ताजा अपडेट
नेकपाले मनायो सुरेश वाग्ले स्मृति दिवस
- 6 बर्ष, 5 महिना अगाडि
- २४ भाद्र २०७६, मंगलवार
बेनी, २३ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले सोमबार सुरेश वाग्ले (वासु) को स्मृति दिवस मनाएको छ । हाँडेभिर स्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा वाग्ले र भिमसेन पोखरेल (बैरागी)को तस्विरमा माल्यार्पण गरिएको थियो । नेकपा म्याग्दीका अध्यक्ष गोविन्द पौडेलको अध्यक्षता, सचिव हरिकृष्ण श्रेष्ठको सञ्चालन र नगर कमिटि अध्यक्ष शेरबहादुर... पुरा पढ्नुहोस
५६ जिल्लामा फैलियो डेंगु, ६ जनाको मृत्यु
- 6 बर्ष, 5 महिना अगाडि
- २३ भाद्र २०७६, सोमबार
काठमाडौँ । देशका ५६ जिल्लामा डेंगुको संक्रमण फैलिएको समयमा स्वास्थ्य क्षेत्रको महत्वपूर्ण जिम्मेवारी बोकेको निकाय स्वास्थ्य सेवा विभाग भने नेतृत्वबिहीन बनेको छ । विभागका महानिर्देशक डा. सुशीलनाथ प्याकुरेल कार्यकाल सकिएसँगै विभाग नेतृत्वबिहीन बनेको हो । असार अन्तिममा महानिर्देशकको रुपमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्याकुरेललाई महानिर्देशकको जिम्मेवारी प्रदान गरेको थियो । तर,... पुरा पढ्नुहोस
म्याग्दीका लिटिल गार्डेन र ज्ञानप्रकाश उत्कृष्ट विद्यालयको सम्मानित
- 6 बर्ष, 5 महिना अगाडि
- २३ भाद्र २०७६, सोमबार
म्याग्दी २३ भदौ । बेनी नगरपालिका–८ को लिटिल गार्डेन एकेडेमी र अन्नपूर्ण गाउँपालिका – ३ दानाको ज्ञानप्रकाश माविलाई उत्कृष्ट विद्यालयको सम्मान प्रदान गरिएको छ ।जिल्ला शिक्षा विकास तथा समन्वय इकाइले २०७५ को माध्यमिक शिक्षा परिक्षा (एसइइ)को औसत जिपिए नतिजाको आधारमा जिल्लाभरमा लिटिल गार्डेन र सामुदायिक विद्यालयतर्फ ज्ञानप्रकाशलाई उत्कृष्ट विद्यालयको... पुरा पढ्नुहोस
धवलागिरि र मालिका गाउँपालिका जाेड्ने दुई मोटेरबल पुल निर्माण शुरु
- 6 बर्ष, 5 महिना अगाडि
- २३ भाद्र २०७६, सोमबार
सन्ताेष गाैतम म्याग्दी, २२ भदौ । म्याग्दीको धवलागिरि र मालिका गाउँपालिकाको सिमानामा दुई मोटरेबल पुल निर्माण शुरु भएको छ । प्रदेश सरकार अन्तर्गतको पूर्वाधार विकास कार्यालय म्याग्दीले भारवाङको म्याग्दी खोला र फेदीको दाङखोलामा मोटरेबल पुल निर्माण शुरु गरेको हो ।मालिका–७ भारवाङ र धवलागिरि–७ बगरको सिमानाको म्याग्दी खोलामा ४० मिटर लामो पुल... पुरा पढ्नुहोस
रुमको खवाङमा कुटपिटबाट घाइतेको मृत्यु, तीन जना पक्राउ
- 6 बर्ष, 5 महिना अगाडि
- २३ भाद्र २०७६, सोमबार
सन्तोष गौतम बेनी २३ भदौ । म्याग्दीको मालिका गाउँपालिका– २ रुमको खवाङमा स्थानीय युवाहरुको कुटपिटबाट घाइते भएका एक व्यक्तिको मृत्यु भएको छ । कुटपिटबाट घाइते भएका ४६ वर्षीय मतीप्रसाद दर्जीको उपचारको क्रममा पोखराको गण्डकी अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय दरवाङले जनाएको छ । फाइल तस्विर । कुटपिटमा संलग्न स्थानीय... पुरा पढ्नुहोस
माउण्ट कपको उपाधी छात्र प्रकाश मावि र छात्रा माउण्ट एभरेष्टलाई
- 6 बर्ष, 5 महिना अगाडि
- २२ भाद्र २०७६, आईतवार
म्याग्दी, २२ भदौँ । जिल्लास्तरीय अन्तरमावि छात्रछात्रा नवौं माउण्ट कप भलिबल प्रतियोगिताको उपाधी प्रकाश मावि र आयोजक माउण्ट एभरेष्टले जितेको छ। युवा रेडक्रस सर्कल माउण्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयको आयोजनमा आइतबार खुल्लामञ्चमा भएको फाईनलमा छात्रतर्फ आयोजक माउण्टलाई २ विरुद्ध ३ सेटले जित्दै प्रकाश माविले उपाधी जितेको हो । छात्रातर्फको खेलमा... पुरा पढ्नुहोस
राष्ट्रिय शिक्षा दिवसको अवसरमा उतकृष्ट विद्यार्थीलाई सम्मान
- 6 बर्ष, 5 महिना अगाडि
- २२ भाद्र २०७६, आईतवार
म्याग्दी, २२ भदौ । हामी सबैको प्रण– सार्वजनिक शिक्षा प्रणालीको सवलीकरण भन्ने मुल नाराका साथ ४० आँै राष्ट्रिय शिक्षा एवम ५३ औँ अन्तराष्ट्रिय साक्षरता दिवस विविध कार्यक्रम गरि बेनीमा मनाईएको छ । बेनी नगरपालिकाको आयोजना र शिक्षा विकास तथा समन्वय इकाईको सह–आयोजनामा जिल्लाबाट एसईइमा उतकृष्ट जिपिए ल्याउने विद्याथीहरु, स्थानीय तहका... पुरा पढ्नुहोस
घोप्टेभिरको पहिरोले बेनी–जोमसोम सडकमा सिधा सवारी अवरुद्ध
- 6 बर्ष, 5 महिना अगाडि
- २२ भाद्र २०७६, आईतवार
बेनी २२ भदौ । बेनी–जोमसोम सडकमा सिधा सवारी अबरुद्ध बनेको छ । सडक खण्ड अन्र्तगत मुस्ताङको थासाङ गाउँपालिका–४ घोप्टेभिरमा पहिरोले सडकमा क्षति पुगेपछि सवारी अबरुद्ध भएको हो । पहिरोले सडकको करिब १३ मिटर सडकको आधार नै भत्काएकाले डोजरको सहायताले सडक मर्मतको तयारी गरिएको बेनी–जोमसोम कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिङ शेरचनले... पुरा पढ्नुहोस
दशैँको टिकाको साईत, १०ः३५ बजे उत्तम साईत तोकियो
- 6 बर्ष, 5 महिना अगाडि
- २२ भाद्र २०७६, आईतवार
म्याग्दी, २२ भदौ । पञ्चाङ्ग निर्णायक समितिले दसैंको टीकाको साइत सार्वजनिक गरेको छ । असोज २१ गते मंगलबार परेको विजयदशमी को टिकाको साईत बिहान १० बजेर ३५ मिनेटमा टीका ग्रहणका लागि उत्तम रहेको पञ्चांग निर्णायक समितिले जनाएको छ। घटस्थापनको लागि असोज १२ गते आइतबार बिहान १० बजेर ३५ मिनेटमा उत्तम... पुरा पढ्नुहोस
साउदीमा मोना गठन, अध्यक्षमा पौडेल चयन
- 6 बर्ष, 5 महिना अगाडि
- २२ भाद्र २०७६, आईतवार
बेनी, २२ भदौ । खाडी मुलुक साउदी अरेवीयामा म्याग्दी प्रवासी नेपाली संघ (मोना)को राष्ट्रिय कार्यसमिति गठन भएको छ । मोनाका अध्यक्ष चक्र थापाको पहलमा अनलाइन मार्फत भएको साधारणसभाबाट बिपिन पौडेलको अध्यक्षतामा मोना साउदीको कार्यसमिति गठन गरेको हो । कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा करन पुन, उपाध्यक्षमा दिपक खत्री, महासचिवमा तिलुक पुन, सचिवमा... पुरा पढ्नुहोस