ताजा अपडेट

म्याग्दीमा निर्वाचनको सम्पूर्ण तयारी पूरा

म्याग्दी ३ मंसिर । म्याग्दीका सबै मतदानस्थल र केन्द्रमा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । मतदानका लागि खटिएका सबै कर्मचारी मतदानस्थलमा पुगेर आइतबार  हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । म्याग्दी जिल्लाका ८२ वटा मतदानस्थल, एक सय १९ मतदान... पुरा पढ्नुहोस

म्याग्दीमा तयार भयो मतगणनास्थल

म्याग्दी ३ मंसिर ।  म्याग्दीमा मतगणना स्थल तयार पारिएको छ । आइतबार सम्पन्न हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको मतगणनास्थल व्यवस्थापन गर्नेकाम सम्पन्न भएको हो । मतगणनालाई व्यवस्थित र छिटो सम्पन्न गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयले तयारीका सवै काम सम्पन्न गरेको छ । जिल्ला समन्वय समितिको सभाहलमा रहेको मुख्य निर्वाचन... पुरा पढ्नुहोस

एमालेका यूवाको आक्रमणबाट ४ घाईते, १ मोटरसाइकलमा आगजनी र ६ वटामा तोडफोड

म्याग्दी ३ मंसिर । म्याग्दीको बेनी नगरपालिका–९,ढोल्थानमा रोकिराखेको मोटरसाइकलमाथि आगजनी र तोडफोड भएको छ । शुक्रबार राती गठबन्धनमा आवद्ध नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका यूवाहरू सवार १ मोटरसाइकलमा आगजनी र ६ वटा मोटरसाइकलमा तोडफोड भएको छ । निर्वाचनलाई प्रभावित बनाउने उदेश्यले यूवाहरुको टोलीलाई ढुंगा प्रहार गदैं मोटरसाइकलमा आगजनी र... पुरा पढ्नुहोस

समृद्धिको खोजीमा म्याग्दीका किसान

गलेश्वर २ मंसिर । म्याग्दीका ग्रामीण क्षेत्रमा टनेलखेती फस्टाएको छ । टनेलभित्र लटरम्मै तरकारी फलेका छन् । टनेलभित्र लगाएका र फलेका तरकारीको रेखदेख, गोडमेल र बिक्री वितरणमा अहिले ग्रामीण क्षेत्रका किसानले चासो दिन थालेका छन् । ती प्लाष्टिकका टनेलभित्र विभिन्न थरिका बेमौसमी तरकारी फलेका छन् । अधिकांश टनेलमा गोलभेँडा फलिरहेका... पुरा पढ्नुहोस

पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको रिगताल

ढाेरपाटन २ मंसिर । उच्च पहाडको शिरमा छ रिगताल । चिसो हावापानी, शान्त वातावरण र मनै लोभ्याउने चराचुरुङ्गीको चिरबिर आवाज । आन्तरिक पर्यटकको चहलपहल भइरहने पातीहाल्ने र रिगताल यतिबेला धेरै पर्यटकलाई स्वागत गर्न कुरिरहेका छन् । निसीखोलाको शिर मानिने रिगतालबाट देखिने मनमोहक दृश्यले हजारौँलाई लोभ्याएको छ । पातीहाल्ने र रिगतालको... पुरा पढ्नुहोस

म्याग्दी जिल्लाको विकास र समृद्धिका लागि प्रतिवद्ध छौ : गठवन्धनका उम्मेदवार

म्याग्दी १ मंसिर ।  म्याग्दी जिल्लाको विकास र समृद्धिका लागि आगामी पाँचबर्ष गठबन्धनका उम्मेदवारलाई रोज्न अपिल गरेका छन् । चुनावी अभियानको अन्तिम दिन उत्तरी म्याग्दीका विभिन्न बस्तीमा आयोजित आमसभालाई सम्बोधन गदैं प्रतिनिधिसभाका उम्मेदवार खमबहादुर गर्बुजा ‘खम्बीर’ले आफ्नो चुनावी अभियानमा बोलेका हरेक प्रतिबद्धताहरू पूरा गर्ने बताउनुभयो । अन्नपूर्ण गाउँपालिका–५, शिखमा आयोजित... पुरा पढ्नुहोस

म्याग्देली जनताको विकासको तिर्खा मेट्न चुनावी मैदानमा छु,जित सुनिश्चित भैसक्याेःउम्मेदवार गर्बुजा

म्याग्दीमा लोकतान्त्रिक–बाम गठबन्धनका तर्फबाट साझा उम्मेदवारका रूपमा प्रतिनिधिसभामा नेपाली कांग्रेसका जिल्ला सभापति खमबहादुर गर्बुजा ‘खम्बीर’ चुनावी मैदानमा छन्।चुनावी प्रचार–प्रसारको अन्तिम समयमा उत्तरी म्याग्दीका विभिन्न बस्तीमा आयोजित चुनावी सभामा ब्यस्त गर्बूजाले दोस्रो संविधानसभा, गएको प्रतिनिधिसभामा बलियो मत प्राप्त गरेपनि पराजित भए । यसपटक विगतका पराजयको यात्रालाई ब्रेक लगाउँदै जनताबाटै अनुमोदित हुने... पुरा पढ्नुहोस

‘गाउँलाई सहर, युवालाई आत्मनिर्भर’ बनाउने प्रमुख प्राथमिकता हो : उम्मेदवार हरी भण्डारी

म्याग्दीमा बाम लोकतान्त्रिक गठबन्धनबाट प्रदेशसभा निर्वाचन क्षेत्र क मा उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका युवा नेता हरी भण्डारीसंग आसन्न निर्वाचनमा उहाँको मुख्य एजेण्डा र चुनावी अभियानको सन्दर्भमा गरिएको कुराकानी । १) मंसिर ४ नजिक आइसकेको छ । निर्वाचनको तयारी कसरी गरिरहनुभएको छ ? –सर्वप्रथम यहाँलाई धन्यबाद । मंसिर ४ गते... पुरा पढ्नुहोस

एमालेका उम्मेदवारलाई मत माग्ने म्याग्दीका एक मतदान अधिकृत जिम्मेवारीमुक्त

म्याग्दी १ मंसिर । म्याग्दीका एक जना मतदान अधिकृतलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले बिहिबार जिम्मेवारीमुक्त गरेको छ । धवलागिरी गाउँपालिका–५ मलम्पारको महेन्द्र आधारभूत विद्यालयका मतदान अधिकृत नविन कार्कीलाई जिम्मेवारीबाट हटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्कीले बिहिबार बिहान प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उमेद्वार हरिकृष्ण श्रेष्ठलाई मतदान गरेर जिताउन... पुरा पढ्नुहोस

‘म चुनाव वाहेकको समयमा पनि म्याग्देलीको सुख दुःखमा सँगै छु’ रेशम जुग्जाली, प्रदेशसभा सदस्य उमेद्वार

म्याग्दी १ मंसिर । नेकपा (माओवादी केन्द्र) म्याग्दी जिल्ला समन्वय समितिका संयोजक रेशम बहादुर जुग्जाली मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा म्याग्दीको प्रदेशसभा क्षेत्र (ख)मा वाम लोकतान्त्रिक गठबन्धनका साझा उमेद्वार बन्नुभएको छ । मंगला, मालिका र धवलागिरी गाउँपालिका समेटिएको यो क्षेत्रका १९ वटै वडामा चुनावी सभा र... पुरा पढ्नुहोस