ताजा अपडेट

नाका नखुल्दा तिब्बतको च्याङ्ग्रा भित्रिन सकेन

बागलुङ ११ असाेज । व्यवसायीले मुस्ताङी च्याङ्ग्रा बजार भित्र्याएका छन् । म्याग्दी,  बागलुङ, पर्वतसहित आसपासमा सोमबार च्याङ्ग्रा आइपुगेका हुन् । व्यवसायीले हप्तौँ लगाएर बर्सेनि दशैँमा च्याङ्ग्रा भित्र्याउँछन् । दशैँमा च्याङ्ग्राको माग उच्च हुन्छ । बागलुङका व्यवसायी महेन्द्र केसीले स्थानीय बलबहादुर थापासहित पर्वत र काठमाडौँका दुई–दुई व्यवसायी मिलेर दुई सय ५०... पुरा पढ्नुहोस

प्रथम मगर कप–२०२२ को मैत्रीपूर्ण भुरुष भलिबलको उपाधी मोना फ्रान्सलाई

फ्रान्स ११ असोज । मगर समाज फ्रान्सको आयोजनामा भएको प्रथम मगर कप–२०२२ अन्तरगत मैत्रीपूर्ण पुरुष भलिबल प्रतियोगितामा म्याग्दी प्रवासी नेपाली संघ (मोना) फ्रान्स बिजयी भएको छ । मगर समाज र मोना बिच भएको फाइनल प्रतियोगितामा मोना फ्रान्सको तर्फबाट सहभागी खेलाडीहरुले उत्कृष्ट खेल प्रदर्शन गर्दै उपाधी हात पारेका हुन् । मोना... पुरा पढ्नुहोस

मुक्तिनाथ सहकारीको ५७ करोडको कारोबार

  म्याग्दी १० असोज । बेनीको मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्थाले गत आर्थिक वर्ष २०७८÷७९ मा रु. ५७ करोडको कारोबार गरेको छ । बेनीमा सोमबार भएको १५ औ साधारणसभामा गत आर्थिक वर्षमा रु. ५७ करोड ७१ लख ३० हजार ८६८ बराबरको कारोबार भएको जानकारी गराइएको हो । संस्थाका अध्यक्ष लिलाराम गौतमले... पुरा पढ्नुहोस

एमाले म्याग्दीले सार्वजनिक गर्यो निर्वाचन अभियान

म्याग्दी १० असोज । एमाले म्याग्दीले सार्वजनिक गर्यो निर्वाचन अभियान नेकपा एमाले म्याग्दीले आसन्न निर्वाचनलाई लक्षित गरेर निर्वाचनको प्रचारप्रसार कार्यक्रम यही असोज महिनाको २५ गतेदेखि जिल्लाभर सञ्चालन गर्ने भएको छ । आगामी मंसिर ४ गते सम्पन्न हुन गैरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको लागि चुनाव प्रचारप्रसार कार्यक्रम सुरु... पुरा पढ्नुहोस

चौतारी संरक्षणमा जुट्दै म्याग्दीका स्थानीय तह र समुदाय

म्याग्दी १० असाेज । म्याग्दीका स्थानीय तह र समुदायका व्यक्ति पछिल्लो समय ग्रामीण सौन्दर्यका अभिन्न अङ्ग मानिने चौतारी संरक्षणमा जुटेका छन् । लेक–बेंसी,गाउँ–सहर गर्ने बटुवाको थकाइ मेटाउने थलो, गर्मीमा दौतरी बसेर शीतल हावा लिँदै गफिने र आनन्द लिने चौतारी पछिल्लो समय नासिदै गएपछि ग्रामीण क्षेत्रका युवा र जनप्रतिनिधि यस्ता सम्पदाको... पुरा पढ्नुहोस

महङ्गा भएर बेनी झरे मुस्ताङ्गी च्याङ्ग्रा

म्याग्दी १० असोज । नेपालीहरुको महान् पर्व दसैँ आजदेखि सुरु भएको छ । दसैँलाई लक्षित गरेर मुस्ताङ्गी भेडाच्याङ्ग्रा पनि बेँसी झार्न सुरु गरिएको छ । मुस्ताङ्गी भेडाच्याङ्ग्राको मूल्य बर्सेनि वृद्धि हुँदै गएपछि दसैँमा मुस्ताङ्गी च्याङ्ग्राको स्वादिलो मासु खाने रहर सर्वसाधारणको पहुँचभन्दा टाढा बन्दै गएको छ । यस वर्ष पनि प्रशस्त... पुरा पढ्नुहोस

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीद्धारा रु १० लाख बढी मृत्युदाबी रकम हस्तान्तरण

बेनी १० असोज । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले मालिका गाउँपालिका–६ दुखीका राजकुमारी रोकाको आफन्तलाई मृत्यु रकम भुक्तानी गरेको छ । रु १० लाखको विमा गर्नुभएकी रोकाले एक पटक मात्रै प्रिमियम बुझाउनुभएको थियो । कम्पनीले रोकाले विमा गर्नुभएको रु १० लाख सहित काजकृया खर्च रु ५० हजार र एक बर्षको बोनस... पुरा पढ्नुहोस

गाै बाेमबस्तमा बडा दसैं तथा तिहारकाे शुभकामना आदन-प्रदान

प्रकाश अधिकारी, देविस्थान, १० म्याग्दी । हिन्दु हरुको महान चाड बडा दसैं, तिहार, नेपाल सम्वत तथा छठ पर्व २०७९ को अवसर पारेर मालिका ५- म्याग्दीकाे श्री गाै बाेमबस्त माध्यामिक विद्यालयमा पहिलाे पटक विद्यालयमा दसैं विशेष कार्यक्रम आयोजना गरेको छ । विद्यालयमा अध्ययरत साना विद्यार्थीहरुलाई शिक्षकहरुले टिका र आर्शिबाद दिएर विद्यालयले... पुरा पढ्नुहोस

२० औँ अन्तर मावि जेसिज कप फुटबल प्रतियोगिता हुने

म्याग्दी १० असोज । म्याग्दी जेसीजको मूल आयोजनामा हरेक बर्ष सञ्चालन हुँदै आएको जिल्ला स्तरीय अन्तर मा.वि. जेसीजकप फुटवल प्रतियोगिता आगामी मंसिर २१ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने भएको छ । “जेसीजकप फुटबल म्याग्दीको शान–प्रतिभाको पहिचान र क्षमता प्रस्फुटन” भन्ने मुल नारा भन्ने मूल नाराका साथ सञ्चालन हुने २० औँ... पुरा पढ्नुहोस

एघारौँ बेनी बोर्डिङ कप फुटवल प्रतियोगिताको उपाधी बेनी सामुदायिकलाई (फोटो फिचर)

म्याग्दी १० असोज । म्याग्दी सदरमुकाम बेनीमा आज सम्पन्न एघारौँ बेनी वोर्डिङ कप फुटवल प्रतियोगिताको उपाधी बेनी सामुदायिकले हात पारेको छ । बेनी वोर्डिङ सेकेन्डरी स्कुलमा रहेको युवा रेडक्रस सर्कलद्वारा आयोजिते प्रतियोगिताको फाइनलमा साविक बिजेता बुद्ध एकेडेमिलाई शुन्यका विरुद्ध दुई गोल गर्दै बेनी सामुदायिकले उपाधी चुमेको हो । पहिलो हाफको... पुरा पढ्नुहोस