ताजा अपडेट

मंगलामा ३ वटा र अन्नपूर्ण गाउँपालिकाको एक वटा वडामा एमालेको नयाँ नेतृत्व चयन

म्याग्दी ६ कात्तिक । नेकपा एमाले म्याग्दीले मंगला गाउँपालिकाको ३ वटा वडामा र अन्नपूर्ण गाउँपालिकाको एक वटा वडामा शनिबार प्रथम अधिवेशन सम्पन्न गरि नयाँ नेतृत्व चयन गरेको छ । मंगलामा सम्पन्न अधिवेशनले वडा नं १ कुहुँमा एकजित रोकाको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटि गठन गरेको छ । वडा कमिटिको उपाध्यक्षमा... पुरा पढ्नुहोस

रघुगंगा गाउँपालिकाका ३ वटा वडामा एमालेको नयाँ नेतृत्व चयन

म्याग्दी ६ कात्तिक । नेकपा एमाले म्याग्दीले रघुगंगा गाउँपालिकाको ३ वटा वडामा शनिबार अधिवेशन सम्पन्न गरेको छ । जस अन्तर्गत वडा नं २ भगवती, वडा नम्बर ३ पिप्ले र वडा नम्बर ५ पाखापानीमा अधिवेशन सम्पन्न भएको हो । भगवतीमा अध्यक्षमा धु्रव सुबेदी , उपाध्यक्षमा बालकृष्ण खत्री, सचिवमा अमृत भण्डारी, उपसचिवमा... पुरा पढ्नुहोस

एमाले म्याग्दीको बेनी नगरपालिकाका १० वटै वडाहरुको नेतृत्व चयन

म्याग्दी ६ कात्तिक । नेकपा एमाले म्याग्दीको बेनी नगरपालिकाको सबै वडामा अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न अधिवेशनबाट बेनी नगरपालिका वडा नं १ को वडा कमिटि अध्यक्षमा टेक बहादुर थापा, उपाध्यक्षमा गणेश बोगटी, सचिवमा तारा प्रसाद थापा, उपसचिवमा श्याम रोका र सम्झना छन्त्याल सहति ३१ सदस्यीय वडा कमिटि चयन... पुरा पढ्नुहोस

पिप्लेमा पौडेलको नेतृत्वमा एमाले वडा कमिटी चयन

म्याग्दी, ६ कात्तिक । नेपाल कम्युनिष्ट पाटी एमाले रघुगंगा गाउँपालिका-३ राखु पिप्लेमा सुमन पौडेलको नेतृत्वमा वडा कमिटी सर्वसम्मत चयन गरिएको छ । पौडलको नेतृत्वमा गठन गरिएको ३१ सदस्यीय कमिटीको उपाध्यक्षमा पवन मल्ल, सचिव भरतराज शर्मा सुवेदी, सह-सचिवमा जित बहादुर खत्री र टिका सेन सर्वसम्मत चयन भएका हुन् । वडा कमिटीको... पुरा पढ्नुहोस

एमाले राखु भगवतीको वडाअध्यक्षमा धुव्र सुवेदी

म्याग्दी, ६ कात्तिक । नेपाल कम्युनिष्ट पाटी एमाले रघुगंगा गाउँपालिका २ राखु भगवतीको वडा अध्यक्षमा धुव्र सुवेदी सर्वसम्मत भएका छन् । सुवेदीको नेतृत्वमा गठन गरिएको ३१ सदस्यीय कमिटीको उपाध्यक्षमा बालकृष्ण खत्री, सचिव अमृत भण्डारी सह-सचिवमा मन बहादुर कार्की र रसिला परियार सर्वसम्मत चयन भएका हुन् । वडा कमिटीको सदस्यहरूमा भेष... पुरा पढ्नुहोस

गीतले सम्झाइदिएको मरौटी

रामबहादुर थापा बागलुङ ६ कात्तिक ।  ‘रमरम मरौटी तिम्रो रुपै करौँती‘’ युट्युब, टिकटकजस्ता डिजिटल माध्यममा छाइरहेको यो गीतले औषधीय गुण भएको वनस्पति मरौटीलाई पुनः एकपटक जनजीब्रोमा स्थापित गरिदिएको छ । भिडियो बनाएर टिकटकमा ‘शेयर’ गरिरहेका नयाँ पुस्तामाझ पक्कै मरौटीबारे थाहा पाउने हुटहुटी जागेको हुनुपर्छ । हामीमध्ये पनि कतिपयलाई मरौटी के... पुरा पढ्नुहोस

मोनालाई एकताबद्ध बनाएर अघि बढ्छु : नवनिर्वाचित अध्यक्ष छन्त्याल (भिडियो)

म्याग्दी ५ कात्तिक । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिका नवनिर्वाचित अध्यक्ष अमर छन्त्यालले मोनालाई थप एकताबद्ध गरि प्रवासी म्याग्देलीको एकतालाई थप बलियो बनाउने बताउनुभएको छ । मोनाको चौथो महाधिवेशनबाट अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएका अध्यक्ष छन्त्यालले विश्वभर छरिएका म्याग्देलीहरु सबैको भावनालाई आत्मसाथ गर्दै मोनाको लक्ष्य र उदेश्यलाई पुरा... पुरा पढ्नुहोस

स्पष्ट कानुन नबन्दा सेवाप्रवाह र विकासमा ढिलासुस्ती

म्याग्दी, ५ असोज । स्पष्ट कानुनको अभावले स्थानीय सरकारको सेवाप्रवाह र विकासमा ढिलासुस्ती भएको छ। गण्डकी प्रदेश सरकारको कानुन, संचार तथा प्रदेश सभा मामिला मन्त्रालयको आयोजनामा बेनी नगरपालिकाको सभाहलमा भएको अन्तरक्रियामा संघ, प्रदेश र स्थानीय सरकारको स्पष्ट कानुन नबन्दा पालिकास्तरको सेवाप्रवाह, विकासका पुर्वाधार निर्माण र न्यायिक समितिलाई समस्या भएकोमा जाेड... पुरा पढ्नुहोस

गाउँका अवसर छोडेर युवा शहर केन्द्रित

म्याग्दी, ५ कात्तिक । ‘घरको संघार नाघेर जान्छौ, गाउँको सह संगसंगै लैजान्छौँ’ यसरी गीत सुरु गरेका गुल्मी रुरुका मानबहादुर गन्धर्वले ‘नजाऊ युवा विदेश र सहर,गर्नसके गाउँमै छ अवसर’ गाउँदै गीत टुङ्ग्याए । गीतमा सुनिएका मानबहादुर गन्धर्वका शब्दहरुमा नेपाली ग्रामीण परिवेशको यथार्थ बयान भेटिन्छ । फाँटैभरी लहलहै झुलेका धान । गोठैभरी... पुरा पढ्नुहोस

शनिबारदेखि एमालेकोे वडा अधिवेशन

म्याग्दी, ५ कात्तिक । नेपाल कम्यूनिष्ट पार्टी एमाले म्याग्दीको शनिबारदेखि हुने वडा र पालिका अधिवेशन रौनक बढेको छ। एमाले म्याग्दीमा कात्तिक ६, ७ र ८ गते वडा र ९ गते पालिकास्तरको अधिवेशनको मिति तोकेपछि स्थानीय स्तरमा नेता तथा कार्यकर्ताहरुमा आगामी नेतृत्वको लागी बहस, छलफल सुरु भएको छ । शुक्रबार पत्रकार... पुरा पढ्नुहोस