ताजा अपडेट

गाउँमा भित्रियो विकास संगै रोजगारी (फोटो फिचर)

कमल खत्री बेनी २ साउन ।   मंगला गाउँपालिका–३ बरंजाका मोहनलाल सापकोटा दैनिक जसो पदमार्ग निर्माणमा खटिनुभएको छ । बरंजाको बाहुनपधेरादेखि पर्यटकीय स्थल मालिका मन्दिर जाने बाटोमा स्तरीय पदमार्ग निर्माण गर्ने योजनामा बजेट भित्रिएसंगै सापकोटा मात्रै होइन गाउँका तीन दर्जन बढीले रोजगारी पाएका हुन् । प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत भित्रिएको रु... पुरा पढ्नुहोस

ढिलासुस्तीले थलिएका विकास आयोजनाहरु

धिरन खत्री / म्याग्दी, २ साउन। विकास योजनाहरुमा ढिलासुस्ती हुनु नेपालमा कुनै नौलो कुरा होईन । यस्तै ढिलासुस्तीका योजनाहरु म्याग्दीमा पनि छन् । जिल्लाको विकास योजनाहरुमा तत्कालीन जिविसभन्दा स्थानीय तह ग्रामिण भेगको विकास योजनामा प्रभावकारी देखिएपनि प्रदेश र संघबाट निरन्तरता दिएका योजना प्रभावकारी कार्यान्वय हुन सकेको छैन् । चार वर्षमा... पुरा पढ्नुहोस

म्याग्दीका अभिषेक कटुवाल मलेसियामा हुने ओपन टेकवान्डो च्याम्पियनसिप खेलमा छनोट

म्याग्दी, २ साउन । म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु पखटोलका अभिषेक कटुवाल मलेसियामा हुने ओपन टेकवान्डो च्याम्पियनसिप खेलमा छनोट भएका छन् । टेकवान्डो च्याम्पियनसिप अन्तर्गत ४६ केजी तौल समुहमा काठमाण्डौमा रहेको महर्षी स्कूलबाट सो खेल्न छनोट भएका हुन् । १५ बर्षिय अभिषेष्क कटुवालसहित ७ जनाको टोली साउन ४ गतेबाट ३ दिनसम्म... पुरा पढ्नुहोस

प्राध्यापक संघमा सुवेदी चयन

बेनी २ साउन । पब्लिक क्याम्पस प्राध्यापक संघ म्याग्दी बहुमुखी क्याम्पस इकाईको अध्यक्षमा नारायणप्रसाद सुवेदी चयन हुनुभएको छ ।क्याम्पसमा बुधबार भएको संघको पाँचौ अधिवेशनबाट सुवेदीको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन भएको हो । संघको उपाध्यक्षमा प्रेम जिसी, सचिवमा देवराज शर्मा, उपसचिवमा नारायण पौडेल र कोषाध्यक्षमा बिष्णु रोका चयन हुनुभएको छ ।सदस्यहरुमा... पुरा पढ्नुहोस

कालीपुलको सडकमा गरालो हालेर अवरोध

बेनी १ साउन । बेनी नगरपालिका–८ कालीपुलको सडकमा स्थानीयले गरालो हालेर अवरोध गरेका छन् । कालीपुलको पुरानो बजार देखि पर्वत बेनी जोड्ने पक्कि पुल जाने बैकल्पिक सडक अन्तरगत झोलुङ्गे पुल क्षेत्रमा बाँसको गरालो हालेर सवारी आवत जावतमा अवरोध गरेका हुन् । कालिपुल देखि पर्वत बेनी जाने बैकल्पिक सडकमा गरालो हालेर... पुरा पढ्नुहोस

बिमा दावी रकम भुक्तानी

बेनी १ साउन । नेपाल लाइफ इन्सोरेन्स कम्पनी लि. बेनी उपशाखाले बुधबार बिमितका परिवारलाई मृत्यु दावी रकम भुक्तानी गरेको छ ।कम्पनीका बिमित जलजला गाउँपालिका १ बाँसखर्कका थम दर्जीका परिवारलाई मृत्यु दावी बिमा रकम वापतको एक लाख २६ हजार रुपैयाँ उपलब्ध गराएको हो । गत चैत १२ गते दिवंगत हुनुभएका दर्जीले... पुरा पढ्नुहोस

बरंजामा खेलमैदान निर्माण (फोटो फिचर)

बरंजा १ साउन । म्याग्दीको मंगला गाउँपालिका–३ बरंजाको आरभाङमा  करिब तेइस लाख रुपैयाँको लागतमा खेलमैदान निर्माण भएको छ । मंगला गाउँपालिका, गतिशिल युवा क्लव र सरस्वती आमा समूहको सहकार्यमा खेलमैदान निर्माण भएको हो । जग्गा खरिद सहित खेलमैदान निर्माणमा तेइस लाख रुपैयाँ लगानी भएको गतिशिल युवा क्लवका सचिव सुवास श्रेष्ठले... पुरा पढ्नुहोस

ताकमकोत पुग्ने पदमार्ग निर्माण

बेनी १ साउन । धवलागिरी गाउँपालिका–७ मा रहेको धार्मिक, पर्यटकीय महत्वको ऐतिहाँसिक ताकमकोत पुग्ने पदमार्ग निर्माण भएको छ । ताकम घनाबस्ती विकास कार्यक्रम अन्तरगत सहरी विकास तथा भवन डिभिजन कार्यालय बागलुङको सहयोगमा काफलडाँडाको देउराली देखि कोतघर परिसर जोड्ने सिढी र रेलीङ सहितको पदमार्ग निर्माण भएको हो । ताकम घनाबस्ती विकास... पुरा पढ्नुहोस

कृषिको बजेट परिचालन न्युन

सन्तोष गौतम बेनी ३१ असार । आर्थिक वर्ष २०७५/७६ मा कृषि ज्ञान केन्द्र म्याग्दीलाई प्राप्त भएको योजना तथा कार्यक्रम कार्यान्वयन गर्न नसक्दा दुई तिहाई बजेट फिर्ता भएको छ ।संघीय सरकारले पठाएको ३२.९८ र प्रदेश सरकारका कार्यक्रमको २७.९१ प्रतिशत मात्र बजेट खर्च भएको हो । संघ सरकारका कार्यक्रम सञ्चालनका लागि पाँच... पुरा पढ्नुहोस

पौडेललाई उत्कृष्ट प्रहरीको सम्मान

बेनी ३१ असार । जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीमा कार्यरत प्रहरी जवान बैकुण्ठ पौडेलले असार महिनाको उत्कृष्ट प्रहरीको सम्मान सहित पुरस्कृत भएका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीले मंगलबार पौडेललाई “बेष्ट पुलिस अफ द मन्थ”को सम्मान सहित पुरस्कृत गरेको हो । प्रहरी नायव उपरिक्षक महेन्द्रप्रसाद मरासिनीले पौडेललाई सम्मानपत्र प्रदान गरेका... पुरा पढ्नुहोस