ताजा अपडेट
विप्लव समूह निकट बागलुङका विद्यार्थी नेता सापकोटाद्धारा पार्टी परित्याग
- 5 बर्ष, 9 महिना अगाडि
- २२ बैशाख २०७६, आईतवार
म्याग्दी, २२ बैशाख । नेत्रबिक्रम चन्द् (विप्लव) समूह निकट क्रान्तिकारी विद्यार्थी संगठन बागलुङका अध्यक्ष प्रविन सापकोटाले पाटी परित्याग गर्दै नेकपामा प्रवेश गरेका छन् । विप्लप निकट अखिल क्रान्तिकारी संगठन बागलुङको अध्यक्ष रहेका सापकोटा ३७ दिनसम्म जेल बसेर रिहा हुदै पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । प्रहरीको गिरफ्तारमा परेका उनलाई... पुरा पढ्नुहोस
आधारभूत तहको शैैक्षिक सुधार लागि आँचारसहिता निर्माण
- 5 बर्ष, 9 महिना अगाडि
- २१ बैशाख २०७६, शनिबार
धिरन खत्री म्याग्दी, २१ बैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका– २ वडाअन्र्तगत रहेका आधारभूत विद्यालयको शैक्षिक सुधार लागि आँचारसहिता निर्माण गरिएको छ । वडा कार्यालयको समन्वयमा भएको छलफलमा जनप्रतिनिधि, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष, प्रअ र टोलसुधार समितिको उपस्थितमा आधारभूत तहको शैक्षिक सुधारका लागि आचाँरसहिता निर्माण तथा पालनमा एक्यवद्धता जनाईएको हो ।... पुरा पढ्नुहोस
शिखमा व्यवसायिक सतुवा खेतीको तालिम
- 5 बर्ष, 9 महिना अगाडि
- २१ बैशाख २०७६, शनिबार
म्याग्दी, २१ बैशाख । जिल्लाको अन्नपूर्ण गाउँपालिका– ५ शिखमा सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश पोखराको आयोजनामा तीन दिने व्यवसायिक सतुवा खेतीको तालिम सुरु भएको छ । “सीप सिकौं, स्वरोजगार बनौं“ भन्ने प्रमुख नाराको साथमा शुरु भएको तालिममा सतुवाको फाईदा, संरक्षण, बजार भाउ, बिउ कसरी उत्पादन गर्ने, यसको मलजल र स्याहार... पुरा पढ्नुहोस
रघुगंगामा ‘एक वडा एक योजना’ : अध्यक्ष भण्डारी
- 5 बर्ष, 9 महिना अगाडि
- २१ बैशाख २०७६, शनिबार
म्याग्दी, २१ बैशाख । रघुगंगा गाउाँलिकाले आर्थिक बर्ष २०७६÷०७७ मा एक वडा एक गौरवको योजना निर्माणको तयारी गरेको छ । बस्तीस्तरको टुक्रे योजनाले विकासमा असर गरेको बताउदै आगामी आर्थिक बर्षमा एक वडा एक गौरवको योजनालाई प्राथमिकता दिएको अध्यक्ष भवबहादुर भण्डारीले बताए । समृद्ध साप्ताहिकको स्थानीय तहका योजनाको स्तम्भको लागि... पुरा पढ्नुहोस
विश्व प्रेस स्वतन्त्रता दिवसमा मुस्ताङ आउने पर्यटकलाई स्वागत
- 5 बर्ष, 9 महिना अगाडि
- २० बैशाख २०७६, शुक्रबार
आज मे ३ अर्थात विश्व प्रेस स्वतन्त्रता दिवस । यस अवसरमा नेपाल पत्रकार महासघको आह्वानमा देशका ७७ वटै जिल्लाहरुमा बिबिध कार्यक्रम गरि प्रेस स्वतन्त्रता दिवस भब्यताका साथ मनाईदै छ । मुस्ताङका पत्रकारहरुले पनि प्रेस स्वतन्त्रता दिवस पारेर हवाई सेवा मार्फत जोमसोम आएका पर्यटकहरुलाई स्वागत कार्यक्रमको आयोजना गरेको छ । “लोकतन्त्र... पुरा पढ्नुहोस
पिपलको रुखलाई काट्दा चौतर्फी विरोध
- 5 बर्ष, 9 महिना अगाडि
- २० बैशाख २०७६, शुक्रबार
म्याग्दी, २० बैशाख । बेनीमा पिपलको रुख काट्दा चौतर्फी विरोध भएको छ । बेनी नगरपालिका वडा नम्बर–७ स्थित बेनी सामुदायिक विद्यालयको छेवैमा रहेको करिव १ सय बर्ष पुरानो पिपलको रुखलाई वडा कार्यालयले काटेको थियो । ब्यवसायिक प्रयोजनको लागि पुर्वाधार राख्नका लागि पिपलको रुख हटाईएपछि यसको चौतर्फी भएको छ । देश तथा... पुरा पढ्नुहोस
दरवाङ–म्याग्दीखोलालाई वन क्षेत्र प्रयोग गर्न अनुमती
- 5 बर्ष, 9 महिना अगाडि
- १९ बैशाख २०७६, बिहीबार
बेनी १९ बैशाख । म्याग्दीको मालिका गाउँपालिकामा निर्माण हुन लागेको २५ मेगावाट क्षमताको दरवाङ–म्याग्दीखोला जलविद्युत आयोजनाले वन क्षेत्रको प्रयोग गर्ने अनुमति पाएको छ । धौलागिरि कालिका हाइड्रो लिमिटेडले निर्माण गर्न लागेको आयोजनालाई मन्त्री परिष्दको बैठकबाट राष्ट्रिय वन क्षेत्रको प्रयोग गर्न दिने निर्णय भएको हो ।सरकारका प्रवत्ता सूचना तथा सञ्चार मन्त्री... पुरा पढ्नुहोस
रत्नेचौरमा प्रहरीको सक्रियता
- 5 बर्ष, 9 महिना अगाडि
- १९ बैशाख २०७६, बिहीबार
बेनी १९ बैशाख । बेनी नगरपालिका १ रत्नेचौरमा रहेको प्रहरी बिटले विकृति र दुव्यसनी न्युनीकरणका लागि सक्रियता बढाएको छ । बागलुङ र बेनीका लागू औषध दूव्र्यसनीहरुले दुई जिल्लाको सिमा क्षेत्रमा पर्ने रत्नेचौरलाई अखडा बनाउन थालेपछि गस्ति र निगरानि बढाइएको प्रहरी बिटका प्रमुख प्रहरी नायव निरिक्षक प्रेमप्रसाद शर्माले बताउनुभयो । उहाँका... पुरा पढ्नुहोस
सरकारी बोर्डमुनी निजी विद्यालय सञ्चालन
- 5 बर्ष, 9 महिना अगाडि
- १९ बैशाख २०७६, बिहीबार
धीरन खत्री, म्याग्दी, १९ बैशाख । बेनी नगरपालिका–१० पात्लेखेतमा रहेको यो कृषि सेवा केन्द्रको भवन हो । तर भवनमा टासिँएको बोर्ड सरकारी कार्यालयको रहेपनि यो भवन भने निजी विद्यालय सञ्चालनमा प्रयोग हुदै आएको छ । तत्कालिन आरसियुपी परियोजना अन्र्तगत निर्माण भएको यस भवनमा विगत ५ बर्षदेखि नीजि विद्यालय संचालन हुँदै... पुरा पढ्नुहोस
पर्यटकीय टोड्केमा ३ करोड लगानीमा रिसोर्ट निर्माण, वैशाख २६ देखि औपचारिक उद्घाटन हुँदै
- 5 बर्ष, 9 महिना अगाडि
- १९ बैशाख २०७६, बिहीबार
कमल खत्री म्याग्दी, १९ वैशाख । म्याग्दीको पर्यटकीय स्थल टोड्केमा रु ३ करोड लगानीमा सुविधा सम्पन्न रिसोर्ट निर्माण भएको छ । रघुगंगा र मंगला गाउँपालिका तथा बेनी नगरपालिकाको सिमा क्षेत्रमा पर्ने पर्यटकीय स्थल टोड्के क्षेत्रमा जाने पर्यटकहरुको सुविधाको लागि रिसोर्ट निर्माण गरिएको हो । टोड्के हिल रिसोर्ट प्रालिले करिब ३... पुरा पढ्नुहोस