ताजा अपडेट
जेसीज कपको रौनकः प्रतियोगिताको पूर्वसन्ध्यामा मूल ट्रफि प्रदर्शन
- 5 बर्ष, 3 महिना अगाडि
- ४ मंसिर २०७६, बुधबार
म्याग्दी ४ मंसीर । म्याग्दी जेसीजको आयोजनामा आगामी मंसिर ९ गतेदेखि १४ गतेसम्म बेनीबजारमा हुने १८ औं जेसीज कप फुटबलको पूर्व सन्ध्यामा जिल्लाका विभिन्न विद्यालयहरुमा रनिङ्ग ट्रफिको प्रदशर्न गरिएको छ । जेसीज कप फुटबलको इतिहासमा यो पहिलो पटक अभ्यास गरिएको म्याग्दी जेसीजका महासचिव सन्दीप खत्रीले जानकारी दिए । गत कार्तिक... पुरा पढ्नुहोस
राष्ट्रिय मावि रुमका विद्यार्थीलाई शैक्षिक सामग्री सहितको झोला वितरण (फोटो फिचर)
- 5 बर्ष, 3 महिना अगाडि
- ३ मंसिर २०७६, मंगलवार
म्याग्दी ३ मंसीर । म्याग्दीको मालिका गाउँपालिका–२ रुमको राष्ट्रिय माविका विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहितको झोला वितरण गरिएको छ । विद्यालयको कक्षा १–५ तहमा अध्ययन गर्ने गरिब, विपन्न र जेहेन्दार १०० जना विद्यार्थीहरुलाई कापी, पेन्सील, चित्रकलामा प्रयोग हुने किटबक्स र रंग सहित एक÷एक वटा झोला वितरण गरिएको हो । जिल्ला समन्वय... पुरा पढ्नुहोस
रुईसेमा पूर्वाधारले पर्यटक आकर्षित,आन्तरिक पर्यटकको आगमन बढ्यो (फोटो फिचर)
- 5 बर्ष, 3 महिना अगाडि
- ३ मंसिर २०७६, मंगलवार
कमल खत्री म्याग्दी ३ मंसीर । केहि बर्ष अघि सम्म ओझेलमा परेका म्याग्दीका पर्यटकीय क्षेत्रहरुमा पूर्वाधार निर्माण संगै पर्यटकको आगमन समेत बढ्न थालेको छ । संघियता कार्यान्व्यन संगै स्थानीय तहहरुको अगुवाईमा पर्यटन पूर्वाधार निर्माण भैरहेका छन् । नेपाल भ्रमण बर्ष सन २०२० लाई लक्षित गर्दै संघ र प्रदेश सरकारले समेत... पुरा पढ्नुहोस
गलकोटमा पौष दोस्रो हप्ता बृहत आँखा शिविर गरिदैं
- 5 बर्ष, 3 महिना अगाडि
- ३ मंसिर २०७६, मंगलवार
थम्मन थापा बागलुङ ३ मंसिर । ग्रामिण क्षेत्रका जनताको आँखाको समस्यालाई मध्यनजर गरि बृहत आँखा शिविर गरिने भएको छ । आगामी पौष दोस्रो हप्ता गलकोट नगरपालिका ७ मल्ममा बृहत आँखा शिविर सञ्चालन हुँदै छ । न्यू नवज्योति युवा कल्वको आयोजनामा हुन लागेको शिविरमा निशुल्क आँखा अप्रेशन, अत्यन्तै आवश्यकता अनुसार निशुल्क... पुरा पढ्नुहोस
जेममा जापानी राजदुताबासको सहयोगमा सुविधा सम्पन्न विद्यालय भवन निर्माण (तस्बिर/भिडियो सहित)
- 5 बर्ष, 3 महिना अगाडि
- ३ मंसिर २०७६, मंगलवार
कमल खत्री म्याग्दी ३ मंसीर । म्याग्दीको मालिका गाउँपालिका–२ रुमको जेम गाउँमा रहेको देउराली आधारभुत विद्यालयमा सुविधा सम्मन्न विद्यालय भवन निर्माण भएको छ । जापानी राजदुताबासको आर्थिक सहयोगमा करिब १ करोड लागतमा ८ कोठे कक्षाकोठा भवन निर्माण भएको हो । दुताबासको ९१ लाख ६१ हजार अनुदान सहयोगमा दुई तले पक्की... पुरा पढ्नुहोस
संरक्षणको पखाईमा माटोको शहर लोमान्थाङ
- 5 बर्ष, 3 महिना अगाडि
- ३ मंसिर २०७६, मंगलवार
धिरन खत्री म्याग्दी, ३ मंसिर । उपल्लो मुस्ताङका वरपर पहाडको विचमा समथर भुभागमा अवस्थित लोमान्थाङलाई माटोको शहरबाट पनि चिन्ने गरिन्छ । आमेपाल राजाले स्थापना गरेको लोमान्थाङमा १५० घरधुरीको बसोबास रहेको छ । ६ सय बर्ष पहिला आमेपाल राजाले माटोबाट आफु बस्ने दरवार र जनताको सुरक्षासहित एउटै ढोकाबाट बस्ने सुरक्षित माटोको... पुरा पढ्नुहोस
विद्यालयलाई दूई थान कम्युटर सहयोग गर्ने गिरिलाई सम्मान
- 5 बर्ष, 3 महिना अगाडि
- २ मंसिर २०७६, सोमबार
म्याग्दी, २ मंसिर । म्याग्दीको रघुगंगा गाउँपालिका– २ स्थित अन्नपुर्ण आधारभूत विद्यालयलाई कम्युटर उपलब्ध गराउने स्थानीय समाजसेवी राज गिरिलाई विद्यालयद्धारा सम्मान गरेको छ। समाजसेवी राज गिरिले विद्यालयलाई दुईथान कम्युटर, नगद १० हजार रुपैयसहित विद्यार्थीलाई खाजा सहयोग गरेका थिए । विद्यालय ब्यवस्थापन समिति अध्यक्ष करण( अर्जुन) भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका... पुरा पढ्नुहोस
ठेकेदारको लापरबाहीले बेनी–जोमसोम सडक स्तरोन्नती अलपत्र
- 5 बर्ष, 3 महिना अगाडि
- २ मंसिर २०७६, सोमबार
धिरन खत्री /म्याग्दी ०२ मंसिर । ठेकेदारको लापरबाहीले ७६ किलोमिटर बेनी– जोमसोम सडक स्तरोन्नती अलपत्र भएको छ । पर्यटकिय र ब्यापारिक केन्द्रको राष्ट्रिय गौरवको आयोजना रहेको कालिगण्डकी करिडोर अन्तर्गत बेनी– जोमसोम सडक आयोजना निर्माणमा ठेकेदारको लापरबाहीले अलपत्र परेको हो । रािष्ट्रय संगै गण्डकी प्रदेशको ्“लाईफ लाईन” मानिएको ४३५ किलोमिटर... पुरा पढ्नुहोस
गलकोट घुम्टे महोत्सवःहेलिकोप्टर सयरकाे आर्कषण
- 5 बर्ष, 3 महिना अगाडि
- १ मंसिर २०७६, आईतवार
थम्मन थापा बागलुङ मंसिर १ । दोस्रो गलकोट घुम्टे महोत्सव २०७६ नजिकिदै गर्दा माहोल पनि उल्लासमय बनेको छ । मंसिर ४ गते देखि ११ गते सम्म सञ्चालन हुने महोत्सवमा यसपाली हेलिकोप्टर मार्फत पर्यटकीय तथा धार्मिक स्थलहरुको दृश्यावलोकन सँगै पूजा अर्चना गर्न पाउने सुविधाले धेरैको मन लोभाएको छ । यसपाली महोत्सवको... पुरा पढ्नुहोस
छोराको जन्मदिनमा विद्यालयका छात्राहरुलाई निःशुल्क सेनेटरी प्याड सहयोग (फोटो फिचर)
- 5 बर्ष, 3 महिना अगाडि
- १ मंसिर २०७६, आईतवार
बेनी १ मंसीर । म्याग्दी सदरमुकाम बेनीका एक व्यवसायीले आफ्नो छोराको जन्मदिनको अवसरमा प्रकाश माध्यमिक विद्यालयलाई निःशुल्क सेनेटरी प्याड वितरण गर्नुभएको छ । बेनीको गणेशटोलमा रहेको सुसन इम्पोरियमका सञ्चालक सुवर्ण रिजालले छोरा सोहनको जन्मदिनको अवसरमा १५० थान सनेटरी प्याड उपलब्ध गराउनुभएको हो । आईतवार विद्यालयमा आयोजित एक कार्यक्रममा म्याग्दी उद्योग... पुरा पढ्नुहोस