ताजा अपडेट
आहा नामेलाबाट देखिएको मनमोहक इन्द्रेणी (फोटो कथा)
- 4 बर्ष, 3 महिना अगाडि
- १८ कार्तिक २०७७, मंगलवार
म्याग्दी १८ कात्तिक । म्याग्दीको रघुगंगा गाउँपालिका–७ नामेलाबाट मंगलवार देखिएको इन्द्रेणीको मनमोहक दृष्य । विहान मौसममा बदली आउँदा कुइनेमंगले क्षेत्रमा लामो समयसम्म इन्द्रेणीको रोमाञ्चक दृष्य देखिएको थियो । तस्बिर सौजन्य : याम घर्तिमिरे पुरा पढ्नुहोस
कोरोना संक्रमणबाट धौलागिरि अस्पतालमा उपचाररत एक पुरुषको मृत्यु
- 4 बर्ष, 3 महिना अगाडि
- १८ कार्तिक २०७७, मंगलवार
बागलुङ १८ कात्तिक । बागलुङमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । धौलागिरि अस्पताल बागलुङमा उपचाररत एक जना पुरुष कोरोना संक्रमितको मृत्यु भएको हो । बागलुङ नगरपालिका—३ का ६६ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मंगलबार बिहान मृत्यु भएको धौलागिरि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र विक पोख्रेलले बताए । उनी... पुरा पढ्नुहोस
नेटवर्क ब्यवसायमा ठगी गर्ने तीन जना प्रकाउ
- 4 बर्ष, 3 महिना अगाडि
- १८ कार्तिक २०७७, मंगलवार
म्याग्दी, १८ कात्तिक । म्याग्दीको सदरमुकाम बेनी लगायतको ठाउँमा नेटवर्कमा आधारित ब्यवसाय संचालन गरेर ठगी गर्ने तीन जना प्रकाउ परेका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरी टोलीले भारतमा उत्पादन भएको रोग निको पार्ने औषधीहरुकाे प्रलोभनमा पारेर अवैध रुपबाट विक्रि गर्ने तीन जनालाई बेनीमा प्रकाउ गरेको हो । पिरामिड... पुरा पढ्नुहोस
बेनी अस्पतालको भेन्टिलेटर सहितकाे आइसियू सञ्चालनमा जनशक्ति अभाब
- 4 बर्ष, 3 महिना अगाडि
- १८ कार्तिक २०७७, मंगलवार
कमल खत्री म्याग्दी १८ कात्तिक । म्याग्दीको बेनी अस्पतालमा चार महिनाअघि स्थापना गरिएको सघन उपचार कक्ष(आइसियू) सञ्चालनमा आउन सकेको छैन् । गण्डकी प्रदेश सरकार मार्फत अस्पतालमा दुई वटा भेण्टिलेटर सहित पाँच शैयाको आइसियू कक्ष स्थापना भएको थियो । गम्भिर विरामीको उपचारमा प्रयोग गर्ने गरि आइसियू कक्ष स्थापना गरिएको भएपनि जनशक्तिको... पुरा पढ्नुहोस
पिप्लेका घाइते रिजालको उपचारमा २९ हजार सहयोग
- 4 बर्ष, 3 महिना अगाडि
- १७ कार्तिक २०७७, सोमबार
म्याग्दी १७ कात्तिक । रुखबाट लडेर गम्भीर घाइते भएर पोखरा फेवासिटी अस्पतालमा उपचाररत म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेका एक युवाको उपचारमा रु २९ हजार सहयोग प्राप्त भएको छ । गत कात्तिक ५ गते रुखबाट खसेर घाईते भई उपचाररत पिप्लेका २२ बर्षका अवतार रिजालको उपचारमा बेनी नगरपालिका–६ का विभिन्न ८ जना र... पुरा पढ्नुहोस
झाँक्रीपानी पूर्वाधार निर्माणले पर्यटकीय गन्तव्य बन्दै
- 4 बर्ष, 3 महिना अगाडि
- १७ कार्तिक २०७७, सोमबार
म्याग्दी, १७ कात्तिक । आँखै अगाडी हिमाल ठोकिँदा मन फुरुङ्ग हुन्छ । डाँडााथिको अग्लो टावरबाट वरिपरि घेरिएको हिमालको दृष्यले जो कसैको मन लोभ्याउने गर्छ । म्याग्दीको मंगला गाउँपालिका–३ झाँक्रीपानीमा पुग्ने आन्तरिक पर्यटकहरुलाई यहाँको प्राकृतिक सुन्दरता र पर्यटन पूर्वाधारले आकर्षित गर्न थालेको छ । धौलागिरि, नीलगिरि, अन्नपुर्ण, माछापुच्छ«े, चुरेन, मानापाथी, गुर्जा,... पुरा पढ्नुहोस
रिजालको उपचारमा अमेरिकाबाट १ लाख ७५ हजार बढी सहयोग (नामावलि सहित)
- 4 बर्ष, 4 महिना अगाडि
- १६ कार्तिक २०७७, आईतवार
म्याग्दी १६ कात्तिक । रुखबाट लडेर गम्भीर घाइते भएर पोखरा फेवासिटी अस्पतालमा उपचाररत म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेका एक युवाको उपचारमा अमेरिकामा रहेका राखुबासीले रु १ लाख ७५ हजार बढी सहयोग गरेका छन् । गत कात्तिक ५ गते रुखबाट खसेका पिप्लेका २२ बर्षका अवतार रिजालको शरीरका विभिन्न भाग र मेरुदण्डमा चोट... पुरा पढ्नुहोस
काेटगाउँमा दूई गाउँका युवाहरुविच झडपः गम्भिर घाईते एक युवालाई हेलिकप्टरमार्फत पोखरा लगियाे
- 4 बर्ष, 4 महिना अगाडि
- १६ कार्तिक २०७७, आईतवार
म्याग्दी,१६ कात्तिक । म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीस्थित कोटगाउँ र रातामाटाका युवाहरु विच झडप हुदाँ साेही वडाकाे रातामाटाका ३५ बर्षिय युवा डम्बरबहादुर पुन गम्भिर घाईते भएका छन् । कोटँगाउँमा भएको झडपमा घाईते पुनलाई स्थानीयले उद्धार गरी उपचारका लागि हेलिकप्टरमार्फत पोखरा मणिपाल अस्पतालमा लगिएको प्रहरी नीरिक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिनुभयो । दुवाहरू... पुरा पढ्नुहोस
कोरोना संक्रमणलाई नियन्त्रण गर्न बेनीमा जनस्वास्थ्य अभियान
- 4 बर्ष, 4 महिना अगाडि
- १६ कार्तिक २०७७, आईतवार
म्याग्दी १६ कार्तिक । म्याग्दी सदरमुकाम बेनीमा कोरोना भाइरस (कोभिड–१९) को बढ्दो संक्रमणकोे जोखिम न्यूनिकरण र रोकथामको लागि जनस्वास्थ्य अभियान सञ्चालन गरिएका छ । स्वास्थ्य कार्यालयको समन्वय र डिसिसिएमसीको आयोजनामा आईतवार कोरोना भाइरसको संक्रमणबारे जनचेतनामुलक अभियान सुरु गरिएको हो । कोरोना नियन्त्रण र रोकथाम गर्नका लागि जनचेतनामुलक सन्देशहरु सहितको व्यानर... पुरा पढ्नुहोस
प्रतिबन्धित नेकपाको सिंगामा कोणसभा
- 4 बर्ष, 4 महिना अगाडि
- १६ कार्तिक २०७७, आईतवार
म्याग्दी १६ कात्तिक । सरकारले प्रतिबन्धित लगाएको नेपाल कम्युनिष्ट पार्टीले शनिवार बेनी नगरपालिका–४ सिंगामा कोणसभा सम्पन्न गरेको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाको केन्द्रीय कार्यक्रम अनुसार सिंगामा सरकारले गरेका गलत कार्यहरुलाई बाहिर ल्याउने उदेश्यले कोणसभा गरिएको जनाइएको छ । सो अवसरमा स्थानीयबासीलाई प्रतिबन्धित पार्टी नेकपाका नेताहरुले कोरोना कहरमा सरकारले जनतालाई... पुरा पढ्नुहोस