ताजा अपडेट
परिक्षा मार्फत एन्जलहार्टमा छात्रवृत्तिमा पढ्ने विद्यार्थी छनौट
- 6 महिना अगाडि
- २८ जेष्ठ २०८२, मंगलवार
बेनी, २७ जेठ । काठमाडौको मनमैजुमा रहेको एन्जल हार्ट एजुकेशन फाउण्डेशनले कक्षा ११ र १२ मा छात्रवृत्तिमा पढ्ने विद्यार्थी छनौटका लागि मंगलबार बेनीमा परिक्षा सञ्चालन गरेको छ । फाउण्डेशनले शैक्षिक सत्र २०७१ देखि देशका विभिन्न ९ स्थानमा प्रवेश परिक्षा सञ्चालन गरेर छात्रवृत्तिमा पढ्ने विद्यार्थी छनौट गर्दै आएको छ । एन्जल... पुरा पढ्नुहोस
जलजलामा उत्कृष्ट २० उद्यमी छनौट, सम्मानसहित रु २५ हजारका दरले पुरक अनुदान प्रदान
- 6 महिना अगाडि
- २८ जेष्ठ २०८२, मंगलवार
म्याग्दी , २७ जेठ । पर्वतको जलजला गाउँपालिकामा उत्कृष्ट २० जना उद्यमी छनौट गरी उद्यमीलाई सम्मान गरिएको छ । गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालय, जलजला गाउँपालिका र दायित्व संस्थाको सहकार्यमा सञ्चालित वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवद्र्धन कार्यक्रम अन्तर्गत पालिकाभित्रका उत्कृष्ट २० उद्यमीहरुलाई सम्मान गरिएको हो । उद्यमशीलताको विकास... पुरा पढ्नुहोस
लुलाङमा केन्द्रीय प्रसारण लाइनको बिजुली
- 6 महिना, 1 दिन अगाडि
- २७ जेष्ठ २०८२, सोमबार
म्याग्दी– धवलागिरि गाउँपालिका–२ लुलाङमा केन्द्रीय प्रसारण लाइनको बिजुली पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरेको ‘उज्यालो म्याग्दी’ कार्यक्रमअन्तर्गत सो गाउँपालिकाको केन्द्र मुना हुँदै लुलाङमा केन्द्रीय प्रसारण लाइनको बिजुली पुगेको हो । मुख्य शाखा लाइनको पोल गाड्ने, तार तान्ने र १०० केभिए क्षमताको ट्रान्सफर्मर जडान गरेर विद्युत् आपूर्ति गराइएको धवलागिरि–२ का... पुरा पढ्नुहोस
अनेरास्ववियुको नेतृत्वको प्रतिस्पर्धामा म्याग्दीका प्रकाश पौडेल
- 6 महिना, 1 दिन अगाडि
- २७ जेष्ठ २०८२, सोमबार
म्याग्दी, २६ जेठ । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको नेतृत्वका लागि म्याग्दीका प्रकाश पौडेल प्रतिस्पर्धिको रुपमा आउनुभएको छ । आइतवारदेखि सुरु भएको अधिवेशनको सोमबारबाट नेतृत्व चयन प्रकृया सुरु हुँदै छ । ३२ वर्षे उमेर हदका कारण महासचिवसहित माथिका पदाधिकारी बाहिरिँदा अध्यक्ष पदमा निवर्तमान समितिका सचिब एवं प्रवक्ता समेत रहनुभएका पौडेल... पुरा पढ्नुहोस
बैदेशिक रोजगारमा जानु अघि पूर्व सूचना लिनुपर्नेमा जोड
- 6 महिना, 2 दिन अगाडि
- २६ जेष्ठ २०८२, आईतवार
म्याग्दी, २५ जेठ । बैदेशिक रोजगारमा जानु अघि पूर्व सूचना लिएर जानुपर्नेमा जोड दिईएको छ । म्याग्दीका बेनी नगरपालिकाले आइतवार आयोजना गरेको सुरक्षित आप्रवासन (सामि) कार्यक्रम सन्दर्भमा आयोजित पत्रकारहरुसंगको अन्र्तक्रियामा सहभागीहरुले बैदेशिक रोजगारको लागि विदेश जानु अघि श्रम स्विकृति लिएर आफुले काम गर्ने कम्पनी र कामको बारेमा आबश्यक जानकारी लिएर... पुरा पढ्नुहोस
बेनी-जोमसोम-कोरला सडकखण्डको ८४ प्रतिशत भौतिक प्रगति
- 6 महिना, 2 दिन अगाडि
- २६ जेष्ठ २०८२, आईतवार
उत्तर-दक्षिण जोड्ने कालीगण्डकी करिडोरको बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत पुगेको छ । कोरला सडक आयोजनाले सुरुवातीदेखि हालसम्म ४३ वटा योजनाका लागि सात अर्ब ९० करोड ७० लाख रुपैयाँ बजेट ठेक्का सम्झौता गरिएकामा छ अर्ब ६४ करोड १८ लाख रुपैयाँ भइसकेको जनाएको छ । आयोजना सुरुआतदेखि चालु आर्थिक वर्षको... पुरा पढ्नुहोस
माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजनाको आउटलेटबाट सुरुङ खन्न सुरु
- 6 महिना, 3 दिन अगाडि
- २५ जेष्ठ २०८२, शनिबार
म्याग्दी २४ जेठ । म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकामा निर्माणधिन ५३ दशमलब ५ मेगावाट क्षमताको माथिल्लो म्याग्दी– १ जलविद्युत् आयोजनाको हेडरेस सुरुङ निर्माण सुरु भएको छ । आयोजनाको विद्युत्गृह रहने मालिका गाउँपालिका–७ भारबाङ स्थित आउटलेटतर्फबाट सुरुङ खन्ने कामको शनिवार सुभारम्भ गरिएको हो । सुरुङ खन्ने कामको सुभारम्भ गर्दै मालिका गाउँपालिका... पुरा पढ्नुहोस
ज्ञानोदय माविमा ‘खडानन्द केशर कुमारी स्मृति अक्षयकोष’ बाट बाध्यबादनका सामाग्री सहयोग
- 6 महिना, 3 दिन अगाडि
- २५ जेष्ठ २०८२, शनिबार
म्याग्दी, २४ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा स्थापित ‘खडानन्द केशर कुमारी स्मृति अक्षयकोष’बाट बाध्यबादनका सामाग्री हस्तान्तरण गरिएको छ । विद्यालयका पूर्व अध्यक्ष एवं सल्लाहकार चन्द्रकुमार सुवेदीको परिवारले आफ्नो दिवंगत बुबा आमाको नाममा स्थापना गर्नुभएको अक्षयकोषबाट विद्यालयलाई रु ७५ हजार बराबरको बाध्यबादनका सामाग्री प्रदान गरिएको हो... पुरा पढ्नुहोस
विश्वकै लामो मुक्तिनाथ केबलकार आयोजना निर्माण प्रक्रिया अघि बढ्यो
- 6 महिना, 4 दिन अगाडि
- २४ जेष्ठ २०८२, शुक्रबार
काठमाडौं- विश्वकै सबैभन्दा लामो केबलकार बन्ने प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ। लगानी बोर्डको ६४औँ बैठकले मुक्तिनाथ केबलकार निर्माणका लागि ५७ अर्ब ६४ करोड रुपैयाँको लगानी स्वीकृत गर्दै विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) समेत स्वीकृत गरेको छ।प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले लगानीसँगै परियोजना निर्माणका लागि... पुरा पढ्नुहोस
हीरक महोत्सवले गरायो जेठो हिमाल‘ अन्नपूर्ण प्रथम’को वास्तविक चिनारी
- 6 महिना, 4 दिन अगाडि
- २४ जेष्ठ २०८२, शुक्रबार
म्याग्दी , २३ जेठ । विश्वमा आठ हजार मिटर अग्ला हिमालहरुमध्ये सबैभन्दा पहिलो पटक मानव पाईला परेको ‘अन्नपूर्ण प्रथम’ हिमालको आफ्नो पहिचान र चिनारी ढिला गरी स्थापित भएको छ । सन् १९५० जुन ३ मा फान्सेली पर्वतारोही मौरिस हर्जोगको नेतृत्वमा लुइस लचेनल र दुई नेपाली शेर्पासमेत चार जनाले अन्नपूर्ण प्रथम... पुरा पढ्नुहोस