( गणेश) , कोषाध्यक्षमा बिनोद पुर्जा र सहसचिवमा दिपा बुढाथोकी... पुरा पढ्नुहोस
कृष्ण गण्डकी ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रमा सहयोगदातालाई सम्मान (तस्बिर/भिडियाे)
- wp_days_ago_v3(); ?>
- ६ फाल्गुन २०८१, मंगलवार
म्याग्दी सदरमुकाम बेनीमा रहेको कृष्ण गण्डकी ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रमा सहयोग गर्ने सहयोगदाताहरुलाई सम्मान गरिएको छ । मंगलवार केन्द्रमा आयोजित एक समारोहका बिच ज्येष्ठ नागरिक सेवा केन्द्रको व्यवस्थापनको लागि बनाइएको कोषमा आर्थिक सहयोग गर्ने सात जना दाताहरुलाई सम्मान गरिएको हो । कार्यक्रममा संविधान सभा सदस्य रेशमबहादुर बानियाँको परिवारले रु... पुरा पढ्नुहोस
बेलुन फुटेर घाइते अर्थमन्त्री पौडेल डिस्चार्ज, मेयर आचार्य केहि दिन अस्पताल बस्नुपर्ने
- wp_days_ago_v3(); ?>
- ५ फाल्गुन २०८१, सोमबार
पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन गर्ने क्रममा बेलुन फुटेर आगलागी हुँदा घाइते भएर उपचाररत अर्थमन्त्री विष्णु पौडेल डिस्चार्ज भएका छन् । कीर्तिपुर अस्पतालले अर्थमन्त्री पौडेललाई सोमबार दिउँसो २ः३० बजे डिस्चार्ज गरेको हो । अस्पतालका निर्देशक डा. किरण किशोर नकर्मीले अर्थमन्त्री पौडेलको घाउ निको भएको र फोक्सोमा समस्या नदेखिएपछि डिस्चार्ज... पुरा पढ्नुहोस
बेनीमा पशु अस्पतालको भवन शिलान्यास
- wp_days_ago_v3(); ?>
- ५ फाल्गुन २०८१, सोमबार
बेनीमा पशु अस्पतालको भवन शिलान्यास गरिएको छ । गण्डकी प्रदेश सरकारले बनाउन लागेको भवनको सोमबार शिलान्यास गरिएको हो । प्रदेश सरकारले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमार्फत विनियोजन गरेको बजेटबाट भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले अस्पतालको भवन निर्माण सुरु गरेको हो । भवनको प्रदेश सरकारका भूमि व्यवस्था, कृषि... पुरा पढ्नुहोस