ताजा अपडेट

विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

  बेनी २४ बैशाख । म्याग्दीको मालिका गाउँपालिका ५ देविस्थानको घरीथोकमा रहेको प्रतिनरमा आधारभूत विद्यालयका विद्यार्थीहरुलाई एक वर्षका लागि पुग्ने शैक्षिक सामग्रीको व्यवस्था गरिएको छ ।स्थानीय सुर्यमुखी युवा क्लवको पहलमा दमप्रसाद घर्ती (कोरेठेगा)ले कक्षा ५ सम्म पठनपाठन हुने विद्यालयका करिब ६० जना विद्यार्थीहरुलाई एक वर्षका लागि आवश्यक कापी र कलम... पुरा पढ्नुहोस

रघुगंगामा पटके सवारीसाधन कर हट्यो

  म्याग्दी,२४ बैशाख । म्याग्दीको रघुगंगा गाउँपालिकामा पटके सवारीसधान कर हटाईएको छ । रघुगंगा गाउँ कार्यपालिको बैठकले आगामी जेठ १ गते देखि लागु हुने गरि पटके सवारी साधन कर हटाएको हो । रघुगंगाभित्र नियमित चल्ने सवारी साधनबाट उठाउदै आएको कर आगामी जेठ १ देखि लागु हुने गरि हटाईएको रघुगंगा गाउँपालिका... पुरा पढ्नुहोस

रघुगंगामा दुई गाउँपालिका बनाउन माग गर्ने कार्यापालिका बैठकको निर्णय, योजना तर्जुमाको ७ बुँदे मार्गदर्शन तयार

म्याग्दी २४ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिकालाई दुई गाउँपालिका बनाउन माग गर्ने निर्णय भएको छ । आईतवार बसेको गाउँपालिकाको कार्यपालिका बैठकले हिमाली जिल्लाको मान्यता प्राप्त गरेको र गाउँपालिकामा समावेश भुगोल प्रशासनिक सुगमता मिलाउन कठिन भएकाले अहिलेको गाउँपालिकालाई २ गाउँपालिका बनाउन माग गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष भव बहादुर भण्डारीले जानकारी... पुरा पढ्नुहोस

सुशासन र विकास पत्रकारिता तालिम

  जोमसोम २३ बैशाख । मुस्ताङको जोमसोममा सुशासन र विकास पत्रकारिता तालिम सम्पन्न भएको छ । राष्ट्रिय सञ्चार विकास केन्द्रको आयोजनामा दुई दिनसम्म सञ्चालन भएको तालिममा मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतका २० जना पत्रकारहरुको सहभागिता रहेको थियो । अस्टे«लीयन राजदुतावासको आर्थिक सहयोग र नेपाल पत्रकार महासंघ मुस्ताङ शाखाको समन्वयमा सञ्चालित... पुरा पढ्नुहोस

औलामा सडक

  बेनी २३ बैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानको औला गाउँ सडक सञ्जालमा जोडिएको छ । हिस्तानको दोसल्ले देखि औला जोड्ने सडक निर्माण भएपछि स्थानीयबासी उत्साहीत भएका छन् । अन्नपूर्ण गाउँपालिकाको आर्थिक सहयोगमा उपभोक्ता समिति मार्फत सडक निर्माण भएको हो । औलामा सडकसंगै सहज यातायात सुविधाको पहुँच पुगेको वडा अध्यक्ष... पुरा पढ्नुहोस

विद्यालयलाई सहयोग

पार्वती सुवेदी, मराङ २३ बैशाख । धवलागिरी गाउँपालिका ६ मराङमा रहेको जनविकास माध्यमिक विद्यालयलाई एक परिवारले दिवंगत अभिभावकको स्मृतिमा एक लाख रुपैयाँ भन्दा बढी आर्थिक सहयोग गरेका छन् । मराङको ठूलोगाउँका स्वर्गीय नारच्याङ गर्बुजाको स्मृतिमा उहाँका छोरीहरु पदमकुमारी जुग्जाली, वुद्धिमाया जुग्जाली र गौकुमारी शेरपुञ्जाले आइतबार एक लाख दश हजार १८५... पुरा पढ्नुहोस

जिल्लाका धार्मिक क्षेत्रहरुको पर्यटन प्रवद्र्धनमा सरोकारवालाको जोड

प्रताप बानियाँ, हिमाली जिल्ला म्याग्दीमा रहेका धार्मिक पर्यटकीय गन्तव्यका क्षेत्रहरुको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड दिइएको छ । जिल्लाको विभिन्न ठाउँहरुमा प्राचीनकालीन सभ्यता, संस्कार र आस्थाका आधारमा अवस्थित ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्ने बताइएको हो । यसैक्रममा शनिबार म्याग्दी सदरमुकाम बेनीबजारदेखि बेनी नगरपालिका–५ पुलाचौर तथा ९ नम्बर वडा... पुरा पढ्नुहोस

डाँडागाउँमा भलिबलको प्रशिक्षण

बेनी २३ बैशाख । मालिका गाउँपालिका ३ डाँडागाउँमा शनिबार देखि भलिबल खेलको प्रशिक्षण सुरु भएको छ । भलिबल खेलाडीहरुको सिप तथा क्षमता विकास गर्ने उद्देश्यले जनसाहरा युवा क्लवको आयोजनामा सुरु भएको प्रशिक्षण एक महिनासम्म सञ्चालन हुनेछ् । प्रशिक्षणको मालिका ३ का वडा अध्यक्ष हेमबहादुर पुनले उद्घाटन गरेका थिए । राष्ट्रिय... पुरा पढ्नुहोस

प्रअमाथि कुटपिटमा संलग्न दुई जना पक्राउ

बेनी २२ बैशाख । म्याग्दीको धवलागिरी गाउँपालिका ५ मल्कवाङको भेडिखाल्टामा जातीय विभेदका आधारमा प्रधानध्यापक माथि नै कुटपिट गर्ने दुई जना पक्राउ परेका छन् । जनज्योती आधारभूत विद्यालयका प्रधानाध्यापक रघुगंगा गाउँपालिका ८ का ४२ वर्षीय रेशबहादुर विश्वकर्मालाई जातिय विभेद गर्दै कुटपिट गर्ने स्थानीय बलबहादुर रोका र जितेन्द्र जुग्जालीलाई प्रहरीले पक्राउ गरेको... पुरा पढ्नुहोस

रेडियो म्याग्दीले आयोजना गरेको पर्यटन महोत्सवको आम्दानी खर्च सार्वजनिक

म्याग्दी, २२ बैशाख । रेडियो म्याग्दीले आयोजना गरेको पर्यटन महोत्सवको आम्दानी खर्च आईतबार सार्वजनिक गरेको छ । रेडियो म्याग्दी १०४.४ मेगाहर्जको ११ औँ बार्षिकोत्सवको अवसरमा ‘‘हाम्रो कला संस्कृतिको पहिचान तथा संरक्षण, साना तथा घरेलु उद्योगको प्रवद्र्धन’ भन्ने मुल नाराका साथ गत बर्षको चैत २३ गतेदेखि २९ गतेसम्म आयोजना गरेको महोत्सवको... पुरा पढ्नुहोस